बिहिबार, माघ १३, २०७८
बिहिबार, माघ १३, २०७८
Poco C3

गोकुल बाँस्कोटा : माओवादी परिवार पार्टी पनि देखियो नेपालमा

महिलाहरु चुल्हो चौकामा सीमित भईरहेका वेला महिला छापामार बनेर मृत्यु वा मुक्तिको नारासहित युद्धमा होमीने मध्ये एक थिईन –कञ्चन खनाल ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको वन्दसत्रमा आईतवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गर्ने वित्तिकै नेकपा एमालेका नेता गोकुल वास्कोटाले ट्वीट गर्दै माओवादी केन्द्र पारिवारीक पार्टी भएको टिप्पणी गरे ।

उनले लेखे– ‘दाई +भाईंबा + छोरीं+ससुरां+बुहारी + मनोनीत हुन बाँकी ज्वांई . परिवार पार्टी पनि देखियो नेपालआँ१’ उनको आसय प्रचण्डले पार्टीका होनहार नेतालाई भन्दा परिवारका सदस्यलाई पार्टीमा पहिलो प्राथमिक्ता दिएको भन्ने प्रष्ट छ।

- Advertisement -Poco C3

भयो पनि त्यस्तै। प्रचण्डले आफना भाई, छोरी लगायत सवैलाई केन्द्रीय कमिटीमा समेट्दा जनयुद्धमा मरिसकेका तर भाग्यले वाँचेकाहरुलाई पनि वेवास्ता गरे। उनको केन्द्रीय कमिटी सदस्यको लिष्ट हेर्दा लाग्छ, प्रचण्डले क्रान्तिकारी र पार्टीका लागि मरिमेट्नेलाई विर्सिसके। माओवादी पार्टीकै नेता कार्यकर्ताको भाषामा भन्दा– पार्टीनै दलालहरुको चङ्गुलमा फसेको आभास भएको छ। लामो समयदेखी माओवादीमा रहेका वलराम यादव भन्छन्–‘केन्द्रीय समितीमा योग्य ब्यक्तिलाई पाखा लगाउनु दुखद मात्र नभई पार्टी नै दलालहरुको चङ्गुलमा फस्यो।’

माओवादी जनयुद्धताका चर्चित नेताहरु कञ्चन खनाल, उमेशकुमार यादवलगायत कयौं ब्यक्ति प्रचण्डको नजरमा परेनन् । भूमीगत जीवनमा आफनो ज्यानको समेत वास्ता नगरेका यस्ता नेतालाई पाखा लगाएर प्रचण्डले आफनो परिवार, नाता, छिमेकी र चाकरी गर्नेहरुलाई प्राथमिक्तामा राखेको पार्टीका नेता कार्यकर्ताहरु वताउँछन् ।

महिलाहरु चुल्हो चौकामा सीमित भईरहेका वेला महिला छापामार बनेर मृत्यु वा मुक्तिको नारासहित युद्धमा होमीने मध्ये एक थिईन –कञ्चन खनाल ।

भूमीगत जीवन र जेलनेल भोगेकी कञ्चन जनयुद्धकालीन विद्यार्थी संगठनमा सबैभन्दा शीर्ष तहमा पुग्ने एकमात्र नेतृ हुन् । संघर्षको भट्टीमा होमिएकी कञ्चनले युद्धमा भौतिक संघर्षमात्र गरिनन्, जीबनसाथी गुमाउदाको अपार पीडा पनि खेपिन् । युद्धकालमा संघर्षको प्रतिकका रुपमा स्थापित कञ्चन शान्ति प्रक्रियामा आएसँगै ओझेल परिन् ।

पार्टीमा उनको योगदान उच्च छ। क्रान्तिकारीको आफु केन्द्रीय उपाध्यक्ष हुँदा निर्बतबान अध्यक्ष रंजित तामाङलाई कंचनले जिल्ला कमिटीको अध्यक्ष बनाएकी हुन। प्रचण्डकी बुहारी बीना मगर कंचन उपाध्यक्ष हुँदा उनीभन्दा कनिष्ठ सदस्य थिइन । रमेश मल्ल कोषाध्यक्ष मात्र थिए ।

यतिमात्रै होईन, जनयुद्धमा जनाधार नभएकाले खतरनाक ठानिएको पूर्वी कमान्ड सम्हाल्ने उनै थिइन । अहिले केन्द्रीय समितिमा तानिएका युबा नेता मध्ये धेरैजसो कन्चन केन्द्रमा हुँदा प्रारम्भिक कमिटीमा काम गरेका मात्र छन् । कन्चन सहिद परिवारकी सदस्य पनि हुन । तर, उनी प्रचण्डको नजरमा परिनन् ।

स्रोतका अनुसार प्रचण्डकी वुहारी-प्रकाश पत्नि सृजना त्रिपाठीलाई अन्याय भएको भनि धारणा राख्नु र रेणु दाहालका लागि भोलिका दिनमा तघारो बन्न सक्ने देखिनु नै कञ्चनका लागि दुर्भाग्य सावित भएको छ। उनी महाधीबेशनमा समेत सृजनासँगै बसेकी थिइन। जस्लाई धेरैले आफनै खुट्टामा बन्चरो किन हानेको भनि उनलाई कटाक्ष गरेको सुनिन्थ्यो । प्रदेश मन्त्रीको लिस्टबाट अन्तिममा हटाइएकी उनलाई विद्यार्थी राजनीतिमा उदाहरणीय नेतृका रुपमा चिनिन्छ।

यसैगरी, प्रचण्डले मर्न जा, भन्दा पनि तयार हुने सप्तरीका क्रान्तिकारी नेता उमेशकुमार यादव पनि केन्द्रीय समितीमा छुटे। उनी तिनै ब्यक्ति हुन जस्ते प्रचण्डकै निर्णय कार्यान्वयन गर्ने क्रममा संसद भित्र कुर्षि भाँचे तर त्यसको सम्पुर्ण अपजस आफुले लिए। उनले नेता मातृका यादवका कारण प्रचण्डले अघि वढाउन नसकेको पाटीका नेता कार्यकर्ताहरु वताउँछन् ।

मधेश आन्दोलनका क्रममा जनाधार खस्किने भएपछि उनलाई मन्त्री वनाएर पार्टीको साख वचाएका प्रचण्डले त्यसपछि हरेक क्षेत्रमा उमेशलाई पाखा लगाउँदै आएका छन् । तर, मातृका यादवको समुहमा भएका नेताहरुलाई भने प्रचण्डले दायाँ वाँयाँ राखेर हिडिरहेको नेताहरुकै भनाई छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

गठबन्धन तोड्न ओली असफल भयपछी , बालकोटमा यस्तो रणनीति बन्दैछ

हक्की, कसैलाई नटेर्ने र एमालेको ‘वान मेन आर्मी’का रूपमा रहेका ओलीले यदि सत्तारूढ गठबन्धन तोड्न सकेनन भने पराजयको जिम्मेवारी एक्लै लिनुपर्नेछ ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App