मङ्लबार, माघ ४, २०७८
मङ्लबार, माघ ४, २०७८
Poco C3

महेश बस्नेत: प्रचण्ड जन्मँदै जर्साप हुन्

आज माओवादी केन्द्र अस्तित्व रक्षाको स्थितिमा पुगेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) नेपाल र नेपालीको रुपान्तरणको यात्राबाट स्खलित हुँदै जीवन र मरणको स्थितिमा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “आज माओवादी केन्द्र अस्तित्व रक्षाको स्थितिमा पुगेको छ ।

विगतमा पुँजीवादी, दलाल, नोकरशाही, वर्गशत्रु भन्ने माओवादीले आज कसैलाई त्यो किटान गर्न सकेको छैन । त्यसका अध्यक्ष प्रचण्डको सम्पूर्ण ध्यान एमालेलाई घुर्क्याउने, कांग्रेसलाई फकाउने, माधव नेपाल र उपेन्द्र यादवलाई अँगाल्ने अनि जालसाजी र तिकडमसहित चपटपटे प्रतिवेदन ल्याउन पुगेका छन् । अब त्यहाँभित्र पनि असन्तुष्टिको आवाज आउँछ ।”

- Advertisement -Poco C3

पार्टीको केन्द्रीय समिति बनाउने सवालमा त एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचमा के भिन्नता रह्यो र भन्ने पत्रकार धमलाको प्रश्नमा बस्नेतले भने, “केपी ओली पार्टीभित्रको लोकतन्त्रमा हार्दै हार्दै नवौं महाधिवेशनबाट नेतृत्वमा उदाएको व्यक्तित्व हो ।

१४ वर्ष जेल बसेका र पार्टीलाई लोकतान्त्रिक धारमा लैजानुपर्छ भनेर लागेको नेता हो । त्यसैले कार्यकर्ताले उहाँप्रति अपार विश्वास प्रकट गरेर । प्रचण्ड भनेको जन्मँदै जरसाप हो । उहाँ कार्यकर्ता भएको मलाई थाहा छैन । एकैचोटि एकता केन्द्रको महासचिव बन्नुभयो, अहिलेसम्म अध्यक्ष नै हुनुहुन्छ । उहाँ रहुन्जेल कोही अध्यक्ष हुन पाउँदैन । उत्तराधिकारी पनि बन्दैन । ताली बजाएर महाधिवेशन सक्नुभयो । परिवारका चार जनालाई केन्द्रीय समितिमा ल्याउनुभयो । उहाँले निजी सचिव छोरी, मेयर छोरी, बुहारी मन्त्री बनाउने, ज्वाइँलाई सेटिङमा पठाउने बाहेक के गर्नुभएको छ र ?”

प्रचण्ड सत्ता गठबन्धन र कांग्रसको पुच्छर समात्दैमा हैरान भएको उनको आरोप छ । बस्नेतले भने, “देशभरि एमालेको लहर आएको छ । उहाँहरु राष्ट्रिय सभामा एमालेलाई जिरो बनाउने भनेर लाग्नुभएको छ । न्यायपालिका र सदनको चासो छैन । तर ‘आ बयल मार मुझे’ भनेर बस्दैन एमाले । इतिहासकै असफल सभामुखले गुरिल्ला शैलीमा सांसदभन्दा तीनगुना मर्यादा पालक राखेर बैठक राखेर संसद् चलाएका छन् । वार्ता र छलफल केही छैन ।”

एमसीसीमा प्रचण्ड पानीमाथि ओभानो बनेको उनले टिप्पणी गरे । उनले थपे, “सबैभन्दा बढी ऋण चीनले लिन्छ, सबैभन्दा समृद्ध मुलुक उही छ । यहाँ नक्कली राष्ट्रवादको हुइयाँ चलाइएको छ । सत्ताधारीले ठोस धारणा नल्याईकन प्रतिपक्षले धारणा बनाइदियोस् भन्नु अप्राकृतिक हुन्छ । हामी एमसीसीमा निर्णय दिन तयार छौं ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App