बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

‘शेयर बजारलाई प्रभावित पार्न सक्ने हैसियत प्रचण्डसँग छैन’

जसको फाइदा उठाउदै ठुला लगानीकर्ताहरुले अत्यधिक फाइदा लिने गर्दछन् । यता, साना लगानीकर्ता भने यस्तै खेलमा परेर मारमा पर्ने गरेको गभर्नर क्षेत्रीले बताए ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सेयर बजार अहिले घटबढ भइरहेको छ। केही समय अगाडि ३२ सय पुगेको नेप्से परिसूचक घटेर २२ सयसम्म झरेको थियो अहिले सेयर बजार केही बढेको छ ।

नेप्से यो समयमा २५ सय २६ सयको हाराहारीमा पुगेको छ । तर अहिले पनि ३२ सयको हाराहरीमा पुग्न सकेको छैन। जसले गर्दा अहिले पनि लगानीकर्ताहरु चिन्तित भएका छन् ।

- Advertisement -Poco C3

सेयर बजारमा राजनीतिक अस्थिरताका कारणले केही प्रभाव परेको देखिन्छ । पछिल्लो समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले पूँजीबजारलाई साम्राज्यबादको विकसित रुप भएको टिप्पणी गरेका थिए जसले गर्दा सेयर बजार झन् ओरालो लागेको थियो ।

‘विश्वको पैसा सीमित पूँजीपतिहरुले हातमा लिएर ८० प्रतिशत जनतालाई भोको र नाङ्गो राख्ने प्रणाली पूँजी बजार हो। पुँजी बजारमा लगानीको विकास र विस्तार हामीले परास्त गर्न सक्नु पर्छ।’, प्रचण्डले भनेका थिए ‘पूँजीबजारबाट पूँजीपतिहरुले सिधै पूँजीबाट पूँजी लिने गर्छन। अव पूँजीको लगानी उत्पादनमा हुँदैन। ‘

यसका साथै, अहिले बैंक तथा वित्तिय संस्थामा तरलताको अभावका कारण सेयर बजार अस्थिर बनिरहेको छ । लगानीकर्ताले आवश्यक मात्रामा बैंक तथा वित्तिय संस्थाबाट सेयर लगानी ऋण पाउन सकेक छैनन्।

बजारमा तरलता अभाव हुनुका साथै बजारलाई नियमन र व्यवस्थापन गर्ने दुवै निकाय समेत नेतृत्वविहीन भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेवन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख पद रिक्त रहेको तीन महिना भइसक्दा पनि नयाँ नियुक्ति हुन सकेको छैन । बजार नेतृत्वविहीन भएकोले पनि अहिले बजार स्थिर हुन सकिरहेको छैन ।

यस्तै विविध अवस्थाका बावजुद पनि लगातार ओरालो लागेको सेयरबजार एक सातादेखि विस्तारै उकालो लाग्दै गइरहेको छ । सेयर बजार घटेर निराश भएका सेयर लगानीकर्ताहरुलाई भने केही राहत पुर्याएको छ।

सेयर बजार घटबढ हुनुमा धेरै नाफा खानका लागि लुकेर बसेर चाल मर्ने ठुला–ठुला लगानीकर्ताहरुले गर्दा यस्तो भइरहेको नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.दिपेन्द्र बहादुर क्षेत्रीले बताए । उनले भने,’ ठुला लगानीकर्ताहरुले दुई दिन सेयर बजार बढाईदिने र फेरी घटाइदिने खेल खेल्दा साना लगानीकर्ताहरु आतिएर सेयर बेच्ने गर्छन्।

जसको फाइदा उठाउदै ठुला लगानीकर्ताहरुले अत्यधिक फाइदा लिने गर्दछन् । यता, साना लगानीकर्ता भने यस्तै खेलमा परेर मारमा पर्ने गरेको गभर्नर क्षेत्रीले बताए ।

अहिले संख्यात्मक रुपले लगानीकर्ताहरु धेरै बढ्दै गइरहेका छन् भने पनि उनीहरुको पहुँच बास्तवमा प्रभावकारी नरहेको र ठुला ठुला लगानीकर्ताहरुले सजिलै संग म्यानुपुलेट गर्दिन सक्ने अवस्था रहेको पनि पूर्व गभर्नर क्षेत्रीले बताए । सेयर बजार ३२ सय नपुगुन्जेल ठुला लगानीकर्तालाई निन्द्रा नलाग्ने उनी बताउँछन् । राजनीतिक अस्थिरताका विषयमा कुरा गर्दै सेयर बजारलाई प्रभावित पार्न सक्ने हैसियत प्रचण्डसंग नभएको पनि पूर्व गभर्नर क्षेत्रीले बताए।

एक साता अगाडी तरलता असहज भएकोमा अहिले तरलता सहज हुँदै गएकोले सेयर बजार बढ्दै गइरहेको नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन्।

साथै अर्थमन्त्रालयले पनि ढुकुटीमा थुप्रिएको देश विकासका खर्चहरु पौष मसान्त भरि ३० प्रतिशत र असार मसान्त भित्र १०० प्रतिशत सक्नु पर्ने निर्देशनले पनि तरलतामा केही सहज भएको अध्यक्ष पोखरेलले बताइन्। बजारमा तरलता बढ्दै गएको र नयाँ लगानीकर्ताहरु आउदै गरेकोले पनि सेयर बजार बढेको उनको भनाइ छ।

जो पहुँचवाला लगानीकर्ताहरु छन् उनीहरुले सेयर बजारभन्दा पनि कम्पनीलाई घटबढ गर्न सक्ने उनले बताइन् । उनले भनिन्,’ठुला लगानीकर्ताले समग्र बजारलाई घटबढ गर्दा उनीहरुलाई नै घाटा हुन सक्छ तर कुनै एक कम्पनीलाई लिएर सेयर बजार घटबढ गर्दा त्यसको असर बजारमा देखिन्छ।’

बजार व्यवस्थापन गर्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र नियामक निकाय नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन भएर पनि बजारमा असर परेको अध्यक्ष पोखरेलले बताइन। नेप्से र सेवनका प्रमुख नभएका कारण बजारका कामहरु अड्केको जसले गर्दा नीतिगत सुधार रोकिने हुँदा सेयर बजारमा असर देखिने उनले बताइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एमाले ओरालो यात्राको ग्राफ अबको चुनाबमा पत्तासाफ

संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ ।

कार्यालय हिडेका एमालेका वडा अध्यक्ष दिउसै जाड खयार बाटो मा सुतेको अवस्थामा फेला ।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ |

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

सभामुख सापकोटा: एम १६ को गोलि खायर पनि बाचेको मान्छे हो कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न

सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App