सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

महामन्त्री गगन थापा यसकारण पुगे शेखर कोइरालाको गुट नै छाड्ने निर्णयमा

उनले ५० वर्ष उमेर नपुग्दै नेपाली काँग्रेसको महामन्त्रीमा बाजी मारे । राजनीतिमा छिटो उचाई लिन सकेका थापासँग सही समयमा सही नेता छानेर बढ्ने खूबी पनि देखिएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली काँग्रेसको महामन्त्रीमा बाजी मारेका गगन कुमार थापा आफ्ना हरेक निर्णयमा सफल हुदै आएका छन् । यहीबेला थापाले चतुर नेताको परिचय बनाउन सफल भएका हुन् ।

उनले ५० वर्ष उमेर नपुग्दै नेपाली काँग्रेसको महामन्त्रीमा बाजी मारे । राजनीतिमा छिटो उचाई लिन सकेका थापासँग सही समयमा सही नेता छानेर बढ्ने खूबी पनि देखिएको छ ।

- Advertisement -Poco C3

२०४६ सालमा राजनीतिमा लागेका उनको पाइला भने त्रीचन्द्र क्याम्पसको स्ववियूको राजनीतिबाट गति लिन थाल्यो । २०५१ मा त्यहाँको स्ववियू सदस्य, २०५३ मा सचिव हुँदै २०५५ मा सभापति बने ।

२०५९ मा नेविसंघको महामन्त्री बन्न सफल भए । त्यतिबेला उनलाई गिरिजाप्रसाद कोइरालाको साथ थियो । कोइराला परिवारले थापालाई निकै विश्वास गरेका थिए ।

२०६२र६३ को जनआन्दोलन अगाडि उनी लोकप्रीयताको शिखरमा पुगे । तर, नेविसंघको सभापति बन्ने प्रयास सफल भएन । नेविसंघको सभापतिको प्रतिष्पर्धामा उनी पछि हटे । त्यसपछि काँग्रेसको राजनीतिमा होमिए ।

२०६४ मा संविधानसभामा समानुपातिकतर्फको सदस्य बने । २०७० मा काठमाडौं क्षेत्र नं ४ बाट निर्वाचित भए । त्यतिञ्जेल उनी काँग्रेसको कोइराला समूहमै रहे ।

२०६७ मा भएको नेपाली काँग्रेसको १२औं महाधिवेशनमा गगन थापा लोकप्रीय मतका साथ केन्द्रीय सदस्य जित्न सफल भए । त्यतिबेला उनी सुशील कोइरालाको प्यानलमा थिए ।

सुशील कोइरालाको निधनले काँग्रेसको त्यतिबेलाको संस्थापन पक्ष विभाजित भयो । गगन थापा कृष्णप्रसाद सिटौला समूहमा लागे । उनी सिटौला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनी पराजित भए ।

रामचन्द्र पौडेलको प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका डा। सशांक कोइराला जित्दा अर्जुननरसिंह केसी र गगन थापा दुवै पराजित भएका थिए । काँग्रेसमा सिटौला समूह तेस्रो धारका रुपमा सक्रिय भइरह्यो । जसमा गगन थापा पनि रहे । उनी सिटौला समूहमै रहेर २०७३ मा स्वास्थ्यमन्त्री बन्न सफल भए ।

२०७७ सम्म सिटौला समूहमा गगन थापा देखिए । उनी विस्तारै टाढिन थाले । गत वर्ष सिटौलाले आफ्नो समूहको छुट्टै भेला राख्दा गगन थापा पनि थिए । पछि उनी देखिनछाडे । १४औं महाधिवेशन अघि भने गगन थापा प्रकाशमान सिंहसँग नजिकिए । उनी सिंह जहाँ पुग्थे त्यही देखिन्थे ।

१४औं महाधिवेशन हुनुपूर्वका तीन महिना उनले सिंहको साथ छाडेनन् । त्यहाँबाट निकै शक्ति आर्जन गर्न सके । काँग्रेसभित्र इतर समुहको साझा उम्मेदवार बन्न नसकेपछि शेखर कोइराला र प्रकाशमन सिंह दुवैले उम्मेदवारी दिए । त्यतिबेला गगन थापा शेखर कोइरालाको समूहमा गए । उनले प्रकाशमान सिंहको साथ छाडे ।

गगन थापाले साथ छाडेकोमा कृष्णप्रसाद सिटौलाले काँग्रेसको महाधिवेशनको उदघाटनको दिन आक्रोश पोखेका थिए । उनले प्रदीप पौडेललाई आफूले अगाडि बढाउने घोषणा गरे ।

उता सिंह गगन थापाले अन्तिम समयमा साथ दिने आशामा थिए । तर, उनले शक्ति मापन गरिसकेका थिए । शेखर कोइरालाकै प्यानलमा रहेर महामन्त्री जिते ।

यसरी गगन थापाले काँग्रेसभित्र छिटो छिटो गुट परिवर्तन गर्ने नेताको परिचय बनाए । उनले त्यसबाट राजनीतिक फाइदा पनि लिनसकेका छन् । अब भने थापाले आफ्नै गुट विकास गर्ने चर्चा चलेको छ ।

उनीनिकट केही केन्द्रीय सदस्य पनि निर्वाचित भएका छन् । संगठनमा पकड बनाउँदै १५औं महाधिवेशनमा सभापतिको लक्ष्यसहित गगन थापा अगाडि बढेको देखिदैछ । अब उनले गुट परिवर्तन नभई आफ्नै गुट स्थापित गर्ने रणनीति बनाएको बुझिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

भ्रष्टाचारमा फस्ने भएपछि योगेश भट्टराई तनावमा !

जसकारण तत्कालीन पर्यटनमन्त्री भट्टराई विवादमा तानिएका छन् । फेरि अर्को अनियमिततामा पनि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गर्न आदेश दिएको छ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App