बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

माओवादीमा खैलाबैला, महरालाई जेलको हावा खुवाएकी रोशनी शाही अब प्रचण्डको पछि लागिन्

पूर्वसभामुख कृष्णबहादुर महरालाई जेलको हावा खुवाएकी रोशनी शाही अब पार्टीका अध्यक्षमाथि नै गम्भीर आरोप लगाउन थालेकी छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महरालाई जेलको हावा खुवाएकी रोशनी शाही अब पार्टीका अध्यक्षमाथि नै गम्भीर आरोप लगाउन थालेकी छन् । महरामाथि ‘जबर्जस्ती करणी’को गम्भीर आरोप लगाएर चर्चामा आएकी शाही वेलावखत विवादमा आईरहन्छिन्।

शाही प्रायः सामाजिक सञ्जालमा विवादित विषयहरु उठाउँछिन् र धेरैलाई गालि गर्छिन। यसै कारण पनि उनको चर्चा हुने गरेको छ। पछिल्लो समय उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध तिव्र असन्तुष्टि ब्यक्त गरिरहेकी छिन् ।

- Advertisement -Poco C3

उनले प्रचण्डलाई आफनो छोरा प्रकाशको हत्या गरेको आरोप समेत लगाएकी छिन् । प्रकाशको मृत्युलाई प्रचण्डले चुनाव जित्ने माद्यम वनाएको भन्दै शाहीले फेसवुकमा प्रतिक्रिया ब्यक्त गरेकी छिन् । उनी त्यतिमा मात्रै अडिएकी छैनन्। पत्नि सितालाई विरामी अवस्थामै सिद्याएर आगामी चुनाव जित्न पनि उनले सुझाव दिएकी छिन्।

उनले लेखेकी छिन्–‘प्रकाशको चिता सेलाउन नपाउदै कत्ति न आफुलाई रास्ट्रप्रेमी देखाउन खोजेर लगत्तै चुनाबको प्रचारमा हिड्नु। प्रकाशको कात्रो ओढेर बिना मगरले चुनाब जित्नु। एउटा प्रकाश मरेर के भयो, त्यसको फाईदा घरका सबैले उठाए। प्रचण्ड ज्यु अब चुनाब नजिकिदै छ। सीताजी लाई बिरामी मौकामै सिद्याएर चुनाब जित्नुहोला अग्रिम शुभकामना स–परिबार लाई नै।’

यसअघिको अर्को स्ट्याटसमा शाहीले केपी ओलीसँग रोइकराई गरेर देवी ज्ञवालीलाई हार्न लगाई चुनाव जितेको र ओलीकै आशिर्वादले छोरीलाई मेयर वनाएको प्रसंग उल्लेख गरेकी छिन् ।

‘देबी ज्ञवालीलाई हार्न लगाएर त्यती वेला केपीसँग रोईकराई गरेर छोरिलाई मेयर बनाउनुभयो। यसै कारणले छोरा पनि मार्नुभयो। तपाईलाई थाहा थियो प्रकाशको मृत्यु हुन्छ भनेर। चुनाब जित्नकै लागि छोरा मार्ने हत्याराहरुको जमात हो जोईपोई केन्द्र पेरिसडाँडा।’– उनले लेखेकी छिन।

शाकीले माओवादी केन्द्रलाई जोईपोई केन्द्रको उपमा दिएकी छिन् । उनले लेखेकी छिन्–‘माओवादी केन्द्र होईन, जोईपोई केन्द्र नाम राख्नु प्रचण्ड ज्यु। तपाईका शाखा सन्तान सबैलाई केन्द्रमा भर्ती गर्नु सीताजीलाई किन छोड्नुभयो ? कि राख्न बिर्सनुभयो ? यस्तै तपाईको बानीले केपीले दश बल्ड्याङ ख्वाईदिएपछि आखिर आफ्नै धरातलमा आउनुपर्यो। अब सबै चितवन आफ्नै घर बस्नुस्, तपाईं शहरिया भएर पार्टी चल्दैन गाउँले जीवन बिताउनुस्।’

उनले अर्को स्ट्याटसमा ‘प्रचण्ड र हामी प्रजा होईनौ’ भन्दै लेखेकी छिन् । उनले लेखेकी छिन्– ‘प्रचण्ड राजा र हामी प्रजा होईनौ। नाफाको जिन्दगी पाएका कार्यकर्ता हौ त्यसैले याद राख तिमिले छोरालाई मारेर चुनाब जिते जस्तो अबका दिन हुदैनन्।

न त हामी आँखा चिम्लेर तिमिले जता डो¥यायौ उता जाने पनि परेनौ। अब प्रचण्ड ज्यू शहरिया जीवन त्यागेर आफ्नै थातथलो चितवन जानुस्। राजनीति त्यहीबाट गर्नुस्’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एमाले ओरालो यात्राको ग्राफ अबको चुनाबमा पत्तासाफ

संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ ।

कार्यालय हिडेका एमालेका वडा अध्यक्ष दिउसै जाड खयार बाटो मा सुतेको अवस्थामा फेला ।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ |

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

सभामुख सापकोटा: एम १६ को गोलि खायर पनि बाचेको मान्छे हो कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न

सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App