सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

ब्यालिस्टिक मिसाइल प्रहार: खाद्य संकट अन्त्यको आश्वासन दिएको केही दिनमै

शले कोभिड १९ का कारण जीवन(मृत्युको संघर्ष व्यहोर्नु परेकाले अर्थतन्त्र सुधार र खाद्य संकटको अन्त्य नै यस वर्षको मुख्य प्राथमिकता रहेको उनले बताए ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। गत शुक्रबार उत्तर कोरियाको वर्कर्स पार्टी डब्लुपीकेको बैठकलाई सम्बोधन गर्ने क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले कमजोर अर्थतन्त्रलाई सुदृढ गराउनु र खाद्य संकट अन्त्य गर्नु नै यो वर्ष ९२०२२०को मुख्य प्राथमिकता रहेको बताए ।

देशले कोभिड १९ का कारण जीवन(मृत्युको संघर्ष व्यहोर्नु परेकाले अर्थतन्त्र सुधार र खाद्य संकटको अन्त्य नै यस वर्षको मुख्य प्राथमिकता रहेको उनले बताए । पार्टीको बैठकको अन्तिम दिन शुक्रबार कोरोना भाइरसका कारण आफैँले लगाएको नाकाबन्दीले उत्तर कोरियालाई आर्थिक रुपमा कमजोर बनाएको भन्दै नेता उनले खाद्यान्न‚ लत्ताकपडा र बासस्थानको विषयमा जनतामा देखिएको समस्यालाई सम्बोधन गर्ने र यी समस्याको अन्त्य गर्ने आश्वासन दिएका थिए ।

- Advertisement -Poco C3

सन् २०२२ को सरुवातमै कोभिड महामारीसँग जुध्नु नै यो वर्षको मुख्य काम हुने भन्दै खाद्य संकटको अवस्था आउन नदिने उनले बताए । त्यसको एकसाता पनि नबित्दै उत्तर कोरियाले बुधबार समुद्रमा एक ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । कोरियाले गरेको यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल भएको जापानिज कोस्ट गार्ड ९जेसीएस० ले दाबी गरेको छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक मिसाइल प्रक्षेपणमा प्रतिबन्ध लगाए पनि कोरियाले यस्ता क्षेप्यास्त्र प्रक्षेपण गर्न भने छाडेको छैन । उत्तर कोरियाद्वारा गरिएको यो ब्यालिस्टिक मिसाइल यो वर्षकै पहिलो पटक प्रक्षेपण गरिएको मिसाइल भएको बीबीसीले उल्लेख गरेको छ ।

‘यस विषयमा दक्षिण कोरिया र अमेरिकी गुप्तचरहरूले अनुसन्धान गरिरहेका छन्‚’ जेसीएसले विज्ञप्ति जारी गर्दै भनेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार शंकास्पद ब्यालिस्टिक मिसाइल पाँच सय किलोमिटर परसम्म छाडिएको जापानी रक्षामन्त्री नोबुओ किसीले बताएका छन् ।

देशमा आर्थिक संकट निम्तिएको भन्दै यसको अन्त्य गर्ने बताएको एक साता पनि नबित्दै क्षेप्यास्त्र प्रक्षेपण गरिनुले अझै आणविक हातहतियार नै उनको प्राथमिकतामा रहेको शंका उब्जिएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

‘आकस्मिक रुपमा देखापरेको आर्थिक संकटलाई मध्यनजर गर्दै महामारी र आर्थिक तथा खाद्य संकटको अन्त्य नै यस वर्ष ९सन् २०२२०को मुख्य प्राथमिकताको विषय रहनेछ‚’ बैठकमा नेता उनले गरेको सम्बोधनलाई उद्धृत गर्दै कोरियाको समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी ९केसीएनए०ले उल्लेख गरेको छ ।

यसका साथै उनले सोही कार्यक्रममा कोरियामा देखिएको कमजोर सैन्य अवस्थालाई मध्यनजर गर्दै प्योङयाङले आफ्नो सैन्य अवस्थालाई अझ सुदृढ बनाउनुपर्ने बताएका थिए । सोमबार सुरु भएको पार्टीको स्थायी कमिटी सदस्यको बैठकको अन्तिम दिन शुक्रबार नेता उनले यस्तो बताएका हुन् ।

यो वर्षको सुरुवातमै सार्वजनिक भएको एक रिपोर्टले उत्तर कोरियाका मानिसहरू भोकमरीको शिकार हुनुपर्ने र ठूलो खाद्य संकट व्यहोर्नुपर्ने प्रक्षेपण गरेको थियो । उत्तर कोरियाले सेनाका लागि हरेक वर्ष करिब ३।६ बिलियन अमेरिकी डलर बजेट विनियोजन गर्ने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

नेपालले भारतलाई भन्योः नेपाली भूमिमा एकपक्षीय सडक बनाउने काम रोक

साथै नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको उनले बताए ।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

भारत: सीमा विवाद सुल्झाउन वार्ता र संवाद नै उपयुक्त माध्यम

नेपालको भूमि लिपुलेकमा भारतले एकपक्षीय रूपमा सडक निर्माण गरेपछि त्यसबारे चौतर्फी विरोध भइरहेको छ ।

हाम्रो अडान नेपाल सरकारलाई अवगत गराइसकेका छौं: सीमा विवादबारे भारतको प्रष्टीकरण

भारत-नेपाल सीमालाई लिएर भारत सरकारको अडान सर्वविदित, सुसंगत र स्पष्ट छ । नेपाल सरकारलाई यसबारे जानकारी गराइसकिएको छ’ भारतले उल्लेख गरेको छ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App