बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

बलिउडका यी हिट जोडी फेरि फिल्ममा देखिँदै

वर्ष २०२२ मा बलिउडमा केही नयाँ कलाकार जोडी पर्दामा देखिने चर्चा छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। वर्ष २०२२ मा बलिउडमा केही नयाँ कलाकार जोडी पर्दामा देखिने चर्चा छ । त्यसको अलवा यो बर्ष केही पुराना जोडी पनि पर्दामा फर्किदैछन् । जसको चर्चा अहिले ब्यापक हुन थालेको छ । ती जोडी यस्ता छन् ।

शाहरुख खान र दीपिका पादुकोण : शाहरुख र दीपिकाले पहिलो पटक फिल्म २००७ मा फिल्म ‘ओम शान्ति ओम’ मा काम गरेका थिए ।

- Advertisement -Poco C3

दीपिकाको यो डेब्यु फिल्म थियो । त्यसपछि दुबै २०१३ मा ‘चेन्नई एक्सप्रेस’ र २०१४ मा ‘ह्याप्पी न्यु इयर’ अभिनय गरे । अब भने दुबै एकसाथ फिल्म ‘पठान’ मा देखिँदैछन् । फिल्मको अहिले सुटिङ जारी छ । फिल्म यो वर्षको अन्त्यसम्म रिलिज हुने बताइन्छ ।

आमिर खान र करिना कपुर खान : आमिर र करिनाले फिल्म ‘थ्री इडियट्स’, ‘तलाश’ जस्ता हिट फिल्ममा एकसाथ काम गरेका थिए । यो जोडी अब अद्वैत चन्दनको फिल्म ‘लाल सिंह चढ्डा’ मा देखिने छन् । फिल्म १४ अप्रिलमा रिलिज हुँदैछ ।

अक्षयकुमार र भुमि पेडनेकर : अक्षयकुमार र भुमि सोशल ड्रामा फिल्म ‘ट्याइलेट एक प्रेम कथा’ मा देखिएका थिए । अब फेरि पाँच वर्षपछि यी दुबै आनन्द एल रायको फिल्म ‘रक्षा बन्धनमा देखिँदैछन् । फिल्मको रिलिज मिति ११ अगस्ट भनिएको छ ।

कार्तिक आर्यन र कृति सैनन : कात्र्तिक र कृति २०१९ मा फिल्म ‘लुकाछिपी’ मा एकसाथ देखिएका थिए । अब यी दुबै फिल्म ‘शहजादा’मा देखिँदैछन् । जसको सुटिङ अहिले दिल्लीमा जारी छ ।

टाइगर श्राप र कृति सैनन : टाइगर र कृतिले २०१४ मा फिल्म ‘हिरोपन्ती’ मा पहिलो पटक एकसाथ काम गरेका थिए । दुबैको जोडी पर्दामा राम्रो जमेको थियो । अब भने उनीहरु फिल्म ‘गनपथ’ मा देखिनेछन् । फिल्म यसै वर्ष रिलिज हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ज्याकलिनको ठगसँग विवादित सम्बन्ध

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पछिल्ला दिनहरुमा विवादमा तानिएकी छन् ।

कटरिना-विकीको विवाहमा सलमानलाई निम्तो थिएन

उनीहरुको विवाह भइरहँदा त्यो विवाहमा सलमान खान परिवारको उपस्थितिलाई लिएर सबैको चासो थियो अर्थात् सलमान खानको परिवार जान्छन् या जाँदैनन् भन्ने प्रश्न फ्यान र फिल्मकर्मीमाझ उठेको थियो।

बिग बोसको घरमै गर्भवती भईन यी प्रतिष्पर्धी तेजस्वी प्रकाश

मलाई ग्याँस भरिएको छ यति भनेपछि उमर चर्को स्वरमा हाँस्छन् । तेजस्वी आ’क्रो’शि’त हुँदै भन्छिन्– यो मजाकको कुरा होइन ।

अर्जुनले गरे मलाइकासँग ‘ब्रेकअप’को खबरलाई खण्डन

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको अहिले ‘ब्रेकअप’ भएको खबरले बलिउड तातिएको छ ।

एउटा स्कुटर मात्र भएका कपिल शर्मालाई गिन्नीले किन प्रेम गरेकी थिइन् ?

हाल सोनी टिभीमा 'द कपिल शर्मा शो' चलाइरहेका कपिलको यो कार्यक्रम पनि कमेडी विधाकै हो। यसलाई नेटफ्लिक्सले कपिलको विशेष कमेडी कार्यक्रम भनेर प्रचार गरेको छ।

मलाइकासँग बिवाह नगर्ने मुडमा पुगे अर्जुन कपूर

बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडा बलिउडमा चर्चामा आइरहने जोडी हुन् ।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App