बिहिबार, माघ १३, २०७८
बिहिबार, माघ १३, २०७८
Poco C3

रुसी सेना काजकिस्तानमा तैनाथ भएपछि अमेरिकाको प्रश्न

काजकस्तानमा इन्धनको मूल्य वृद्धिविरुद्ध सुरु भएको विरोध प्रदर्शनमा दर्जनौँ मानिसले ज्यान गुमाएका छन्। रुसी नेतृत्वमा तैनाथ हुने २,५०० सेनामध्ये केही काजकिस्तान पुगेका छन्।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले हिंसात्मक प्रदर्शनविरुद्ध लड्न रुसी सैन्य सहायता खोज्ने काजकस्तानको निर्णयमाथि प्रश्न उठाएका छन्।

काजकस्तानमा इन्धनको मूल्य वृद्धिविरुद्ध सुरु भएको विरोध प्रदर्शनमा दर्जनौँ मानिसले ज्यान गुमाएका छन्। रुसी नेतृत्वमा तैनाथ हुने २,५०० सेनामध्ये केही काजकिस्तान पुगेका छन्।

- Advertisement -Poco C3

परिस्थितिको सामना गर्न काजकस्तान सरकार सक्षम रहेको अमेरिकी सरकारको विश्वास छ। ब्लिङ्कनले पत्रकारहरूसँग त्यहाँ किन सेना तैनाथ गरियो प्रस्ट नभएको बताए। मस्कोका अधिकारीहरूले सामूहिक सुरक्षा सन्धि सङ्गठन सीएसटीओअन्तर्गत अस्थायी रूपमा सेना तैनाथ गरेको बताएको छ।

सीएसटीओ पाँच पूर्व सोभियत गणतन्त्र र रुसको सैन्य गठबन्धन हो। उक्त सङ्गठनमा रुस, काजकस्तान, बेलारुस, ताजिकिस्तान अनि आर्मिनिया सदस्य छन्।

प्रदर्शनकारीहरूले काजकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीका नगरप्रमुखको कार्यालय र विमानस्थलमा आक्रमण गरेपछि राष्ट्रपति कासीम जोमाट टोकाएभले सीएसटीओसँग सहयोगको आग्रह गरेका थिए।

तर अमेरिकी विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा ब्लिङ्कनले भने, “हालैको इतिहासले एउटा पाठ सिकायो। जब रुसीहरू तपाईँको घरमा पस्छन् तब उनीहरू त्यहाँबाट निस्कन कहिलेकाहीँ निकै गाह्रो हुन्छ।”

“मलाई लाग्छ कि काजकिस्तानका अधिकारीहरू र सरकारसँग कानुन र व्यवस्थाविपरीत नगई र प्रदर्शनकारीहरूको अधिकारको सम्मान गर्दै उनीहरूसँग छलफल गर्ने क्षमता छ,” उनले भने।

काजकस्तानले किन बाहिरी सहयोगको आवश्यकता महसुस गरे भन्नेबारे थप जानकारी लिने प्रयास भइरहेको बताए। केही रुसी सैन्य बल काजकिस्तान पुगेर शुक्रवार नै विमानस्थलबाट प्रदर्शनकारीहरूको हटाउन त्यहाँका सेनालाई मद्दत गरे।

यसैबीच काजकिस्तानका सेनाले अल्माटीमा पुनः आफ्नो नियन्त्रण कायम गर्न कडा कारबाही गरेको छ। बिहीवार स्थानीय सञ्चारमाध्यमले सरकारी सेनाले प्रदर्शनकारीमाथि गोली चलाएको भिडिओ सार्वजनिक गरेका थिए।

आन्तरिक मन्त्रालयका अनुसार सेना र प्रदर्शनकारीबीच झडपमा हालसम्म २६ “सशस्त्र अपराधीहरू” र १८ सुरक्षा अधिकारीहरू मारिएका छन्।

राष्ट्रपति टोकाएभले प्रदर्शनका लागि विदेशी “आतङ्कवादी” जिम्मेवार रहेको आरोप लगाए। काजकिस्तानका धेरै मानिसले आफ्नो सवारीसाधनको इन्धनका रूपमा प्रयोग गर्ने तरल पेट्रोलियम ग्यास एलपीजीको मूल्य बढेर दोबर भएपछि आइतवादेखि विरोध प्रदर्शन सुरु भएको हो।

सरकारले छ महिनाका लागि इन्धनको मूल्य पुरानै कायम राख्ने बताएको छ। तर प्रदर्शनकारीहरूले अन्य राजनीतिक समस्याप्रति गुनासो गर्दै आन्दोलन जारी राखेका छन्। काजकिस्तानमा प्रभावकारी प्रतिपक्ष छैन र अधिकांश चुनावहरूमा सत्तारूढ दल करिब शतप्रतिशत मतका साथ जितेका छन्।

देशका पूर्वराष्ट्रपति नुरसुल्तान नजरबायेवले २९ वर्ष शासन गरेर पद छोडेपछि पनि शक्ति कायम राखेका थिए। टोकाएभले उनलाई देशको सुरक्षा परिषद्को प्रमुखबाट हटाएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

जिल्ला अदालतबाट कपिलवस्तुको प्रहरी सम्मानित

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा कपिलवस्तु प्रहरीका तर्फबाट उपस्थित प्रहरी निरीक्षक रेशम पौडेललाई प्रमाणपत्र प्रदान गरे ।

जनस्वास्थ्यका मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने सुझाव

संकटको बेलामा सरकारले पर्यटन व्यवसाय लगायतका अन्य व्यापार व्यवसायका क्षेत्र बन्द गर्ने भन्दा पनि जनस्वस्थ्यका नियमलाई परिपालना गर्ने किसिमले सबैलाई समेटेर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी निलहरी बास्तोलाले बताए ।

गण्डकी सरकार मेडिकल कलेज चलाउने तयारीमा, सकियो अध्ययन

यसअघि तनहुँको बेलचौतारामा मेडिकल कलेज चलाउने प्रस्ताव गरिएकोमा ठाउँ फेरेर पोखराकै सरुवा रोग अस्पतालमा खोल्दा सहज हुने अध्ययन समितिले जनाएको छ ।

ट्रेन्डिङ समाचार

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

गठबन्धन तोड्न ओली असफल भयपछी , बालकोटमा यस्तो रणनीति बन्दैछ

हक्की, कसैलाई नटेर्ने र एमालेको ‘वान मेन आर्मी’का रूपमा रहेका ओलीले यदि सत्तारूढ गठबन्धन तोड्न सकेनन भने पराजयको जिम्मेवारी एक्लै लिनुपर्नेछ ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App