सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

ओली र प्रचण्डबीच भएको गोप्य सम्झौताबारे माधव नेपालले पनि मुख खोले, कसलाई के भने ?

नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालिन नेकपाका दोस्रो अध्यक्ष एवं हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु सँग गोप्य सहमती गरेको खुलासा गरे पछि राजनितीक वृतमा तरंग गएको हो ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली राजनीतिले फेरि कुन मोड लिन्छ त्यसै भन्न सकिने र आकलन अनुमान गर्न सकिने अवस्था छैन् । अहिले प्रमुख दलका शीर्ष नेताहरुलाई एकअर्कालाई खुइल्याउन हात धोएरै लागि परेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालिन नेकपाका दोस्रो अध्यक्ष एवं हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु सँग गोप्य सहमती गरेको खुलासा गरे पछि राजनितीक वृतमा तरंग गएको हो ।

- Advertisement -Poco C3

अध्यक्ष ओलीले प्रचण्डले त्यस बेला माधव नेपाल , बामदेव गौतम र झलनाथ खनालहरुलाई पत्तो नदिई आफु सँग गोप्य सम्झौता गरेको बताएका छन् । यस्तो दाबी ओलीले गरे पछि नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले घुमाउरो तरिकाले यस बिषयमा मुख खोलेका छन् ।

नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले ओली र प्रचण्ड विच भएको भनिएको गोप्य सहमती बारे सांकेतिक जवाफ दिएका छन् । नेपालले प्रचण्डलाई प्रयोग गरेर केपी ओलीले प्रधानमन्त्री बन्न मात्रै पार्टी एकताको नाटक गरेको बताएका छन् । ओलीले गलत उदेश्य राखेर कम्युनिष्ट एकताको नाममा षड्यन्त्र गरेको बताएका छन् ।

अध्यक्ष नेपालले एमाले र माओवादी केन्द्रबीच एकता हुँदा आफू खुशी भएको भए पनि ओलीको उद्देश्य अर्कै रहेको बताएका छन्। शनिबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले एकतापछि ओलीमा दम्भ बढ्दै गएको बताए।माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन आफूले पनि भूमिका खेलेको भन्दै प्रमुख दुई वाम पार्टी मिल्ने भन्दा आफूलाई खुशी लागेको उनले बताए।

‘दुई पार्टीबीचको एकताले राम्रै अवस्था आयो भन्ने ठानेको थियौं। झन्डै दुई तिहाइ बहुमत आएको थियो। हामी प्रफुल्लित भयौं। तर, उद्देश्य अर्कै रहेछु, उनले भने, ‘त्यो भनेको कमरेड प्रचण्डको टाउकोमा टेकेर सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ। अर्थात् उहाँको पिठ्युँलाई सिढीको रुपमा प्रयोग गरेर आफूलाई अग्लो देखाउने प्रवृत्ति रहेछ। त्यही प्रवृत्तिले दम्भी नेतामा उहाँको (ओलीको) ठूलो ९प्रमोसनु भयो।०

ओलीले पछि पार्टीलाई हेप्न थालेको अध्यक्ष नेपालको भनाइ छ। ‘बैठक नै नगर्ने, छलफलै नगर्ने, छलफल गरेपछि प्रश्न उठ्छ भनेर डराउने। आफूलाई अध्यक्ष बनाउन त्यत्रो सहयोग गर्ने वामदेव गौतम, जब उहाँले औंला ठड्याउन थाल्नुभयो, केपी ओली होसहवास गुमाउनुभयो।’

नेता गौतमले आफूले केपी ओलीलाई साथ दिएर ठूलो गल्ती गरेको भनेको नेपालले बताए। ‘मैले माधव नेपालतिर यसो इशारा गरिदिएको भए उहाँले दुई सय मतले जित्नुहुन्थ्योु, गौतमको भनाइ उद्धृत गर्दै उनले भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

उनलाई संक्रमण भएपछि एमाले समसामयिक विषयहरूमा प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने भएको छ । ओली बालकोटस्थित निवासमै आइसोलेसनमा रहेको उनी निकटस्थहरूले जानकारी दिएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App