मङ्लबार, माघ ४, २०७८
मङ्लबार, माघ ४, २०७८
Poco C3

एमाले छोड्न लागेको चर्चाबारे पहिलोपटक भीम रावल बोले, बताए वास्तविकता

अछामबाट जनताले जिताएर पठाएको पद सांसद कायम रहे पनि पार्टी भित्र भने आफु कुनै पनि जिम्मेवारीमा नरहेको उनले बताएका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सदाबहार रुपमा चर्चामा आइरहने पात्र हुन् नेकपा एमाले प्रभावशाली नेता भीम रावल । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा पराजित भएका भिम रावलले नेकपा एमाले भित्र भइरहेको हरेक गतिविधीलाई बाहिर बसेर सुक्ष्म रुपमा निँयालीरहेको बताएका हुन् ।

अहिले आफ्नो हैसियत पार्टीको संगठित सदस्य मात्रै रहेको पनि रावलले बताएका छन् । अछामबाट जनताले जिताएर पठाएको पद सांसद कायम रहे पनि पार्टी भित्र भने आफु कुनै पनि जिम्मेवारीमा नरहेको उनले बताएका छन् । एमालेले गरेका कामलाई भने आफुले बढो नजिकबाट हेरिरहेको रावलले बताएका छन् ।

- Advertisement -Poco C3

भिम रावलले एमाले छोड्न लागेको भनेर हल्ला चल्ने गरेको भन्दै रावलले त्यस्तो हल्ला चल्नु स्वाभाविक भएको बताएका छन् । भिम रावलले एमाले छोड्न सक्छ भनेर विश्ल्लेषण गरिएको कुरालाई अनौठो मान्न नहुने उनले बताएका छन् ।

बाहिर हल्ला चले पनि अहिले सम्म आफुले त्यसरी सोचिनसकेको रावलले बताएका छन् । भविश्यमा के हुन्छ भन्ने कुरा भने अहिलेनै भन्न नसक्ने उनले बताएका छन् । पार्टी छोड्न लागेको भन्ने कुरालाई स्वाभाविक रुपमा लिएका रावलले अर्को पार्टीमा जाने कुरा अहिले नसोचको भए पनि भविश्यले तय गर्ने बताउँनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

एमालेको दशौँ महाधिवेशनमा अध्यक्षमा प्रतिष्पर्धा गरेर पराजित भए पछि अध्यक्ष ओली सँग आफ्नो अहिले सम्म कहिँ केहि कुरा नभएको रावलले बताएका छन् । महाधिवेशनको दौरानमा पनि केहि कुरा नभएको , सपथ ग्रहणका बेला मंचमा ओली सँग थोरै कुरा भएको त्यस पछि आज सम्म केहि कुरा नभएको उनले भनेका छन् ।

भीम रावलले एमाले छोड्न लागे भनेर चर्चा भइरहेको छ। तपाईं एमाले छोड्ने सोचमा हो रुभन्ने प्रश्नमा रावलले भनेका छन् राजनीतिमा धेरै क्रियाशील रहेको र रहिरहने प्रकृतिको व्यक्ति भएकाले पार्टीको कुनै जिम्मेवार निकायमा नहुँदा मान्छेले त्यो अनुमान गर्नु स्वाभाविक हो। तर, मैले अहिले त्यो अनुमान गरिए जस्तो केही पनि गरिहालेको छैन।

आउँदा दिनमा गर्ने तयारी हो त रुभन्दा उनले जवाफ दिएका छन् अहिले नै अनुमान गर्दा गलत हुन्छ। विगतमा नेकपाको नेतृत्वमा झण्डै दुई तिहाइ बहुमतको सरकार थियो। जसमा एमाले र माओवादी केन्द्र मिलेर बस्ने भन्ने सङ्कल्प र घोषणा थियो। त्यति वेला ‘तीन वर्षपछि त्यो रहनेछैन’ भनेर कसैले अनुमान गरेको थिएन। राजनीतिमा भविष्यको अनुमान गरिहाले पनि त्यो मिल्दैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App