सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

कसरी खाने राजा वीरेन्द्रको सपरिवार विनाश भएको ठाउँमा बसेर ?

नेपालीले अभिभावक गुमाएर कपाल खौरिएर वियोगमा डुबेको ठाउँ, हाँसीखेली परिवार बसेर राज्यका नीति निर्माण गर्ने ठाउँ, एकाएक मसानघाट भएको ठाउँ हो नारायणहिटी ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नारायणहिटी दरवार परिसरमा रेस्टुरेन्ट खोल्ने बतास अर्गनाइजेसनको योजना संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेको हस्तक्षेपले केही समयलाई रोकिएको छ । तर यसको चर्चा सेलाएको छैन ।

नारायणहिटी दरवार राजा वीरेन्द्र शाहको सपरिवार विनाश भएको ठाउँ हो । रक्तपात भएको ठाउँमा भित्ता भित्ता मा गोलीको दाग अझै पनि छ । त्यहाँ सुरक्षा दिएर बस्नेहरुको भनाइअनुसार त्यहाँ रातको समयमा छटपटी भएर रोएको चीत्कार अझै गुन्जिरहन्छ ।

- Advertisement -Poco C3

नेपालीले अभिभावक गुमाएर कपाल खौरिएर वियोगमा डुबेको ठाउँ, हाँसीखेली परिवार बसेर राज्यका नीति निर्माण गर्ने ठाउँ, एकाएक मसानघाट भएको ठाउँ हो नारायणहिटी ।

अझै पनि गाउँ ठाउँबाट घुम्न जानेहरू आँसु झार्दै ‘कठै मेरो राजारानी’ भनेर न रोएको दिन हुँदैन । त्यहाँ जानेहरु, दरवार परिसरको अलिकति माटो घरमा लागेर राजारानीको सम्झना भनेर आफ्नो घरमा लिएर जाने गर्छन् ।

रगतै रगतले खोला बगेको त्यो ठाउँ, मुर्दा घर जस्तो भएको त्यो दिन सायदै नेपाली जनताले भुल्न सकेका छन् । त्यस्तो ठाउँमा आनन्द मानेर कसलाई खाना खान मन लाग्छ ? कसलाई रमाएर कफी पिउँदै बस्न मन लाग्छ ?

सामान्यतः यो कुरा त जसलाई पनि थाहा भएकै हो कि मान्छेको मृत्यु भएको ठाउँमा कुनै मन्दिर बनाइन्छ, कुनै वृक्ष रोपिन्छ । आत्म शान्तिको लागि पूजापाठ गरिन्छ । कुनै पनि धर्मले यो भन्दैन कि मान्छे मरेको ठाउँमा गएर खाऊँ, रमाऊ, रमाईलो गर्ने थलो बनाऊ भनेर । न त कुनै पनि नैतिकताको शिक्षाले नै सिकाउँछ यस्तो कुरा ।

तर पैसा र कमिसनको नाममा आज केही बिचौलियाहरु यतिसम्म गिरिसके कि के गर्न हुन्छ, के हुन्न, धर्म के हो, पाप के हो सबै बिर्सी सके । मानवता के हो, देशको इतिहास के हो, सबै नैतिकता बेचेर खाइसके ।

अरु देशमा यस्तो संरचना संरक्षण गरेर सुरक्षाका साथ राखिन्छ । आफ्नो इतिहास भनेर विश्वलाई चिनाइन्छ । विडम्बना हाम्रो देशमा भने इतिहास कौडीको भाउमा बेचेर खाने प्रपञ्च रचिन्छ ।

संग्रहालय बनाइएको नारायणहिटी दरवारमा दैनिक हजारौंको संख्यामा मान्छे आउने गरेका छन् । टिकटबाटै त्यहाँ लाखौं आम्दानी हुन्छ । तर, संग्रहालयबाट उठेको रकम भने कहाँ जान्छ, थाहा छैन । दरबारको फोहोरावाल बगैंचा उजाड र झारले कुरुप छ । राजपरिवारले दैनिक पूजाआजा गर्ने मन्दिरहरु लेउ र धुलोले गर्दा मक्किसकेको छ ।

फराकिलो बगैंचा फूलैफूलले हरियाली हुने त्यो ठाउँमा बीच बीचमा पर्खाल लगाउँदै टहरा र भवन बनेर त्यो बगैंचा कुरुप बनेको छ । बगैंचालाई गणतन्त्र पार्कको नाममा झन् संरचना बिगार्ने काम भइरहेको छ ।

संरचना विगार्दै नयाँ बनाउने नाममा सम्पत्ति भागबन्डा गरेजस्तो गरिरहेका छन् । शासनको वागडोर हातमा लिनेहरु, एकफेरा सोचांै त त्यो ठाउँमा तपाईंको परिवारको वंश नास भएको भए के तपाईं त्यस ठाउँमा कफी पिएर आनन्द मन लिएर बस्न सक्नु हुन्छ ?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

खल्तीको नक्कली कर्मचारी बनेर अनलाइन ठगी गर्ने २ जना पक्राउ, धन्दा यस्तो थियो

जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पक्राउ परेका दुवै आरोपीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सनसनी पुर्ण खुलासाः ज्ञानेन्द्र नेपालबाट मुर्ती लान्थे, विदेशबाट सुन र हेरोईन ल्याउँथेः पत्रकार ठकुराठी

राजपरिवारका सदस्य निकटका ब्यक्तिले आफुलाई पत्रकारिता छोड्नका लागि १ करोडको प्रलोभन देखाइएको पनि वताएका छन् । उनले भनेका छन् –‘तर मैले पैसा भन्दा पत्रकारिता रोजे ।’

धुर्मुस–सुन्तली फाउण्डेसनविरुद्ध करोडौं रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी दर्ता

धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अहिलेसम्म पनि लाइसेन्स ट्रायल ननिकालेहरुका लागि खुसीको खबरः ७० अंक ल्याए पास हुने कार्याविधि बल्ल भयो कार्यान्वयन

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक महाकाली यातायात कार्यालयले बुधबारदेखि लागू हुने गरी ट्रायलमा ७० अंक ल्याए पास हुने कार्याविधि कार्यान्वयन गरेको हो ।

आखिर यस्तो निर्णयमा पाकिस्तान किन पुग्यो ? भारतभर छायो उत्साह, नेपाल पनि भयो खुसी !

उसको यो नीतिले भारतभर उत्साह छाएको छ भने नेपाल लगायत सार्क राष्ट्रहरु समेत खुसी भएका छन् । पाकिस्तानले शुक्रबार नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्दैछ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App