बिहिबार, माघ १३, २०७८
बिहिबार, माघ १३, २०७८
Poco C3

३ लाखभन्दा कममा पाइने टिभिएस,बजाज र होन्डाका बाइक

नेपाली बजारमा दुई पांग्रे सवारी साधनले विशेष स्थान ओगटेको छ। सडकमा विभिन्न कम्पनी र मोडलका बाइक तथा स्कुटरहरू देखिन्छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली बजारमा दुई पांग्रे सवारी साधनले विशेष स्थान ओगटेको छ। सडकमा विभिन्न कम्पनी र मोडलका बाइक तथा स्कुटरहरू देखिन्छ।

यस्तोमा टिभिएस, बजाज र होन्डाका बाइकहरूको बजार र माग राम्रो भएको आधिकारिक वितरकहरू बताउँछन्। आज हामीले यी कम्पनीका १५० भन्दा बढी सिसी क्षमता

- Advertisement -Poco C3

भएका विभिन्न बाइकहरू, जुन तीन लाखभन्दा कम मूल्यमै पाइन्छ, त्यसको सूची तयार पारेका छौं। ग्राहकहरूले आफूलाई उपयुक्त लाग्ने र आफ्नो बजेटअनुसार बाइक खरिद गर्न सक्नेछन्।

आज हामीले यी कम्पनीका १५० भन्दा बढी सिसी क्षमता भएका विभिन्न बाइकहरू, जुन तीन लाखभन्दा कम मूल्यमै पाइन्छ, त्यसको सूची तयार पारेका छौं। ग्राहकहरूले आफूलाई उपयुक्त लाग्ने र आफ्नो बजेटअनुसार बाइक खरिद गर्न सक्नेछन्।

कम्पनी/मोडल  क्षमता                  मूल्य
बजाजः
पल्सर १५० एसडी १५० सिसी २,७५,९००
पल्सर १५० टिडी १५० सिसी २,९०,९००
टिभिएसः
अपाचे आरटिआर १६० ४भी एफडी १६० सिसी २,७२,९००
अपाचे आरटिआर १६० ४भी एफडी रिफ्रेस १६० सिसी २,९४,९००
अपाचे आरटिआर १६० ४भी आरडी १६० सिसी २,९०,९००
अपाचे आरटिआर १८० २भी १८० सिसी २,७९,९००
अपाचे आरटिआर १६० २भी १६० सिसी २,७५,९००
होन्डाः
सिबी युनिकर्न १५० एसटिडी १५० सिसी २,९९,९००
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

फेसबुक, युट्युब र टिकटकमा कडा साइबर सुरक्षा ऐनको माग

प्राधिकरणले सूचना तथा सञ्चार प्रविधिमा भएको द्रुत विकासबाट सो क्षेत्रमा आएको बहुआयामिक अवसर तथा चुनौतीले गर्दा त्यस क्षेत्रको नियमनलाई सुदृढ, सशक्त एंव स्वयक्त बनाउन एकीकृत नियमनकारी निकाय तयार गर्नुपर्ने आवश्यकतासमेत औँल्याएको छ ।

किन घट्दै छ नेटफ्लिक्सको आकर्षण?

संस्थाको राजस्व अक्टोबर, नोभेम्बर र डिसेम्बरमा १६% ले बढेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.७ अर्ब डलर पुगेको थियो। त्रैमासिक नाफा १२% ले बढेर ६० करोड ७० लाख डलर पुगेको छ।

एनसेल एप रिफर गर्ने र पाउने दुवैलाई १ जीबी डेटा निःशुल्क

यसका लागि एनसेल एप खोली आफ्नो प्रोफाइलमा जाने र ‘रिफर अ फ्रेन्ड’ सेलेक्ट गरी आफ्नो युनिक यूआरएल कोड आफ्ना साथी र परिवारसँग शेयर गर्नपर्ने हुन्छ ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।

एसेम्बल गरिएका इलेक्ट्रिक बाइक नेपालमा सार्वजनिक

अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपालमा एसेम्बल गरिएका इलेक्ट्रिक बाइक सार्वजनिक गरेकाे छ ।

‘वेब ३.०’ के हो, अनि कसरी काम हुन्छ ?

साथै एउटै अकाउन्टको माध्यमबाट प्रयोगकर्ताले इन्टरनेट मिडिया, ई-मेल, शपिङ साइट आदिमा पहुँच बनाउन सक्नेछन् । आज हामी तपाईंलाई यही वेब ३.० को विषयमा बताउँदै छौँ ।

ट्रेन्डिङ समाचार

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

गठबन्धन तोड्न ओली असफल भयपछी , बालकोटमा यस्तो रणनीति बन्दैछ

हक्की, कसैलाई नटेर्ने र एमालेको ‘वान मेन आर्मी’का रूपमा रहेका ओलीले यदि सत्तारूढ गठबन्धन तोड्न सकेनन भने पराजयको जिम्मेवारी एक्लै लिनुपर्नेछ ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App