मङ्लबार, माघ ४, २०७८
मङ्लबार, माघ ४, २०७८
Poco C3

पृथ्वी शुब्बा गुरुङ: नेकपा एमाले केपी ओलीले जे भन्यो त्यहि हुन् उहाँ एक्लैको पार्टी होईन

आफुहरु पार्टी एकताको प्रयास गरी रहँदा वलीले बार्दली बसेर माधव नेपाललाई गद्दार भन्नु ठिक नभएको र पार्टी को बैठकमा उक्त विषयमा गम्भिर आलोचना गरेको बताएका छन्।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। हिमालयन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम समय सन्दर्भमा बोल्दै नेकइपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष के पी ओलीको आलोचना गरेका छन् । उनले भनेका छन् नेकपा एमाले केपी ओली जे भन्यो त्यहि हुन् हहाँ एक्लैको पार्टी होईन ।

आफुहरु पार्टी एकताको प्रयास गरी रहँदा वलीले बार्दली बसेर माधव नेपाललाई गद्दार भन्नु ठिक नभएको र पार्टी को बैठकमा उक्त विषयमा गम्भिर आलोचना गरेको बताएका छन्।

- Advertisement -Poco C3

नेकपा एमालेका सचीव तथा गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केपी वलीको आलोचना गरेका छन । केपी वलीको कारण नेकपा एमाले देशभर पराजयको बाटोमा गएको उनको दावी छ ।

गण्डकी संगै लुम्बिनी प्रदेशमा पनि केपी निकतम मुख्यमन्त्री आउट भएपछी गुरुङ केपी वली प्रती निकै रुष्ट बनेका छन । केपी वली संग कम्युनिस्ट चरित्र नभएको कारण चारैतिर एमाले प्रती जनताको बिश्वास गुमेको छ र ओलीकै कारण नेकपा एमाले खरानी बनेको धारणा राखेका छन ।

गुरुङले भने केपेव वली पाटीको बिधान विरुद्ध एकलौटी तरिकाले चल्दा आज नत उनको कुर्सी बच्यो, नत उनका पछि लाग्नेको कुर्सी र इज्जत नै रह्यो । वलीले आफ्नो त सबै बर्बाद बनाए बनाए तर जनताको मन जितेको एमाले देशभर बाट पत्तासाप हुने दिशामा पुर्‍याए ।

अध्यक्ष वलीकै कारण एमालेले यश अघि ल्याएको बिरासत नै ढल्न लागेको गुरुङले बताए । २०७३ को चुनावमा सबै तहमा पहिलो एमाले अहिले कुन हालतमा छ र यसको प्रमुख कारण केपी वलीको एकलौटी पाराले हो । ओलीको व्यक्तिवादी शैलीको कारण देश र एमालेलाई अपुरणिय क्षति भैसकेको पनि गुरुङले बताए ।

सात प्रदेश मध्य धेरैमा एमालेका मुख्यमन्त्री थिए तर अहिले दुई वटामा खुम्चेको छ त्यो पनि आज हो कि भोलि कुनै टुङ्गो छैन ।

माधव नेपाल र ओली विचको विवाद नै यी नैतिक आचरण, पाटी भित्र सामुहिक निर्णय र बिशेश त संबिधानको मर्म र भाव अनुसार नेताहरुका गतिविधि नहुनु नै हो । यसले गर्दा पाटी शुन्यमा झाएने निश्चित भएको छ ।

एकीकृत नेकपा माओवादी संगको सहकार्य टुटेअछी एमालेको ओरालो यात्रा सुरु भएको यथार्थ सबैले स्वीकार गर्नु पर्ने उनको जिकिर थियो ।

केपी वलीको अहंकारी स्वभावको कारण पाटी तहसनहस भएको र केपी तिर मात्रै हेरेर माधव नेपाल पाटीमा बस्ने नबस्ने निर्णय गर्नु हुन्न भन्ने उनको धारणा थियो ।

ओलीको कारण केन्द्र प्रदेश सम्म हार्नु परेको छ भने देशमा एमाले समर्थकहरु धमाधम पाटी प्रवेश गर्दै गैरहेको अवस्था छ । यो वेला केपीको निरंकुश शैली नियन्त्रण गर्नुपर्ने हो तर झन बढीरहेको छ । गुरुङले भने यसरी नत केपी रहन्छन नत पाटी ।

गुरुङले भने, माओवादी संग मिल्दा त सोचेजस्तो सिट आएको थिएन भने अब त एमालेले जमानत बचाउन गार्‍हो हुनेछ । उनको यो अभिव्यक्तिले कतै उनी माधव समूह वा माओवादीमा प्रवेश गर्न लागेको त हैनन भन्ने बहस पनि सुरु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App