सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

हिजो प्रचण्डकै वरिपरि घुम्नेहरु आज उनिकै बदनामिमा रमाइरहेका छ्न

कमरेड प्रचण्ड शान्ति प्रक्रियाका प्रमुख नेता एवम् संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका स्थापनाकर्ता कम्यूनिस्ट पार्टि एकता गर्ने मुख्य सूत्रधार समेत भएकाले प्रचण्डप्रति केही बढी अपेक्षा रहनु स्वभाविकै हो ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं।  कमरेड प्रचण्ड शान्ति प्रक्रियाका प्रमुख नेता एवम् संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका स्थापनाकर्ता कम्यूनिस्ट पार्टि एकता गर्ने मुख्य सूत्रधार समेत भएकाले प्रचण्डप्रति केही बढी अपेक्षा रहनु स्वभाविकै हो । हालका समकालीन नेताहरुमध्ये प्रचण्डमा जति दुरदर्शिता, सिर्जनासिलता, दृढता र जिम्मेवारीवोध अरु कसैमा देखिँदैन । सायद प्रचण्डमा यिनै गुण भएकाले होला, आजका प्रचण्ड चौतर्फी घेरावन्दी र आक्रमणमा छन् ।

उनीमाथि वुर्जुवा वर्ग त ज्यानै फालेर आक्रमणमा लागेको छ नै, साथमा हिजो जनयुद्धकालमा प्रचण्डका सारथी बनेकाहरुसमेत वुर्जुवाहरुकै स्वरमा स्वर मिलाइरहेका देखिन्छन् । आखिर प्रचण्डको जस्ले जति आलोचना गरे पनि नेपाली राजनीति प्रचण्ड कै वरिपरि घुमिरहेको स्पष्ट बुझ्न सक्किन्छ । एकथरी यस्तो मान्छेहरू पनि छन जस्ले प्रचण्डको कुरै नगरी लाग्छ उनिहरुलाइ खानै पच्दैन ।

- Advertisement -Poco C3

हिजु प्रचण्डकै वरिपरी घुम्नेहरु समेत अहिले उनको वदनामीमा रमाइरहेका छन् । चौतर्फी आक्रमण र घेरामा परेका प्रचण्डलाई उनका सहयोगी भन्नेहरुले त्यहाँवाट निस्कन मद्दत गर्नेभन्दा दोषको भारी उनी एक्लैलाई देखाएर आफू पानीमाथिको ओभानो बन्न खोजिरहेका देखिन्छन् । यसरी प्रचण्डको बिनाश गर्नमा उनिहरु तल्लिन छ्न ।

यिनिहरुलाइ यो पनि थाहा छ, कि अहिलेको नेपालमा नेपाली राजनीतिमा प्रचण्ड बिनाको राजनीति भनेको नुन बिनाको तरकारी हो । फेरि पनि प्रचण्डकै आलोचना किन ? जस्ले मेहनत गर्छ उस्ले उपलब्धि हासिल आवस्य गर्छ तर यहाँ मेहनत त गरिन्छ उल्टो, प्राप्त उपलब्धि लाइ पनि गुमाउने खतरापूर्ण मेहनत, के यसरी हामी भोलिको नेपालको परिकल्पना गर्न सक्छौ र ?

यहाँ पार्टीलाई गुट उपगुटमा वदल्ने, कार्यकर्ता र जनताका बीचमा होइन नेतृत्वकै वरिपरी घुम्न रमाउने तथा पार्टी र आन्दोलन भाडमा जाओस् तर आफ्नो भलो हुनुपर्छ भन्नेहरुवाट प्रचण्ड सतर्क हुनै पर्छ ।

उनले विगतका गल्ती केलाएर त्यसवाट पाठ सिक्दै आफ्नो पंङ्तिभित्र विश्वास आर्जन गर्न सक्नै पर्छ । त्यसैले नेकपाको भविष्यमा कमरेड प्रचण्ड नेपाली जननेता बन्ने अवसर कदापि गुमाउन हुँदैन । नेपालमा कम्युनिष्ट एकता भएको नरुचाउनेहरु देशले समृद्धितर्फ यात्रा गरेको र देशमा राजीतिक स्थायित्व कायम भएको पचाउन नसक्नेहरु पनि छन ।

त्यसैले काँधमा काँध मिलाएर पार्टी एकताको स्प्रिड र जनभावना अनुरुप अघि बढ्नुको विकल्प नरहेको भन्दै नेकपा निकट भातृ संगठन अखिल भारत नेपाली एकता मंचका केन्द्रिय नेता @आरबी खड्का ले आफ्नो फेस्बुक वालमा प्रष्ट लेख्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App