सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

जहाँ पृथ्वीनारायण शाहले झन्डै तिन सय जनाको हत्या गरे: ह्वाँ–ह्वाँ पाटी

तत्कालिन मल्ल राज्यको दक्षिणी नाका छिर्ने क्रममा भेटिने सो पाटी सामरिक हिसाबले महत्वपूर्ण रहेको इतिहास अध्येताहरुको ठहर छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। भक्तपुरको सल्लाघारी(च्वँगा गणेश मन्दिर) बाट केही उकालो लाग्ने बित्तिक्कै आउने एउटा पाटीको नाम हो, ह्वाँ–ह्वाँ पाटी। सो पाटी अहिले भक्तपुर नगरपालिकाले पूनर्निर्माण गरिरहेको छ। अहिले पाटीको छाना छाउने काम भइरहेको छ।

भक्तपुरका तत्कालिन मल्ल राजा जगज्योति मल्लको समयमा बनेको रानीपोखरीको दक्षिणमा रहेको सत्तलसहितको उक्त पाटी सोही मल्ल राजाले बनाउन लगाएका थिए। तत्कालिन मल्ल राज्यको दक्षिणी नाका छिर्ने क्रममा भेटिने सो पाटी सामरिक हिसाबले महत्वपूर्ण रहेको इतिहास अध्येताहरुको ठहर छ।

- Advertisement -Poco C3

इतिहास अध्येता एवं युवा संस्कृतिविद् ओम धौभडेलले उक्त पाटीसँग पृथ्वीनारायण शाहको नाम जोडिने गरेको बताए। उनले भने, ‘पाटी आकारमा ठूलो भएको कारण प्रतिध्वनि आउने भएकाले पाटीको नाम नेपालभाषामा ‘ह्वाँह्वाँ पली’ रहन गएको हो, त्यो विशेषताले भन्दा पनि पृथ्वीनारायण शाहको ह,त्या गर्ने योजना पाटीको रुपमा जनमानसले चिन्ने गरेका छन्।’

उनका अनुसार वि.सं. १८२६ मा पृथ्वीनारायण शाहले भक्तपुर विजय गरेपछि उनी मानसिक मात्र नभई शारिरीक रुपले समेत थकित भइसकेका थिए। भक्तपुर विजय गरेपछि एकीकरण अभियान सकिएको ठानी उनी कान्तिपुर बस्न थालेका थिए। त्यो बेला उनले केही समय बिलासी जीवन पनि बिताए। सो क्रममा उनी कहिले कान्तिपुर, कहिले भक्तपुर आउने गर्दथे।

‘त्यो योजना सफल भएको भए, पृथ्वीनारायण शाहको मृत्यु देवघाटमा होइन, भक्तपुरमा हुन्थ्यो’ इतिहास अध्येता एवं युवा संस्कृतिविद धौभडेलले भने, ‘अबदूतसिँह नेपाल एकीकरणपछि आदि विद्रोहीको रुपमा चिनिन्छ, यसरी यो पाटीलाई पृथ्वीनारायण शाहविरुद्ध विद्रोह भएको स्थलका रुपमा चिनिन्छ।’

पृथ्वीनारायण शाहका मित एवं तत्कालिन मल्ल राजा रणजीत मल्लले यु,द्धमा हार व्यहोरेपछि कान्छा छोरा अबदूतसिँहसहित काशी गएको इतिहास रहेको उनी बताउँछन्। ‘बुबासँगै काशी गएका अबदूतसिँह भने पुर्खाको गुमेको सत्ता फेरि कब्जा गर्ने सोचमा थिए,’ उनी भन्छन्, ‘सोही कारण अबदूतसिँहले काशीमै बसी पृथ्वीनारायण शाहको ह,त्या गर्ने योजना बनाए।’

त्यो योजना सफल बनाउन उनले भक्तपुरमा रहेका भवानी सिँह(नगरकोटी)सँग समन्वय गरी उनकै सहयोग लिएको इतिहास पढ्न पाइने उनी बताउँछन्। भवानी सिँहले अबदूतसिँहलाई साथ दिएपछि दुबै मिलेर पृथ्वीनारायण शाहको ह,त्या गर्ने योजना बनाएको उल्लेख गर्दै उनले सोही योजना मुताबिक कान्तिपुरबाट भक्तपुर आउने क्रममा रहेका पृथ्वीनारायणमाथि आक्रमण गर्ने तयारी गरिएको थियो।

‘योजना अनुसार सल्लाघारी(हाल) स्थित रानीपोखरीसँगैको ह्वाँ–ह्वाँ पाटीमा सैनिक जत्थासहित ढुकेर बस्ने र पृथ्वीनारायण शाहमाथि आ,क्र,मण गर्ने योजना तय भएको थियो’, उनले भने, ‘तर त्यसरी बनेको योजना भवानी सिहँकै एक व्यक्तिले पृथ्वीनारायण शाहका तत्कालिन सैनिक कमाण्डर हर्ष पन्थीसम्म पुर्याएका थिए।’

त्यो खबर पुग्ने बित्तिक्कै पृथ्वीनारायण शाहमाथि आ,क्र,मण गर्ने सो पाटीमा बसिरहेका भवानी सिँहको सैनिक जत्थामाथि हमला गरी अबदुतसिँहको योजना असफल बनाएको थियो।

‘त्यो योजना सफल भएको भए, पृथ्वीनारायण शाहको मृ,त्यु देवघाटमा होइन, भक्तपुरमा हुन्थ्यो’ इतिहास अध्येता एवं युवा संस्कृतिविद धौभडेलले भने, ‘अबदूतसिँह नेपाल एकीकरणपछि आदि विद्रोहीको रुपमा चिनिन्छ, यसरी यो पाटीलाई पृथ्वीनारायण शाहविरुद्ध विद्रोह भएको स्थलका रुपमा चिनिन्छ।’

सोही रात उक्त योजनामा सरिक भएको आरोपमा नगरकोटी थरका करिब ३ सय जवानलाई भक्तपुरको कासनमा लगी ह,त्या गरिएको समेत इतिहास छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

खल्तीको नक्कली कर्मचारी बनेर अनलाइन ठगी गर्ने २ जना पक्राउ, धन्दा यस्तो थियो

जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पक्राउ परेका दुवै आरोपीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सनसनी पुर्ण खुलासाः ज्ञानेन्द्र नेपालबाट मुर्ती लान्थे, विदेशबाट सुन र हेरोईन ल्याउँथेः पत्रकार ठकुराठी

राजपरिवारका सदस्य निकटका ब्यक्तिले आफुलाई पत्रकारिता छोड्नका लागि १ करोडको प्रलोभन देखाइएको पनि वताएका छन् । उनले भनेका छन् –‘तर मैले पैसा भन्दा पत्रकारिता रोजे ।’

धुर्मुस–सुन्तली फाउण्डेसनविरुद्ध करोडौं रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी दर्ता

धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अहिलेसम्म पनि लाइसेन्स ट्रायल ननिकालेहरुका लागि खुसीको खबरः ७० अंक ल्याए पास हुने कार्याविधि बल्ल भयो कार्यान्वयन

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक महाकाली यातायात कार्यालयले बुधबारदेखि लागू हुने गरी ट्रायलमा ७० अंक ल्याए पास हुने कार्याविधि कार्यान्वयन गरेको हो ।

आखिर यस्तो निर्णयमा पाकिस्तान किन पुग्यो ? भारतभर छायो उत्साह, नेपाल पनि भयो खुसी !

उसको यो नीतिले भारतभर उत्साह छाएको छ भने नेपाल लगायत सार्क राष्ट्रहरु समेत खुसी भएका छन् । पाकिस्तानले शुक्रबार नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्दैछ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

दोहोरिदैछ ५४ साल ? गठबन्धनको भयङ्कर भित्री तयारी बाहिरियो, अब एमाले के गर्ला ?

२०७४ मा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आगामी जेठ ५ मा सकिदैँछ । तर २०५४ कै अवस्था दोहोरिनेमा संशय देखिन थालेको छ ।

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App