मङ्लबार, माघ ४, २०७८
मङ्लबार, माघ ४, २०७८
Poco C3

विश्वकै खराब सूचीमा नेपालको राहदानी

विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्पनी हेन्ली एण्ड पाटनर्स (बेलायत) ले बुधबार सार्वजनिक गरेको सूची अनुसार नेपालको राहदानी विश्वका खराब १० राष्ट्रमा परेको छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं।  विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्पनी हेन्ली एण्ड पाटनर्स (बेलायत) ले बुधबार सार्वजनिक गरेको सूची अनुसार नेपालको राहदानी विश्वका खराब १० राष्ट्रमा परेको छ।

अन्तर्राष्ट्रिय हवाई संघ (आईएटीए) को तथ्यांकका आधारमा सन् २०२२ मा गरिएको १११ वटा मुलुकमध्ये जापान र सिंगापुरको राहदानी सबैभन्दा शक्तिशाली भएको छ। जापान र सिंगापुरको राहदानीबाहकले १९२ मुलुकमा अनअराइभल भिसा पाउँछन्।

- Advertisement -Poco C3

यस्तै जर्मनी र दक्षिण कोरियाका राहदानी बाहकले १९० मुलुकमा सहजै आवतजावत गर्न पाउँछन्। सार्वजनिक गरेको सूचीमा अमेरिका, बेलायत, इटाली, स्पेन, पोर्चुगल र स्वीजरल्याण्ड १० शक्तिशाली राहदानीमा परेका छन्।

त्यसैगरी अफगानिस्तानको राहदानी संसारकै कमजोर देखाएको छ। अफगानी राहदानी बाहकले विश्वका २६ देशमा मात्र अनअराइभल भिसा पाउँछन्। यस्तै इराक २८, सिरिया २९, पाकिस्तान ३१, यमन ३३, सोमालीया ३४, नेपाल र प्यालेस्टिनी क्षेत्रका मुलुकका राहदानी बाहकले विश्वका ३७ मुलुकमा अनअराइभल भिसा पाउँछन्। नेपालभन्दा उत्तर कोरियाको राहदानी शक्तिशाली सूचीमा परेको छ।

यस्तै दक्षिण एसियाली मुलुकमा माल्दिभ्स सबैभन्दा शक्तिशाली देखिएको छ। माल्दिभ्सका राहदानीबाहकले विश्वका ८८ देशमा सहजै आवागमन गर्न पाउँछन्।

यस्तै भारत ८३ औं शक्तिशाली मुलुकमा परेको छ। भारतका राहदानी बाहकले विश्वका विभिन्न ६० मुलुकमा अनअराइभल भिसा पाउँछन्। बंगलादेशको राहदानी ४१ देश, श्रीलंकाको राहदानी ४२ देश, भूटानका राहदानीबाहकले ५३ वटा देशमा अनअराइभल भिसा पाउन सक्छन्।

हेन्ली एण्ड पार्टनर्स कम्पनीले सन् २००६ देखि निरन्तर विश्वका शक्तिशाली राहदानीको सूची सार्वजनिक गर्दै आएको छ।

यी हुन् शक्तिशाली राहदानी

  • जापान र सिंगापुर- १९२
  • जर्मनी र दक्षिण कोरिया- १९०
  • फिनल्याण्ड, इटाली, लक्जेम्बर्क र स्पेन – १८९
  • अष्ट्रिया, डेनमार्क, फ्रान्स, नेदरल्याण्ड, स्वीडेन – १८८
  • आयरल्याण्ड, पोर्चुगल- १८७
  • बेल्जियम, न्यूजिल्याण्ड, नर्वे, स्विट्जरल्याण्ड, बेलायत, अमेरिका-१८६
  • पोल्याण्ड, हंगेरी- १८३
  • लिथुआनिया, स्लोभाकिया- १८२

यी हुन् कमजोर राहदानी

  • उत्तर कोरिया- ३९
  • नेपाल र प्यालेस्टाइन- ३७
  • सोमालिया- ३४
  • यमन-३३
  • पाकिस्तान-३१
  • सिरिया-२९
  • इराक-२८
  • अफगानिस्तान-२६
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

भर्चुअल माध्यमबाट चेतना जगाइँदै: भूकम्प सुरक्षा दिवस

विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज (आइतबार) देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।

अनलाइन आवेदन ई-पासपोर्टका लागि यसरी दिनुहोस्

राहदानी विभागले गत मङ्गसिर १ देखि ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी वितरण गर्न थालेको छ ।

श्रममन्त्रि पुनको चमत्कार श्रम स्वीकृति लिन घण्टौं लाइन बस्नु नपर्ने अब

वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ ।

नेपालमा ‘नाकाबन्दी’ बारे बोल्यो चीन, यस्तो अभिव्यक्ती उल्टै दिएपछि नेपालीहरु बने झनै आक्रोशित !

चीनले चाहेमा जेसुकै लाने र पठाउने गर्न सक्छ । तर, नेपालले चाहेमा सीमाबाट मूसा छिर्न पनि मुश्किलको अवस्था छ । जसका कारण नेपालले ठूलो आर्थिक नोक्शानी भोगिरहेको छ ।

१ लाख ४० हजार बिजुलीको पोल सार्न घुस माग्ने कर्मचारी अख्तियारको नियन्त्रणमा

नेपाल विद्युत प्राधिकरण काठमाडौँ ग्रिड महाशाखा सब–स्टेसन पाटन ललितपुरका सब स्टेसन प्रमुख सोमप्रसाद पहाडीलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

बाटो मै मृत्यु बैंक खाता खोल्न हिँडेकी वृद्धाको

कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ताजा समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App