सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

‘ओली–बस्नेतको दानापानीले समाप्त भए यी अवसरवदी नेताहरू, बोलचाल बन्द

लोसपाका अध्यक्ष महन्थ ठाकुरले १७ वटा जिल्लाका अध्यक्ष र पर्यवेक्षकहरू एकलौटी रुपमा मनोनीत गरेपछि वरिष्ठ नेता राजेन्द्र महतो रिसाएर ‘आगो’ बनेका छन् । महतोले पछिल्ला दिनमा महतोको अनुहार पनि हेर्न चाहेका छैनन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। मन्त्री बन्न र अवसर लिन एमालेको पुच्छर बनेको मूल्य लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुकाएको छ । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली, एमालेका नेता महेश बस्नेतको पुच्छर बनेर भक्तपुरको डोलेश्वर रिसोर्टमा दानापानी खाएको असर लोसपामा देखिएको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले १७ वटा जिल्लाका अध्यक्ष र पर्यवेक्षकहरू एकलौटी रुपमा मनोनीत गरेपछि वरिष्ठ नेता राजेन्द्र महतो रिसाएर ‘आगो’ बनेका छन् । महतोले पछिल्ला दिनमा महतोको अनुहार पनि हेर्न चाहेका छैनन् ।

- Advertisement -Poco C3

अध्यक्ष ठाकुरले संसदीय दलमा प्रमुख सचेतकमा उमाशंकर अरगरियालाई मनोनयन गरेपछि लोसपाभित्र खैलाबैला भएको थियो । ठाकुरले राष्ट्रिय सभाको टिकट पनि आफू निकटका श्याम सरदार र रुपा यादवलाई दिएका छन् । टिकट दिँदा र अरगरियालाई प्रमुख सचेतक बनाउँदा सल्लाह नगरेको भन्दै महतोसहितका नेताले आपत्ति जनाउँदै आएका छन् ।

महतोले ठाकुरको अनुहार हेर्नुपर्ने भएपछि बबरमहरलस्थित पार्टी मुख्यालय जानै छाडेको एक नेताले बताएका छन् । महतोले अनामनगरमा सम्पर्क कार्यालय नै स्थापना गरेका छन् । ठाकुरसँग रिसाएका अर्का नेता अनिलकुमार झालाई वरिष्ठ नेता महतोले आफ्नो समूहमा राखेका छन् ।

अध्यक्ष ठाकुरलाई शतरसिंह भण्डारीले साथ दिएका छन् । भण्डारी पनि ठाकुरसँग असन्तुष्ट थिए । अहिले आएर ठाकुर र भण्डारीको कुरा मिल्न थालेको छ ।

नेता महतोको उक्साहटमा लागेर ठाकुरले जनता समाजवादी पार्टी, नेपाल (जसपा)लाई फुटाएर तत्कालीन प्रधानमन्त्री ओलीको सरकारमा सहभागी भएका थिए । त्यसपछि ठाकुर, महतो, झा र भण्डारीको राजनीति धरापमा पर्न शुरु भएको हो । उनीहरूको मन्त्री पद पनि धेरै दिन टिक्न सकेन ।

तर, जसपा फुटाउने ओलीको योजना भने पूरा भएको थियो । मधेश केन्द्रित दलका नेताहरूलाई ओलीले फुटाएर आफ्नो स्वार्थ पूरा गरेका छन् । समयमा ठाकुरले बिचार गर्न नसक्दा समस्या भएको हो । ठाकुर आफ्नो बुद्धिले भन्दा पनि अरु विदेशी तत्वको सरसल्लाहमा हिँड्ने गरेका कारण ठाउँ–ठाउँमा ठक्कर खाने गरेको चर्चा छ ।

ठाकुर निकै अवसरवादी र साम्प्रदायिक कुरा गर्ने नेताका रुपमा परिचित छन् । महतो झन् अवसरवादी नेताका रुपमा चिनिन्छन् । मन्त्री बन्न र पैसा कमाउन महतोले सबै कुरा त्याग गर्ने गरेका छन् । झा र भण्डारी पनि अ’व’स’र’वादी नेता हुन् । उनीहरूले पार्टी फुटाएर लोसपा बनाएपछि केन्द्रीय समितिको बैठक पनि राख्न सकेका छैनन् । यी चार जना शीर्ष नेताहरूका बीच राम्रोसँग बोलचाल पनि छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

भ्रष्टाचारमा फस्ने भएपछि योगेश भट्टराई तनावमा !

जसकारण तत्कालीन पर्यटनमन्त्री भट्टराई विवादमा तानिएका छन् । फेरि अर्को अनियमिततामा पनि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गर्न आदेश दिएको छ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

दोहोरिदैछ ५४ साल ? गठबन्धनको भयङ्कर भित्री तयारी बाहिरियो, अब एमाले के गर्ला ?

२०७४ मा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आगामी जेठ ५ मा सकिदैँछ । तर २०५४ कै अवस्था दोहोरिनेमा संशय देखिन थालेको छ ।

ताजा समाचार

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।
Viber Community
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App