बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

बाहिरियो यस्तो हर्कत, माधवका यी मन्त्रीको बदनामी सुरु

माधव कुमार नेपाल नेतृत्वको नेकपा एसबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोधी खतिवडाको बदनामी सुरु भएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। माधव कुमार नेपाल नेतृत्वको नेकपा एसबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोधी खतिवडाको बदनामी सुरु भएको छ । खतिवडा दलालहरूको गिरोहको चंगुलमा फसेर कर्मचारीहरूको सरुवा गर्न थालेका हुन् ।

मन्त्री खतिवडाले दलालहरूको उक्साहटमा लागेर निर्वाचन आचारसंहिता विपरीत उच्च अधिकारीहरूको सरुवा गरेको आरोप छ । उच्च अधिकारीहरूको सरुवामा ठूलो आर्थिक चलखेल भएको आरोप छ । निर्वाचन आयोगले पुस २६ गतेदेखि आचारसंहिता लागू गरेको छ । आचारसंहिता लागू भएको एकदिन पहिला अर्थात पुस २७ गतेको मिति राखेर कर्मचारीहरूको सरुवा गरिएको आरोपछ ।

- Advertisement -Poco C3

विवादमा आउने देखेर उनले निर्णयमा भने पुस २५ गतेको मिति राख्न लगाएको कर्मचारी प्रशासन शाखा निकट उच्च स्रोतले जनाएको छ । एकैदिन भएका निर्णयमा लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव परिवर्तन भने रोकिएको छ । उक्त निर्णय स्वास्थ्यको प्रस्तावमा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्छ ।

सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै रोकिदिएको छ । स्वास्थ्य आफैले गर्ने निर्णयमा भने कानूनको उलंघन गरेको छ । स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको कार्यकारी अधिकारीमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा।गुणराज लोहनीलाइ पठाएको छ ।

तीन महिना अगाडि औषधि व्यवस्था विभागको महानिर्देशक बनाइएका नारायणप्रसाद ढकाललाई औषधि प्रयोगशाला पठाइएको छ । ढकालको ठाउँमा भरत भट्टराइलाई ल्याएकोे छ । भट्टराई निकै जुनियर कर्मचारी हुन् ।

राष्ट्रिय क्षयरोग केन्द्रमा डा।श्रीराम तिवारीलाई पठाइएको छ । केन्द्रमा कार्यारत डा।प्रकाश साहलाई कर्णाली प्रदेश पठाइएको छ । एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा।सुधा देवकोटालाई केन्द्रीय कारागार पठाइएको छ । डा।देवकोटाको ठाउँमा डा।सञ्जय ठाकुरलाई ल्याइएको छ ।

संघीय मन्त्रालयले लुम्बिनी प्रदेश अस्पतालका चिकित्सक डा।राजेन्द्र खनाललाई प्रदेश स्वास्थ्य सचिव नियुक्ति गर्न सिफारीस गरेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा।विकास देवकोटालाई संघीय स्वास्थ्य मन्त्रालय तान्न सिफारीस गरेको छ । यो निर्णय निर्वाचन आचारसंहिताले रोकिएको छ ।

फर्जी मिति राखेर निर्वाचन आचारसंहिता विपरीत कर्मचारी सरुवा गर्ने स्वास्थ्यमन्त्रीमाथि कारबाही गर्ने चौतर्फी दबाव परेको छ । वीर अस्पतालमा बिरोध सुरु भएको छ । निर्वाचन आचारसंहिता विपरीत वीर अस्पतालमा डा।गुणराज लोहनी पठाएको भन्दै बिरोध सुरु भएको छ ।

प्रधानमन्त्री कार्यालयले कानून विपरीत गरिएको निर्णय हाललाई रोक्न निर्देशन दिएको बुझिएको छ । फर्जी मिति राखेर सरुवा गरेपछि डा।गुणराज लोहनी र भरत भट्टराई बाहेक अरुले पत्र बुझेका छैनन ।

माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० निकटका स्वाथ्यमन्त्री खतिवडाले कांग्रेस निकटका उच्च कर्मचारीहरूलाई समय नपुग्दै जिम्मेवारीबाट हटाएर पैसा बुझाएका कम्युनिस्ट कर्मचारीको सरुवा गरेको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एमाले ओरालो यात्राको ग्राफ अबको चुनाबमा पत्तासाफ

संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ ।

कार्यालय हिडेका एमालेका वडा अध्यक्ष दिउसै जाड खयार बाटो मा सुतेको अवस्थामा फेला ।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ |

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

सभामुख सापकोटा: एम १६ को गोलि खायर पनि बाचेको मान्छे हो कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न

सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App