बिहिबार, माघ १३, २०७८
बिहिबार, माघ १३, २०७८
Poco C3

केएमसी र शिक्षामन्त्रीका प्रिन्सिपलबीच भनाभन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेका छन् । एमबीबीएस अध्ययरत विद्यार्थीसँग अतिरिक्त शुल्क तिर्न दबाब दिएपछि रिले अनसनमा बसेका विद्यार्थी भेट्न शिक्षा मन्त्री पौडेल सिंनामगल पुगेका हुन् ।

रिले अनसनमा बसेका विद्यार्थीको आन्दोलनमा मन्त्री पौडेलले ऐक्यवद्धता जनाउँदै विद्यार्थीहरुलाई नआतिन आग्रह गरे । मन्त्री पौडेलले विद्यार्थीहरुको गुनासो सुने । आन्दोलित विद्यार्थीले १३ लाख ४१ हजार रुपैयाँ पहिलो किस्ता बापत बुझाइसकेको र कलेजले थप ३ लाख १० हजार रुपैयाँ मागेको गुनासो गरे । साथै उनीहरुले कलेज प्रशासनले फेल गराउने धम्की समेत दिएको र कति दिन आन्दोलन गर्नुपर्ने भन्दै मन्त्रीसमक्ष प्रश्न गरे ।

- Advertisement -Poco C3

मन्त्री पौडेलले धम्की दिएको प्रमाण र अतिरिक्त शुल्क लिएको प्रमाणसहित भोलि शिक्षामन्त्रालय आउन आग्रह गरे । विद्यार्थीको आन्दोलनमा प्रतिवद्धता जनाएर मन्त्री पौडेल कलेज प्रशासनलाई भेट्न केएमसीको प्रशासनमा पुगे । तर केएमसी संचालक सुनिल शर्मा नोबेल कलेजको समस्या समाधान गर्न विराटनगर गएको केएमसी दुवाकोटका प्रिन्सिपल डा. रतिन्द्रमान श्रेष्ठले बताए ।

मन्त्री पौडेलले विद्यार्थीको समस्या समाधान नभएकाले भोलि मन्त्रालयमा कलेज प्रशासनको प्रतिनिधी वार्तामा आउन निम्तो दिन आएको बताए । तर कलेजका प्रिन्सिपल डा. श्रेष्ठले सम्झौता पत्र अनुसार फि लिएको र कलेजको तर्फबाट समस्या नभएको भन्दै दाबी गरे ।

विद्यार्थी अस्पताल अगाडि आन्दोलन गरिराखेको छ कलेजले के रमिता गरेको भन्दै उनीमाथि प्रश्न गरे । बढी फि लिएको प्रमाणित गर्न चुनौती दिए ।

उनले भने- हडताल गर्ने ठाउँ यहाँ होइन चिकित्सा शिक्षा आयोगमा गएर आन्दोलन गर हामी कानुन चिन्दैनौं समस्या ल्याएको चिकित्सा शिक्षा आयोगले हो ।

कलेजका प्रिन्सिपल डा. श्रेष्ठले मन्त्री पौडेलकै अगाडि अतिरिक्त शुल्क लिएको प्रमाणित नभए विद्यार्थीलाई फेल गराइदिने धम्की समेत दिएका छन् । केहीबेर शिक्षामन्त्री र प्रिन्सिपल श्रेष्ठको भनाभन भयो ।

केएमसी अतिरिक्त शुल्क तिर्न दबाव दिएपछि विद्यार्थीहरु ४० दिन यता आन्दोलनरत छन् । केही विद्यार्थीहरु सिनामंगलमा अनसन बसेका थिए। मन्त्री पौडेलले कलेज प्रशासनसँग छलफल गरेका छन् ।

कलेजका प्रिन्सिपल डा. रतिन्द्रमान श्रेष्ठले मन्त्री पौडेलकै अगाडि अतिरिक्त शुल्क लिएको प्रमाणित नभए विद्यार्थीलाई फेल गराइदिने धम्की समेत दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयद्वारा परीक्षा स्थगित

पूर्वाञ्चल विश्वविद्यालयले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको छ ।

एसईई खारेज गर्ने निर्देशन गलत

मन्त्रालयले परीक्षासम्बन्धी राय पेस गर्न बोर्डलाई पत्र पठाएपछि केही दिनअघि बसेको बोर्ड पदाधिकारीको बैठकले शिक्षा ऐनमा उल्लेख भएको विषयलाई हचुवाको भरमा खारेज गर भन्नु गलत भएको निष्कर्षसहित पत्र पठाएको हो ।

शिक्षामन्त्री पाैडैल: माफियाहरूबाट सरकार डराउँदैन

उहाँले कानुनसम्मत काम नगरि विद्यार्थीहरूबाट जथाभाबी शुल्क लिएको पाइए कानुनअनुसार कारबाही गर्ने बताउनुभयो ।

मन्त्री पौडेल: जथाभावी शुल्क लिने माफियाहरुलाई तुरुन्त कारर्वाही गर्छु

मन्त्री पौडेलले शिक्षा मन्त्रालय यी कुरामा मूकदर्शक भएर नबसेको भन्दै मन्त्रालय र आयोग मिलेर सार्वजनिक धारणा बनाइ कारबाही अघि बढाउने प्रतिबद्धता जनाए ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका र समय सम्बन्धी जरुरी सूचना

कार्यालयद्धारा जारी सूचना अनुसार प्रवेहश परीक्षा माघ २२ गते शनिवार दिनको १२ बजेदेखि २ बजेसम्म रहेको छ ।

ट्रेन्डिङ समाचार

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

गठबन्धन तोड्न ओली असफल भयपछी , बालकोटमा यस्तो रणनीति बन्दैछ

हक्की, कसैलाई नटेर्ने र एमालेको ‘वान मेन आर्मी’का रूपमा रहेका ओलीले यदि सत्तारूढ गठबन्धन तोड्न सकेनन भने पराजयको जिम्मेवारी एक्लै लिनुपर्नेछ ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App