सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

योगेश र माधवबीच लफडा, एक आर्काको पोल खोलाखोल, एकाएक दुवैको काण्ड खुल्यो !

उनले अन्तर्वार्तामा संसदीय समितिमा आफूले क्याफेटेरियाबारे बोलेको स्विकारे। उनले सङ्ग्रहालय परिसरमा क्यान्टिन चाहिने भन्दै रेस्टुरेन्टबारे भने जानकारी नभएको उनले दाबी गरे।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नारायणहिटी सङ्ग्रहालय प्रकरणमा सबैले आफूलाई झन् झन् पेल्न थालेपछि तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईले माधव नेपालकै पोल खोलिदिएका छन् । योगेशले आफूले क्यान्टिन खोल्न निर्देशन दिएको स्विकार्दै नेकपा एसका अध्यक्ष नेपालको पोल खोलिदिएका हुन् ।

सङ्ग्रहालयभित्र क्याफेटेरिया खोल्ने आवरणमा रेस्टुरेन्ट खोल्न खोज्ने बतास समूहको प्रयास विवादमा आए लगत्तै सामाजिक सञ्जालमा त्यस सम्बन्धी कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको दाबी गरेका उनले बुधवार सङ्ग्रहालय विकास समितिको निर्देशक भेषनारायण दाहाललाई क्यान्टिनरखाजा घररक्याफेटेरिया सञ्चालन गर्न निर्देशन दिएको स्विकारे।

- Advertisement -Poco C3

‘मन्त्री भएपछि दरबार घुम्नेक्रममा रातो घर देखेपछि केका लागि बनाएको भनेर सोधेको थिए,’प्राइम टाइम टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भने’ क्यान्टिनको लागि भवन बनाएको भनेपछि तत्काल सञ्चालनमा ल्याउनुस् भनेको हो।’

नारायणहिटीमा क्याफे खोल्ने सम्बन्धी कुनै पनि निर्णयमा संलग्न नभएको र त्यसबारेको कुनै पनि निर्णय जानकारीमा नरहेको दाबी गर्दै उनले ट्विट गरेपछि ‘नारायणहिटी परिसरमा क्याफेटेरिया बन्न सक्छु भनेर उनले दिएको अभिव्यक्ति भाइरल भएको थियो।

धेरै आलोचना भएपछि उनले ट्विट मेटाएका छन्। उनले अन्तर्वार्तामा संसदीय समितिमा आफूले क्याफेटेरियाबारे बोलेको स्विकारे। उनले सङ्ग्रहालय परिसरमा क्यान्टिन चाहिने भन्दै रेस्टुरेन्टबारे भने जानकारी नभएको उनले दाबी गरे।

निर्देशन दिएपछि सङ्ग्रहालयले के गर्‍यो, कसलाई ठेक्कामा दियो केही जानकारी नभएको र विवाद आएपछि मात्रै बतास समूहले पाएकोबारे जानकारी भएको उनको दाबी थियो।

उनले क्याफेटेरिया चलाउने भवन माधव नेपाल प्रधानमन्त्री भएको बेलामा बन्न सुरु भएर झलनाथ खनालको बेलामा सकिएको बताए। उनले सङ्ग्रहालय परिसरमा रेस्टुरेन्ट अनि होटेल नभई क्याफेटेरिया भने चाहिने बताउँदै अहिले भइरहेको विवादमा आफ्नो संलग्नता नभएको र कसैले संलग्नता देखाए सजाय भोग्नुपर्ने बताएका थिए।

नारायणहिटी भित्र क्याफेटेरिया खोल्ने आवरणमा बेलुका १० बजेसम्म खोल्न पाउने अनि बङ्कर भित्र समेत रेस्टुरेन्ट चलाउने गरी भौतिक संरचना बनाएको खुलासापछि बताससँग समितिले गरेको सम्झौता विवादमा आयो। नारायणहिटी परिसरमा बतासले अवैध संरचना बनाइरहेकोबारे सरकारी मुख पत्र गोरखापत्रले लेखेको थियो। त्यसपछि अन्य मिडियाले पनि फलो गरे।

योगेशले भने व्यापारीको स्वार्थमा समाचार आएको र आफ्नो सार्वजनिक छविमा क्षति पुर्‍याउने प्रयास भएको दाबी गरे। सन्चारकर्मी र सन्चारमाध्यमप्रति निकै रिसाएका उनले नारायणहिटी प्रकरणलाई चन्द्रागिरि केबलकारबारे एक मिडियाले लेखेको समाचारसँग लगेर जोड्दै अहिले पनि त्यही गर्ने प्रयास भएको दाबी गरे।

‘जोसँग जे लिनुछ लिए भयो त। सङ्घर्ष गरेर बनेको मेरो सार्वजनिक छवि किन बिगार्नु रु’ म संलग्नै नभएको विषयमा मलाई किन तान्नुरुु उनले सन्चारकर्मी र सञ्चार माध्यमलाई लक्षित गर्दै भनेु जोसँग रक्सी खानु छ खाए हुन्छ। विज्ञापन लिए हुन्छ। तर यस्तोमा म जस्तो सङ्घर्ष गरेर राजनीतिमा आएकाको छवि धमिल्याउने प्रयास किन गर्नु रु’

योगेश अन्तर्वार्तामा पर्यटनमन्त्री प्रेम आलेसँग रिसाए। अन्तर्वार्ताकार ऋषि धमलाले उनलाई अब कारबाही गर्ने रे भन्दै उनलाई उक्साइरहेका थिए। उनले आफू काठ तस्करी गरेर राजनीतिमा नआएको भन्दै पर्यटनमन्त्री आले विदेशबाट आउँदाको अध्यागमनको भिभिआइपी कक्षको सिसिटिभी फुटेज सार्वजनिक गर्न समेत माग गरे।

विदेशबाट आउँदा आफू १०र१२ बोतल रक्सी ल्याउने अन्यले ल्याएको २र३ बोतल फुटाउन लगाउने मन्त्री आफू नभएको भन्दै उनले अन्तर्वार्ताकार धमलालाई भनेु तपाईँले नाम लिएकाहरू पञ्चायतको गान गाएर बस्दा म पञ्चायतविरुद्ध आन्दोलन गरेर जेलमा थिए। उनीहरू र मेरो पृष्ठभूमि मिल्छ रु म त्यसरी नै राजनीतिमा आएको हुँ रु’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App