बुधबार, माघ ५, २०७८
बुधबार, माघ ५, २०७८
Poco C3

भगवतीज्यू गरिमा राख्न मुख सम्हाल्नुस्, देउवाले ओलीले जस्तो भ्रष्टाचार गरेका छैनन्

राष्ट्रिय सभाको सांसद भएर न्यौपानेले ६ महिना अगाडि बनेको सरकारका कारण अर्थतन्त्र बिग्रिएको भनेर आक्षेप लगाएकी छिन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। एमालेकी नेतृ एवम् राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देशको अर्थतन्त्र खराब हुनुमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई आरोप लगाएकी छिन् ।

न्यौपानेले फेसबुकमा स्टाटस लेखेर अहिलेको सरकार जति धेरै रह्यो त्यति धेरै जनताको बोझ हुने भनेर लेखेकी छिन् । ‘यो सरकार जति दिन टिक्छ त्यति नै जनताका लागि बोझ थपिन्छ’, उनले लेखेकी छिन्, ‘नेकपा (एमाले) आउ देश बचाउ भन्ने दिन आयो अब ।’

- Advertisement -Poco C3

राष्ट्रिय सभाको सांसद भएर न्यौपानेले ६ महिना अगाडि बनेको सरकारका कारण अर्थतन्त्र बिग्रिएको भनेर आक्षेप लगाएकी छिन् । ६ महिनामा अर्थतन्त्र बिगर्नुमा एमालेको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारको ठूलो भूमिका छ ।

जनताले एमाले र माओवादी केन्द्रलाई झण्डै दुईतिहाइको बहुमत दिएका थिए । सरकार चलाउन नसकेर ३ वर्षमा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले हात उठाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पाउमा सत्ता सम्पिएका हुन् ।

ओली र कम्युनिस्टको दुईतिहाइको सरकारले ध्वस्त पारेको अर्थतन्त्र र मुलुकलाई कांग्रेस नेतृत्वको गठबन्धनको सरकारले सम्हालेर सुधारको प्रयास गरेको छ । अहिले पनि एमालेले प्रतिनिधि सभा अबरोध गरेर चल्न दिएको छैन । एमसीसी जस्ता अनुदानको पैसा ल्याउन असहयोग गरिरहेको छ ।

ओली सरकारले विदेशी सहायता ल्याउन सकेको थिएन । विदेशीले पत्याएका थिएनन् । कांग्रेस नेतृत्वको सरकारलाई विदेश सहायता आउन थालेको छ । तर, एमालेले अबरोध गरिरहेको छ । ओलीको दुईतिहाइको सरकारले मुलुकको अर्थतन्त्र तहन नहस बनाएर भागेपछि देउवाले सरकारको नेतृत्व सम्हालेर चलाएका छन् । देउवाले अर्थतन्त्र सुधारको प्रयासहरू गरिरहेका छन् ।

देउवाले ओलीले जस्तो सरकारी पैसा सिध्याएर बिलासी जीवन विताएका छैनन् । देउवाले स्वास्थ्य उपचारका नाममा ओलीले जस्तो करोडौँ रुपियाँ सिध्याएका छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिलासी जीवनका लागि हेलिकप्टर खरिददेखि महँगा गलैचाहरू किनिदिएका छैनन् । देउवाले ओलीले जस्तो दरबार संग्राहलय बेचेका होइनन् ।

चिया बगानको जमीन बिक्री, ओम्नी काण्ड, यती काण्डहरू देउवाले गरेका छैनन् । देउवाले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले बिगारेको मुलुकलाई सुधार गरिरहेका बेला राष्ट्रिय सभाको सांसदले बिगतको तथ्याङ्कलाई बिचार नै नगरी टिप्पणी गर्नु मर्यादाले सुहाउँदैन ।

एमाले नेतृ न्यौपाने तनहुँ जिल्लाकी हुन् । ओलीको चाकडी गर्न गीत बनाएर राष्ट्रिय सभाको सांसद पाएकी हुन् । चकडीको राजनीति गर्दै आएकी नेतृ न्यौपानेले अध्ययन गरेर टिकाटिप्पणी गर्दा देश र जनताको हित हुन्छ । के कारणले मुलुकको अर्थतन्त्र बिग्रियो ? तपाईलाई थाहा हुँदाहुँदै कुरा अर्कोतिर नमोडेकै राम्रो । कम्युनिस्टको असफलताले देशको ढुकुटी समाप्त भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एमाले ओरालो यात्राको ग्राफ अबको चुनाबमा पत्तासाफ

संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ ।

कार्यालय हिडेका एमालेका वडा अध्यक्ष दिउसै जाड खयार बाटो मा सुतेको अवस्थामा फेला ।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ |

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

सभामुख सापकोटा: एम १६ को गोलि खायर पनि बाचेको मान्छे हो कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न

सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

जापानी महिलाले वीर्यदातासँग २८ लाख डलर क्षतिपूर्ति मागिन्

परिचय नखुलाइएकी तथा राजधानी टोक्यो निवासी ३० वर्षीया ती महिलाले भनेकी छन्, ‘म र मेरो पति दोस्रो बच्चा जन्माउन चाहन्थ्यौँ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App