सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

योगेश भट्टराईको बतास समुहसंग ‘अनसिन पार्टनरसिप’ !

योगेश भट्टराईको मौखिक आदेशमा बतास समूहले नारायणहिटी संग्रहालयभित्र ६ आनामा बनेको एकतले भवन र १४ रोपनी जग्गा भुइयाँको भाउमा पाएको हो । यसका मतियार कोही पर्दाभित्र छन्, कोही पर्दाबाहिर छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयभित्रको १४ रोपनी जग्गा कौडीको भाउमा बतास समूहलाई दिएको नैतिक जिम्मेवारी पूर्वमन्त्री योगेश भट्टराईले लिनुपर्ने बताएका छन् ।

हिजो राति प्राइम टाइम टेलिभिजनमा प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री आलेले भने, “हाम्रो जस्तो देशमा मन्त्रीको निर्देशनबिना तलको कर्मचारीले यस्तो काम गर्न सक्दैन ।

- Advertisement -Poco C3

योगेश भट्टराईको मौखिक आदेशमा बतास समूहले नारायणहिटी संग्रहालयभित्र ६ आनामा बनेको एकतले भवन र १४ रोपनी जग्गा भुइयाँको भाउमा पाएको हो । यसका मतियार कोही पर्दाभित्र छन्, कोही पर्दाबाहिर छन् ।

त्यसमा र्‍याल चुहाउने मान्छे पनि होलान् । कोभिडको मौका छोपेर टेन्डन निकाल्नु, एउटै समूहका तीनवटा कम्पनीले प्रतिस्पर्धा गर्नुमा मिलेमतो देखिँदैन र ?”

पर्यटनमन्त्री आलेले संग्रहालयभित्र ‘बार चलाउने बदनियतका साथ’ बनाइएका संरचना भत्काएकामा योगेश भट्टराई तात्तिनुको कारण के हो भनी प्रतिप्रश्न गरे । उनले भने, “नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण

दाहालले मन्त्री योगेशकै मौखिक आदेशमा दिएको बताइसक्नुभएको छ । बतास समूहलाई क्याफटेरिया चलाउन २ लाख ३५ हजार भाडामा ६ आनामा बनेको घर दिएको हो । त्यसमै १४ रोपनी जमिन पनि दिन मिल्छ रु औंला दिँदा हातै

निल्ने ? बार चलाउने बदनियतका साथ बनेका थुप्रै टहरा हटाउँदा उहाँ किन तात्तिनुभयो रु कि बताससित मेरो अनसिन पार्टनरसिप थियो मलाई घाटा भयो भन्नुपर्‍यो ।”

आफू कसैविरुद्ध पूर्वाग्रही नभएको पनि उनले दाबी गरे । मन्त्री आलेले भने, “म कसैसित पूर्वाग्रही छैन । माधवकुमार नेपालले मलाई विश्वास गरेर जिम्ेमवारी दिनुभएको छ, म जति दिन, घन्टा, मिनेट र सेकेन्ड पदमा रहन्छु, इमानदारीपूर्वक त्यो जिम्मेवारी पूरा गर्छु ।”

लन्डनबाट फर्कंदा तपाईंले ७ रोलेक्स घडी, १० बोतल रक्सी र आइफोन लिएर आएको पूर्वमन्त्री योगेश भट्टराईको आरोपको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “म जुन भीआईपी कक्षबाट आएको छु, त्यसको सीसीटीभी फुटेज हेरे हुन्छ ।

मेरो हातमा केही पनि छैन । एउटा रोलेक्स घडी या एक बोतल रक्सी देखाउन सक्नुभयो भने अहिलेको अहिले नै मन्त्री पदबाट राजीनामा दिन्छु । सबैलाई थाहा छ, म रक्सी खान्नँ, वाइन पनि खान्नँ । यो सब योगेश भट्टराईका मतियार धनञ्जय रेग्मी, डीमप्रसाद पौडेलसँग मिलेर गरेको सुनियोजित कुप्रचार हो । यो मलाई बदनाम गराउने षडयन्त्र हो । कुनै प्रमाण छ भने पुष्टि गरेर देखाउनुस् ।”

आफू मन्त्री भएको सय दिनमा जहाजलाई घाममा सुकाउन नदिएको, अनलाइनको माध्यमबाट इन्टरनेसनल फ्लाइटको टिकट काट्ने व्यवस्था मिलाएको, उडान तालिका नियमित बनाएको, कफी सप र ट्याक्सीको समस्या समाधान गरेको, सटल बसको सुरुवात गरेको, पीसीआर टेस्टलाई २ हजारबाट १२ सयमा झारेको आदि फेहरिस्त पनि आलेले सुनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App