सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

जसपा फुट्दै, उपेन्द्र र बाबुराम तनावमा !

जसपामा दुई अध्यक्षको व्यवस्था अनुसार ठाकुर र यादव अध्यक्ष थिए। ठाकुरले नयाँ पार्टी गठन गरेपछि जसपाको एउटा अध्यक्ष पद रिक्त छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। उपेन्द्र यादव, वावुराम भट्टराई र अशोक राई विचका विवाद उत्कर्षमा पुगेपछि जनता समाजवादी पार्टी ९जसपा० फुटको चरणमा पुगेको चर्चा सुरु भएको छ। अध्यक्ष यादवले एकलौटी निर्णय गर्न थालेपछि पार्टीमा तिव्र विवाद छ।

एमाले विभाजनका लागि प्रधानमन्त्री शेरवहादुर देउवाले ल्याएको अध्यादेशमा टेकेर महन्थ ठाकुर राजेन्द्र महतो लगायतका नेताले अर्को पार्टी गठन गरेपछि पार्टीमा अध्यक्षको एउटा पद रिक्त छ।

- Advertisement -Poco C3

जसपामा दुई अध्यक्षको व्यवस्था अनुसार ठाकुर र यादव अध्यक्ष थिए। ठाकुरले नयाँ पार्टी गठन गरेपछि जसपाको एउटा अध्यक्ष पद रिक्त छ।

मंसिर पहिलो साता बसेको जसपा कार्यकारिणी समितिको बैठकले रिक्त पदको व्यवस्थापन गर्दै पार्टीलाई सामूहिकतामा लैजाने निर्णय गरेको थियो। तर, झण्डै पाँच महिना हुन लाग्दा समेत पार्टीका निर्णय सामूहिक हुन नसकेपछि विवाद वढेको एक नेताले वताए ।

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ। आफु रुपान्तरित हुने, पुस्तान्तरणमा लैजाने वताउँदै हिडेपछि यादवको एकलौटी ब्यवहारका कारण नेतृत्व वाक्क भएको उनी वताउँछन् ।

अध्यक्ष यादवले एकता प्रक्रियाबाट पार्टीका नेताहरु महिन्द्र राय यादव र राजकिशोर यादवलगायतका नेतालाई पनि वेवास्ता गर्दै आएका छन् । उनीहरुले जसपा विभाजनमा समेत ठाकुर-महतोालाई साथ नदिएर यादवलाई साथ दिएका थिए । तर, पछिल्लो क्रियाकलापका कारण उनीहरु पनि यादवसँग सन्तुष्ट हुन सकेका छैनन्।

पार्टीभित्र देखा परेका विवाद समाधानका लागि भन्दै भट्टराई र वरिष्ठ नेता अशोक राईबीच छलफल भइरहेको छ। उनीहरुले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन माग गरिरहेका छन् ।

माघको पहिलो हप्ता भित्र वैठक नवोलाए, विधानअनुसार २५ प्रतिशत केन्द्रीय कार्यकारिणी समिति सदस्यले कारणसहित खुलाएर बैठक माग गर्ने नेताहरुको तयारी छ। उक्त बैठकले जुनसुकै निर्णय गर्न सक्ने उनीहरु वताउँछन् ।

पछिल्लो समयमा जसपामा तीन अध्यक्ष बनाउने माग पनि जोडदार रुपमा अघि आएको छ। राष्ट्रिय चरित्रको समावेशी पार्टी बनाउन पनि तीन अध्यक्ष बनाएर जानुपर्ने प्रस्ताव गरिएको एक नेता वताउँछन् । यो यादव, भट्टराई र राई तीनै जनालाई अध्यक्ष बनाउने प्रस्ताव हो।

तर, यादव भने एकल अध्यक्ष बनाएर जान चाहन्छन्। यादवको एकल नेतृत्वको चाहनाकै कारण अहिले विवाद देखिएको वताईन्छ। यसरी शिर्ष नेताकै विचमा तिव्र मतभेद भएपछि जसपा विभाजनको डिलमा पुग्न लागेको केही नेताहरु अनुमान गर्छन्।

यादव, भट्टराई र राई तीन अलग अलग पार्टी हुँदै एउटा पार्टीमा भेला भएका हुन । यादव मधेस आन्दोलनपछि २०६४ मा मधेसी जनअधिकार फोरमका अध्यक्ष थिए भने भट्टराईले ०७२ असोज १० गते एकीकृत नेकपा माओवादी परित्याग गरेर ०७३ जेठ ३० मा ‘नयाँ शक्ति पार्टी नेपाल’को गठन गरेका हुन ।

संघीयता र पहिचानको मुद्दामा एमालेको आधिकारिक धारणाप्रति असन्तुष्टि जनाउँदै २०६९ मा अशोक राईले एमाले पार्टी परित्याग गरेर संघीय समाजवादी पार्टी बनाएका थिए । ०७० सालको भएको दोस्रो संविधानसभाको निर्वाचनमा पार्टीले नराम्रो हार ब्यहोरेपछि उपेन्द्र यादवको मधेसी जनाधिकार फोरमसँग एकता गरे।

२०७६ वैशाख २३ गते संघीय समाजवादीसँग नयाँ शक्ति पार्टी नेपालको एकता भयो, पार्टीको नाम राखियो, ‘समाजवादी पार्टी नेपाल’। यादव अध्यक्ष र भट्टराई संघीय परिषद् अध्यक्ष बन्दा राई वरिष्ठ नेतामा बसेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App