सुदर्शन गौतम
Managing Director
written articles
टेक समाचार
रेडमीको मिड रेन्ज फोनले आईफोन १३ लाई पछाडी पार्यो
रेडमी ले चाँडै नै आफ्नो नयाँ मिड-रेन्ज बजेट फोन लन्च गर्न लागेको छ। शाओमीले चाँडै नै भारतीय बजारमा नयाँ स्मार्टफोन लन्च गर्ने भएको छ ।
आर्थिक
किन कुखुराको मासुको भाउमा धेरै नै उतारचढाव भइरहन्छ?
उनका अनुसार नेपालमा खासगरी भदौ, असोज, कार्तिक र मंसिर महिनामा धेरै मात्रामा कुखुरा उत्पादन हुने गरेको पाइन्छ।
नेकपा एमाले
एमालेले ६ वटा महानगरपालिकामध्ये एउटामा पनि अग्रता लिन सकेन
२०७४ सालको स्थानीय तह निर्वाचनमा दुई वटा महानगरपालिकाको प्रमुख जितेको एमालेले अहिले ती महानगरपालिकामा पनि अग्रता लिन सकेको छैन ।
राजनीति
राप्रपाको झापाका दुई पालिकामा अग्रता
झापाको दमक नगरपालिकामा गठबन्धनको बलमा राप्रपाले अग्रता बनाएको छ भने हल्दीबारीमा एकल प्रतिस्पर्धाका बाबजुद राप्रपा अगाडि छ ।
राजनीति
काठमाडौँमा बालेन साहको अग्रता
आज दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्जजनिक गरेको मत परिणाम अनुसार बालेनले २८२० पाएका छन् ।
माओवादी केन्द्र
भरतपुर महानगरपालिकामा रेणुको अग्रता कायमै
दाहालले १३ सय ७२ मत प्राप्त गर्दा सुवेदीले १३ सय ५ मत प्राप्त गर्नुभएको हो।
राजनीति
३४ वटा मतदान केन्द्रमा सुदूरपश्चिमका पुनः मतदान गराइने
यो पालिकाका वडा नम्बर २, ३, ५ र ९ मा एमालेले तथा ४ र ७ मा कांग्रेसले एकलौटी मतदान गरेको भन्दै विवाद भएकाले पुनः मतदान गराउन लागिएको हो ।