सोमबार सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

साताको दोस्रो दिन सोमबार सुन चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

आईपीओ निष्काशन गर्दै मध्य भोटेकोशी

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गतेदेखि स्थानियका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

बजेटबारे महासंघले दियो सुझाव

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रको महत्व बुझेर मनोबल उच्च बनाउन उद्यत रहेको बताएका छन्।

फाइभजी परीक्षणका लागि तयारीमा जुट्यो नेपाल टेलिकम

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम फाइभजी सेवा परीक्षणका लागि आवश्यक तयारीमा जुटेको छ ।

धितोपत्र बोर्डको आग्रह, सेवाप्रवाहमा सावधानी अपनाऔँ

नेपाल धितोपत्र बोर्डले कोरोना सङ्क्रमणको खतरालाई मध्यनजर गरेर सेवाप्रवाहमा विशेष सावधानी अपनाउन सम्वद्ध सरोकारवालालाई आग्रह गरेको छ ।

कोरियामा विदेशी कामदारले यी कारण भए कम्पनी परिवर्तन गर्न पाउने नियम बन्यो

कोरियामा विदेशी कामदारले यी कारण भए कम्पनी परिवर्तन गर्न पाउने नियम बन्यो

ताजा समाचार