Sunday, October 25, 2020

Sunday, October 25, 2020

नाम चलेको यी २ अभिनेत्री होटलबाट प’क्राउ

कोरोना भाइरस (कोभिड–१९) पछि कलाकारिता क्षेत्रमा लागेका धेरै बेरोजगार भएका छन् । विश्वको सबैभन्दा ठुलो सिने उद्योग मानिएको बलिउडमा पनि धेरै जना बेरोजगार भएर आम्दानीका लागि २ नम्बरी बाटो रोज्न थालेका छन् ।

भारतीय सिरियल कुमकुम भाग्यकी कलाकार जरीना खानको नि’धन

चर्चित भारतीय सिरियल कुमकुम भाग्यकी कलाकार जरीना खानको निधन भएको छ। ५४ वर्षीय कलाकार जरीनाको कार्डियाक एरेस्टबाट निधन भएको समाचार माध्यम टाइम्स अफ इण्डियाले जनाएको छ।

किन अनुष्का शर्मा राशिद खानकी श्रीमती गुगलमा देखाईरहेकाे छ, कारण यस्ताे रहेछ

किन गुगलमा अफगान क्रिकेटर राशिद खानकी श्रीमती अनुष्का शर्मा देखाईरहेकाे छ त, यस्ताे रहेछ कारण । क्रिकेट र बलिउडमध्ये कुनै एक क्षेत्रमा थोरै मात्र चासो भएकाहरुलाई थाहा भएको कुरा हो भारतीय क्रिकेट कप्तान विराट कोहलीकी श्रमिती बलिउड अभिनेत्री अनुष्का शर्मा हुन् ।

नेहा कक्कडले गरिन् रोहनप्रीतसँगको अफेयरको खुलासा

बलिउड गायिका नेहा कक्कड बितेका केही दिनमा विवाहको खबरले चर्चामा छिन् । नेहाको पन्जाबी गायक रोहनप्रीत सिंहसँग विवाह गर्ने खबर आएको थियो ।

यी चलचित्र समय मिलाएर हेरौ

गान्धी जयंती हेर्नै पर्ने पाँच फिल्म, जसले गान्धीको विचारलाई बनाए जीवन्त अहिंसाको मन्त्र सिकाउने भारतीय स्वतन्त्रता संग्रामका महानायक एवं भारतीय राष्ट्रपिता महात्मा गान्धीको जन्म २ अक्टोबरमा भएको थियो। त्यस दिनदेखि २ अक्टोबरलाई गान्धी जयंतीको रूपमा मनाइन्छ।

साराले दिइन यस्तो बयान सुशान्तसँग बसेर चुरोट खाएकी हुँ भन्दै….

बलिउड नायिका सारा अली खानले सुशान्तसँग बसेर ड्र’ग्स लिएको कुरा इ’न्कार गरेकी छन्। सुशान्त सिंह आत्मह’त्या प्र’करणमा जोडिएको ड्र’ग्स मामिलामा नाम आएपछि नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले सारालाई सो’धपुछका लागि ब्युरोमा बोलाएको थियो।

बलिउड-ड्रग्स नेक्सस : आज दीपिका, श्रद्धा र सारासँग सोधपुछ हुने

बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्युपछि उठेको लागुऔषध मुद्दामा आज केही बलिउड कलाकारसँग सोधपुछ हुने भएको छ।

रिया चक्रवर्तीलाई फेरी अर्को झड्का उच्च अदालतको यस्तो फैसला

सुशान्त सिंह आ’त्मह’त्या प्रकरणमा जोडिएको ड्र’ग मा’मिलामा अभिनेत्री रिया चक्रवर्तीलगायत ६ जना न्यायिक हि’रासतमा छन्। शुक्रबार ३ आ’रोपीहरू बसित परिहार, स्यामुअल मिरान्डा र दिपेश सावन्तको ज’मानत या’चिकामाथि मुम्बई हा’इको’र्टमा सु’नु’वाइ भयो।

सुशान्तको फार्म हाउसमा भेटियो यति ठुलो प्रमाण….

सुशान्त सिंह आ-त्मह-त्या प्र’करणमा नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले आफ्नो का-रबाही जारी राखेको छ। ड्र-ग मा-मिलामा रिया चक्रवर्ती गि-रफ्तार भएपछि एनसिबीले ड्र-ग बिक्रेता तथा प्रयोगकर्ताहरूको छा’नबिन गरिरहेको छ। यसैबीच एनसिबीले सुशान्तको फार्महाउसको त’लासी लिएको छ। फा’र्महाउसबाट विशेष सामानहरू एनसिबीको हा’त लागेका छन्।भारतीय मिडिया आज तकका अनुसार, छा’नबिनका दौरान सुशान्तको फार्म हाउसमा एनसिबीको टिमले हु’क्का पि’उने सामान, गाँ’जा पि’उन प्रयोग गरिने सा’मान र केही औ’सधिहरू फ़े’ला पारेको छ। एनसिबीको टिमले त्यहाँ केही न’शालु प’दार्थका लागि प्र’योग गरिने सामान पनि भे’टाएको तर ती सामानलाई पहिले नै धेरै नि’र्मलीकरण गरिसकिएको बताएको छ। यसबाट फार्म हाउसमा नियमित पा’र्टी हुने गरेको खु’लासा भएको छ।एनसिबीको नजर अब सो फा’र्म हाउसमा आउने जानेमाथि रहेको छ। यहाँ को को आउँथे र के के हुन्थ्यो यसबारे ग’हिरिएर छा’नबिन भैरहेको एनसिबीले बताएको छ। एनसिबीले सुशान्तको फा’र्महाउसमा भएको सिसिटिभीको DVR लाई सिज गरेको छ। यसबाट सुशान्तको घरमा आउने जाने मानिसबारे प’त्ता लगाउन सकिने छ।

यस्तो छ रि’याको जे’ल दै’निकी, शौ’चालयको लाइ’नदेखि खा’नास’म्म…

सुशान्त सिंह राजपुत आत्मह’त्या प्रकरणमा अगाडि आएको ड्र’ग्स लेनदेन तथा प्रयोगको आ’रोपमा नायिका रिया चक्रवर्ती हि’रासतमा छिन्।

कंगनाको अफिसमा महानगरको डोजर

बृहन्मुम्बई महानगरपालिका (बीएमसी) ले बलिउडकी चर्चित अभिनेत्री कंगना रनौतको अफिस भत्काएको छ । अवैध रूपमा निर्माण गरिएको कारण देखाउदै महानगरपालिकाले डोजर प्रयोग गरी कंगनाको कार्यालय भत्काएको हो ।

बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना संक्रमण

बलिउड नायकद्धय अमिताभ बच्चन, अभिषेक बच्चन, नायिका ऐश्वर्या राय कोरोना संक्रमणबाट मुक्त भैसकेका छन् । कोरोना कहरकै कारण बलिउडकर्मीहरुले काम सुरु गर्न सकिरहेका थिएनन् ।

यसपटकको दशैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

यसपटकको दशैंमा नयाँ नोट साट्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले हिन्दू नेपालीहरुको महान चाड दशैंको अवसर पारेर हरेक वर्ष रुपैयाँ ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरु साट्दै आएको थियो ।

अनुष्का शर्मा गर्भवती, बिराट कोहलीले गरे यस्तो खुलाशा

अनुष्का शर्मा र विराट कोहली आमा बाबु बन्ने भएका छन् ।

सुशान्त आत्महत्या केसमा नयाँ ‘ट्विस्ट’ : रियाले खोलिन् यस्तो राज !

बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा सीबीआईको अनुसन्धान पछि एक पछि अर्को रहस्य खुलिरहेका छन् ।

कोरोनामुक्त भएपछि अमिताभले सुरु गरे सुटिङ

बलिउड अभिनेता अमिताभ बच्चन केही दिन अगाडि मात्र कोरोना संक्रमणबाट मुक्त भएका थिए ।

सञ्जय दत्तले भने, “गणेश भगवानसँग मेरो लागि प्राथन गरिदिनुहोस”

फोक्सोका क्यान्सरसँग लडिरहेका बलिउड अभिनेता सन्जय दत्तले गणेश चर्तुर्थीको पावन अवसरमा सामाजिक सञ्जालमा शुभकामना दिदै उनले आफ्नी पत्नी मान्यता दत्तसँगको सुन्दर तस्वीर सेयर गरेका छन ।

अनिल र नीतु ‘रिल लाइफ’ जोडी बन्दै

बलिउड अभिनेता अनिल कपुर र नीतु कपुर ‘रिल लाइफ’ जोडी बन्दै छन् । अनिल र नीतुको जोडी ‘गुड न्युज’ निर्देशक राज मेहताले बाँध्‍न लागेका हुन् ।

सुशान्तको खाताबाट १५ करोड निकालिएको प्रमाणित, रियाको खातामा नगइ कहाँ गयो पैसा ?

सुशान्त सिंह राजपुतको खाताबाट उनकी गर्लफ्रेण्ड रिया चक्रवर्तीले १५ करोड रुपैयाँ निकालेर हिनामिना गरेको विषयमा प्रवर्तन निर्देशनालयले गरेको अनुसन्धानमा यो रकम सिधै रियाको खातामा नगएको पाइएको छ ।

बलिउडका नायक संजय दत्तलाई फोक्सोको क्यान्सर

बलिउड नायक संजय दत्तलाई भएको फोक्सोको क्यान्सर अहिले तेस्रो चरणमा पुगेको छ ।केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

‘सडक २’ को फस्टलुक सार्वजनिक

मुम्बई । वरिष्ठ फिल्म मेकर महेश भट्टको फिल्म ‘सडक २’को फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकमा फिल्मका सबै क्यारेक्टर रिलिज गरिएको छ ।

बलिउड नायिका नताशालाई पनि देखियो कोरोना

जेन्सी-बलिउड नायिका नताशा सुरीमालाई पनि कोरोना संक्रमण भएको छ । भारतिय मिडियाका अनुसार केही दिन अघि मात्र विशेष कामका लागि पुणे जाँदा उनलाई कोरोना संक्रमण भएको हो ।

ताजा समाचार

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।

विश्व स्वास्थ्य संगठनको चेतावनी : आगामी महिना कोभिडको समस्या थप बढ्न सक्छ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।

नेहा कक्करले गरिन् विवाह, रिसेप्सन पार्टी अक्टोबर २६ मा

भारतीय सञ्चार माध्यमका अनुसार शनिबार उनीहरूले दिल्लीमा विवाह गरेका हुन्। आफन्त र साथीहरू उपस्थितमा उनीहरूले ‘फेरा’ लिएका छन्।

१ वर्षीया बालिकाको टाउकोमा कुकर अड्किएपछि…

हाम्राे समाजमा कहिल्य काहि निकै नराम्राे घटनाहरु घटिरहन्छन् । हामिले बच्चाहरुको धेरै नै ख्याल गर्नुपर्छ र कहिल्य काही ख्याल गर्दा पनि केहि गल्ती हुन् सक्छ ।