Tuesday, September 22, 2020

Tuesday, September 22, 2020

कान्तिपुरले किन जोगायो बैँकहरुलाई “फिनसेन फाइल्समा” ?

अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि ठूलो संख्यामा गोप्य सरकारी कागजातहरुमा पहुँच पायो। खासमा सन् २०१६ को राष्ट्रपति निर्वाचन र अन्य विषयहरुमा छानबिन गरिरहेका निकायहरुले जम्मा पारेको यो कागजातमा २१ सयभन्दा बढी शंकास्पद गतिविधिहरुको रिपोर्ट रहेछ।

कान्तिपुरले किन जोगायो बैँकहरुलाई “फिनसेन फाइल्समा” ?

अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि ठूलो संख्यामा गोप्य सरकारी कागजातहरुमा पहुँच पायो। खासमा सन् २०१६ को राष्ट्रपति निर्वाचन र अन्य विषयहरुमा छानबिन गरिरहेका निकायहरुले जम्मा पारेको यो कागजातमा २१ सयभन्दा बढी शंकास्पद गतिविधिहरुको रिपोर्ट रहेछ।

झन् बढ्यो प्याजको भाउ, किलोकै २४० सम्म पुग्यो

बजारमा सुकेको प्याजको भाउ आज झन् आकाशिएको छ। चाडबाड नजिकिँदै जाँदा २९ भदौमा प्याजको निकासी रोक्ने भारतको निर्णयपछि यहाँ मौज्दात रहेका प्याजको समेत कृत्रिम अभाव सिर्जना गराइएको छ।

कुलमानको पुनःनियुक्तिबारे कुरा उठ्दा प्रधानमन्त्रीले पन्छाए

सोमबारको मन्त्रिपरिषद बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न सिफारिस गर्ने र नेपाली विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने चर्चा केही दिनअघि देखि नै चलिरहेको थियो।

बार अनुसार मात्र पसल खोल्न पाइने काठमाडौं उपत्यकामा , हेर्नुहोस् कुन बार खुल्ने

काठमाडौं उपत्यकामा शर्तसहित केही खुकुलो बनाएर भदौ ३१ गतेसम्म लम्ब्याइएको निषेधाज्ञामा बार अनुसार व्यापार/व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।

लकडाउनपछिको ५ महिनामै एनसेलले गुमायो १४ लाखभन्दा बढी ग्राहक

निजी मोबाइल सेवा प्रदाय कम्पनी एनसेलले लगातार रुपमा आफ्ना ग्राहक गुमाउँदै गएको छ । लकडाउन सुरु भएयता असार मसान्तसम्मको पाँच महिनाको अवधिमै कम्पनीले १४ लाख नौ हजार ७७२ ग्राहक गुमाएको छ ।

रक्सौल-काठमाडौं रेलमार्ग अध्ययनका लागि नेपालको अनुमति खोज्दै भारत

भारतले नेपालबाट कुनै ढिलाइ नगरी रक्सौल-काठमाडौं रेल लिंकको विस्तृत अध्ययन गर्न अनुमति माग गरेको छ ।

सुनको मुल्य बढ्यो, तोलामा कति ?

साताको पहिलो दिन आइतबार सुनको मुल्य तोलामा ३ सय रुपैयाँ बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ ।

विगत चारदिनदेखि लगातार घटेको सुनको मूल्य बिहीवार भने बढेको छ

विगत चारदिनदेखि लगातार घटेको सुनको मूल्य बिहीवार भने बढेको छ ।

सडक निर्माण तीव्र कोरोना कहरमा

कोरोना महामारीको त्रासका बीच सिन्धुलीमा सडक निर्माणको काम धमाधम सुरु भएको छ । आवश्यक स्वास्थ्य सर्तकता अपनाउँदै जिल्लाका विभिन्न स्थानमा करोडौंको लगानीमा सडक निर्माण थालिएको हो ।

सडक निर्माण तीव्र कोरोना कहरमा

कोरोना महामारीको त्रासका बीच सिन्धुलीमा सडक निर्माणको काम धमाधम सुरु भएको छ । आवश्यक स्वास्थ्य सर्तकता अपनाउँदै जिल्लाका विभिन्न स्थानमा करोडौंको लगानीमा सडक निर्माण थालिएको हो ।

फेरी कुलमान घिसिङ नै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा

सरकारले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको छ।

उद्धार उडान सुरु : कुनदेशबाट कति उडान ? उडान तालिका सहित

बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट नेपाली ल्याउन चार्टर्ड उडान भर्नेछ । नेपाली कम्पनीको उडान तालिका भने बिहीबार मात्र छ । बिहीबार नेपाल एअरलाइन्सले रियाद र हिमालय एअरलाइन्सले दमामबाट नेपाली ल्याउनका लागि उडान भर्नेछन् ।

नायिका करिश्मा मानन्धर भन्छिन् – कुलमान घिसिङ फेरि चाहिन्छ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ मसान्तमा सकिँदैछ । चार वर्षअघि जनार्दन शर्मा ऊर्जामन्त्री भएका बेला घिसिङलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्ति गरिएको थियो ।

सुनको मूल्य फेरि घट्यो

आज सुनको मूल्य करिब २९ दिन यताकै कम विन्दुमा पुगेको छ। केहि महिना देखि लगातार बढेर उच्च विन्दुमा पुगेको सुनको मूल्य आज २९ दिन यताकै कम विन्दुमा पुगेको हो।

सलह किरा प्रति किलो सय रुपैयाँ : २५ सय किलो जम्मा

हिमाली जिल्ला मुस्ताङमा सलह किराले जिल्लाका विभिन्न किसानले लगाएको बर्खे अन्नबाली नष्ट गरेको छ।

कुलमानलाई नै निरन्तरता दिन चौतर्फी माग, सरकारको भने यस्तो छ तयारी

नेपाल विद्युत् प्राधिकरण आधिकारिक ट्रेड युनियनले कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकाल पनि दिन माग गरेको छ ।

नेपाल एअरलाइन्सको वाइडबडी आज राति सुडान उड्दै

नेपाल एअरलाइन्सको जहाजले बिहीबार राति सुडानको उडान गर्दैछ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनका लागि खटिने सैनिक लिएर नेपाल एअरलाइन्सको वाइडबडी जहाज राति पौने दुई बजे दक्षिण सुडानको राजधानी जुवाको लागि उड्नेछ ।

कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस सर्दैन : पशुसेवा विभाग

पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने बताएको छ।

लगातार घटेकाे सुनकाे भाउ आज फेरि बढ्याे, यस्ताे छ आज सुनकाे भाउ

दुई दिन लगातार घटेकाे सुनकाे भाउ आज फेरि बढ्याे, यस्ताे छ आजकाे भाउ, नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ ।

नेपाल धनी बनाउने – लोकल र’क्सी र गाँ’जा बेचेर सांसद दम्पती

नेकपा सांसद शेरबहादुर तामाङले गाँ’जा खेतीलाई वै’धानिकता दिने व्यवस्था सहितको विधेयक संसदमा दर्ता गराए । ‘गाँ’जा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गराउँदै तामाङले भनेका थिए,

अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे ‘साइबरसाेर्स’ एनआईसी एसिया बैंकले भित्र्यायो

एनआईसी एसिया बैंकले डिजिटल कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे सुचारु गरेको छ । देशभर फैलिएका शाखा सञ्जालमार्फत आफ्ना ग्राहकमाझ यो सेवा दिन बैंकले अन्तर्राष्ट्रिय गेटवेप्रदायक कम्पनी ‘साइबरसाेर्स’ नेपालमा भित्र्याएकाे छ ।

“एक आभा, एक आशा” – कुलमान घिसिङ

निस्वार्थ अनि निर्भिक, दृढ अनि तिक्ष्ण, तिब्र अनि गतिशिल । यी तमाम उर्जा–तत्वको एकढिक्का पुञ्जले धपक्कै बलेको त्यो अनुहार । न दम्भ, न अहंकार । शालिन, सौम्य र सरल । अर्थात कुलमान घिसिङ ।

घट्यो सुनको भाउ फेरि

केही दिन यता लगातार घटिरहेको सुनको मूल्य आज फेरि घटेको छ।

ताजा समाचार

ताजमहल आजबाट खुल्यो

कोरोनाभाइरस संक्रमणपछि बन्द रहेको भारतको ताजमहल सोमबारदेखि खुलेको छ । गत मार्च १७ देखि बन्द रहेको आगरास्थित ताजमहल सोबारबाट खुलेको हो ।

कान्तिपुरले किन जोगायो बैँकहरुलाई “फिनसेन फाइल्समा” ?

अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि ठूलो संख्यामा गोप्य सरकारी कागजातहरुमा पहुँच पायो। खासमा सन् २०१६ को राष्ट्रपति निर्वाचन र अन्य विषयहरुमा छानबिन गरिरहेका निकायहरुले जम्मा पारेको यो कागजातमा २१ सयभन्दा बढी शंकास्पद गतिविधिहरुको रिपोर्ट रहेछ।

विदेशबाट सोझै आफन्तलाई पैसा पठाउन सकिने, रेमिट्यान्समा झनै सहज

नेपाल राष्ट्र बैंकले विदेशबाट सोझै आफन्तलाई पैसा पठाउन मिल्ने गरी रेमिट्यान्ससम्बन्धी नियममा परिवर्तन गरेको छ ।

चीनमा जनगणना गर्न ७० लाख गणक परिचालन गरिने

महामारीको भयका बीच सवा अर्ब मानिसको गिन्ती कसरी गर्ने? चीन यसको जवाफ खोज्दैछ।

पछिल्लो २४ घण्टामा देशभर ११५४ संक्रमित थपिँदा १००५ जना डिस्चार्ज

नेपालमा थप १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार यही समयमा १ हजार ५ संक्रमित कोरोनामुक्तसमेत भएका छन्।
X