Tuesday, September 22, 2020

Tuesday, September 22, 2020

रिया चक्रवर्तीलाई फेरी अर्को झड्का उच्च अदालतको यस्तो फैसला

सुशान्त सिंह आ’त्मह’त्या प्रकरणमा जोडिएको ड्र’ग मा’मिलामा अभिनेत्री रिया चक्रवर्तीलगायत ६ जना न्यायिक हि’रासतमा छन्। शुक्रबार ३ आ’रोपीहरू बसित परिहार, स्यामुअल मिरान्डा र दिपेश सावन्तको ज’मानत या’चिकामाथि मुम्बई हा’इको’र्टमा सु’नु’वाइ भयो।

रिया चक्रवर्तीलाई फेरी अर्को झड्का उच्च अदालतको यस्तो फैसला

सुशान्त सिंह आ’त्मह’त्या प्रकरणमा जोडिएको ड्र’ग मा’मिलामा अभिनेत्री रिया चक्रवर्तीलगायत ६ जना न्यायिक हि’रासतमा छन्। शुक्रबार ३ आ’रोपीहरू बसित परिहार, स्यामुअल मिरान्डा र दिपेश सावन्तको ज’मानत या’चिकामाथि मुम्बई हा’इको’र्टमा सु’नु’वाइ भयो।

नेपालभर १६ सय ८१ जनाले गरे आत्महत्या

नेपालमा आत्महत्या गर्नेको संख्या दिनदिनै बढ्दो छ। साउन महिनामा मात्र देशभर ७ सय ९ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। गत चैतयता देशभर ३ हजार ४ सय १० जनाले आत्महत्या गर‍ेका छन्।

भक्तपुर मृत्यु प्रकरणको खुल्यो रहस्य : घरमा झगडा तिर्न नसक्दा ऋण लागेर श्रीमानले लिए श्रीमती र छोराको ज्यान

मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको ज्यान गएको घटना थप रहस्यमय बन्दै गएको छ ।

भक्तपुर घटनाः बाबुले आमा–छोराको ह’त्या गरेर आत्मह’त्या गरेको हुनसक्ने

शुक्रबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका ६ को एउटा घरमा दिनभर निकै चासो बढ्यो । यो चासो बढ्नुको कारण थियो, तीन दिनदेखि सुनसान यो घरमा शुक्रबार दिउँसाे पाँच बजे तीन शव भेटिएको थियो ।

भक्तपुरमा एकै परिवारका तीनजना घरभित्रै मृत फेला

भक्तपुरमा एकै परिवारका तीन जना घरभित्रै मृत फेला परेका छन् ।

उपचार गर्न गएकी युवतीलाई बेहोस बनाइ यस्तो हर्कत (हेर्नुहोस् भिडियो)

निजगढ नगरपालिकाको ग्रामिण भेगमा रहेको एक स्वास्थ्यकचौकीमा कार्यरत प्रमोद शाह, (स्वास्थ्य सहायक) ले उपचारका लागि स्वास्थ्य चौकी आएकी महिलालाई गलत काम गरेका कारण अहिले प्रहरी हिरासतमा छन् ।

ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा समातिएकामध्ये एकमा कोरोना संक्रमण पुष्टि

ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये एकजनालाई कोरोना भाइरस संक्रमण फेला परेको छ।

मोटरसाइकलमा चढाइ जङ्गमा लगेर मिल्ने साथीले नै गरे साथीको ह’त्या

झापाको शिवसताक्षी नगरपालिकाका २८ वर्षीय गोमानसिंह मगरको हत्या अभियोगमा पक्राउ परेका युवाले लेनदेन विवादका कारण आफूले साथीको हत्या गरेको खुलासा गरेका छन् ।

‘मान्छे मारेर आएको छु’ भन्दै प्रहरीलाई टाउको बुझाए पछि

धादिङका एक युवकले ६५ वर्षीय पुरुषको ह'त्या गरेर प्रहरीलाई टा'उको बुझाउँदै आ'त्मसम'र्पण गरेका छन्।

‘मान्छे मारेर आएको छु’ भन्दै प्रहरीलाई टाउको बुझाए पछि

धादिङका एक युवकले ६५ वर्षीय पुरुषको ह'त्या गरेर प्रहरीलाई टा'उको बुझाउँदै आ'त्मसम'र्पण गरेका छन्।

गोंगबु ह’त्याकाण्ड : कल्पना पौडेललाई जन्मकैदको माग गर्दै मुद्दा दर्ता

गोंगबुमा रोल्पाको रून्टीगढी गाउँपालिकाका कृष्णबहादुर बोहराको हत्यामा संलग्न कल्पना पौडेलविरुद्ध प्रहरीले जन्मकैदको मागदाबी गरेको छ।

प्रहरी देख्ने बितिकै १६ लाख रुपैयाँ बाटोमा फालेर फरार

बारा प्रहरीले हुन्डीको १६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ। शनिवार बिहान ८ बजे महागढीमाई नगरपालिका वडा नम्बर ७ बेनौलीस्थित सडकमा प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा सो रकम बरामद गरेको हो।

नेपाली झण्डा जलाएर म्यूजिक भिडिओ, कारबाहीको माग

नेपाली झण्डा जलाएर म्यूजिक भिडिओ बनाइएको छ। मंगोलहप र्‍याप मार्फत आज युट्युबमा सार्वजनिक गीतमा नेपालको झण्डा जलाइएको दृश्य राखिएको छ।

सुटकेशमा शव प्रकरणः एक युवती चितवनबाट प’क्राउ

काठमाडौंमा भएको विभत्स हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। आइतबार गोंगबु क्षेत्रमा टाउको र खुट्टा अलग गरिएको एक शव सुटकेशमा फेला परेको थियो।

गोंगबुमा विभत्स ह’त्या भएको अवस्थामा फेला परेको शव पहिचान नभएपछि प्रहरीद्वारा फोटो सार्वजनिक

गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको एक शवको पहिचान नभएपछि प्रहरीले फोटो सार्वजनिक गरेको छ । आइतबार गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र जेब्रा झोलामा पुरुषको टाउको फेला परेको थियो ।

टिकटकमा छाडा बोलेर Viral हुन खोज्ने नेपाली युवा मलेसियामा प*क्राउ (भिडियो सहित)

पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको टिकटक एपमा जथाभावी बोलेर भाइरल हुन खोज्नेहरुको जमात बढेको छ ।

ह’त्यारा प’क्राउ पर्न न’सक्नुको कारणबारे निर्मलाकी आमाले खोलीन् यस्तो रहस्य

Nepal Online Patrika:   झन्डै एक दर्जन अनुसन्धान टोली खटियो । आधा दर्जनभन्दा बढी अनुसन्धान अधिकृत फेरिए । यो अवधिमा कञ्चनपुर प्रहरी प्रमुख एसपी पनि...

एसि’ड छ्या’प्ने एक भारती’यसहित दुई जना प’क्राउ

Nepal Online Patrika:   काठमाडौंको सितापाइलामा हिजो साँझ युवतीलाई तेजा'ब छ्या'पेर भाग्ने एक भारतीयसहित दुई जनालाई प्रहरीले राति नै पक्रा'उ गरेको छ। पक्रा'उ पर्नेमा भारत...

आइजीपी बनेलगत्तै निर्मला काण्ड टुंगो लगाउन कस्सिए शैलेश थापा

दुई आईजीपी सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले टुंगो लगाउन नसकेको निर्मला काण्डको छिनोफानो गर्न नवनियुक्त प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीले अनुसन्धान प्रक्रिया अगाडी बढाएका छन् ।

दलालको मा’ध्यमबाट बो’लाएकी यौ नक’र्मी यु’वती आफ्नै श्री’मती परेपछि…

कहिलेकाहीँ श्रीमान–श्रीमतीको अगाडि यतो परिस्थिति आउँछ कि दुवैले केही गर्न सक्दैनन् । दुवैले एक अर्कालाई धोका दिएर बाहिर सम्बन्ध बनाएको अवस्थामा निकै संकट पर्न सक्छ ।

भारतीय मिडियामा झुट सामग्री: ‘प्रेस स्वतन्त्रता सर्वोच्च त हो, तर त्यो एकतर्फी हुनु हुँदैन।’

सन् २०१७ मा भारतको रिपब्लिक टीभीले जामा मस्जिदका प्रमुख इमाम बुखारीसँग सुविधासम्पन्न गाडीहरू किन्न पैसा भएको तर, मस्जिदको विद्युत् शुल्क तिर्ने पैसा नभएको भन्दै...

प्रदेश ५: आरआईटी सक्रिय, २२ किलो चरेस र बाघको छालासहित ३ पक्राउ

२०७७ असार २२ सोमबार | प्रदेश ५ बुटवलबाट प्रहरीको विशेष टोली (आरआईटी) को संक्रियतामा साढे २२ किलो चरेससहित दुईजना पक्राउ परेका छन् । यस्तै...

धम्की दिएर बालिकाको बलात्कार !

२०७७ असार २१ गते | आफूलाई विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबर बताउने अर्जुन शिवाकोटी काठमाडौंको बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार...

ताजा समाचार

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

८० प्रतिशत डेरीको व्यापार चौपट, अर्बौंको दुग्धजन्य सामग्री डम्प

कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्र प्रभावित भएको छ । त्यसमा डेरी क्षेत्र पनि अछुतो छैन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीमा यो उद्योग सधैँ सञ्चालित रहे पनि ८० प्रतिशत व्यापार चौपट छ ।

खाली पेटमा यी कुरा खाँदा ध्यान दिऔँ नत्र बिरामी पर्न सक्छ

हामी आफ्नो स्वास्थ्यलाई ठीक राख्न अनेक उपाय अपनाइरहेका हुन्छौं । तर ससानो कुरालाई हामीले वास्ता नगर्दा हाम्रो स्वास्थ्यलाई हानि पुगिरहेको हुन्छ ।
X