Tuesday, September 22, 2020

Tuesday, September 22, 2020

दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने यस्तो छ तयारी

सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरू उत्साहित बनेका छन्।

दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने यस्तो छ तयारी

सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरू उत्साहित बनेका छन्।

काभ्रेमा खुले विद्यालय , एक बेन्चमा दुई विद्यार्थी

काभ्रेका दुईवटा स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् । काभ्रेको मन्डनदेउपुर र पाँचखाल नगरपालिकाले विद्यार्थीहरूलाई पाठ्यक्रमअनुसारको कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

कक्षा ११ मा भर्ना हुने विद्यार्थी यसकारण पर्दैछन् अन्योलमा

सरकारले यो वर्षदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरेको छ। विगतको संकाय प्रणालीको व्यवस्थालाई हटाउँदैं कक्षा १२ सम्म विद्यालय तह अनुसार नै पठनपाठन गर्नेगरी व्यवस्था गरेको हो।

४० अङ्कको लागि कक्षा १२ को परिक्षा अब Online बाट । पुरा पढ्नुहोस्

लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ ।

महामारीमा अभिभावक शिक्षा

महामारीको कारणले विद्यालय/महाविद्यालयका शैक्षिक गतिविधि ठप्प छन् । विद्यार्थीहरू पाँच महिनादेखि घरमै छन् । कक्षा ११ सम्मका विद्यार्थी माथिल्लो कक्षामा पढ्न तयार भए पनि भर्ना हुन र विद्यालय जान पाएका छैनन् ।

Breaking News: कक्षा १२ को परीक्षा सम्बन्धि यस्तो छ ताजा अपडेट

कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् ।

लुम्बिनी विश्वविद्यालयले सुरु गर्‍यो स्नातक र स्नातकोत्तरको परीक्षा

लुम्बिनी बौद्ध विश्वविद्यालयले आइतबारदेखि ‘डोर टु डोर’ परीक्षा सुरु गरेको छ । एउटा केन्द्रमा १५ जना विद्यार्थी नबढ्ने गरी स्नातक र स्नातकोत्तर तहको परीक्षा लिइएको हो । विद्यार्थीले मागेकै स्थानमा परीक्षा केन्द्र तोकिएको छ ।

निजी विद्यालयको मनपरी शुल्क उठाएर आतंक

कोरोना संक्रमणका कारण पाँच महिनादेखि विद्यालयका सबै शैक्षिक कार्यक्रम ठप्प छ । तर पनि निजी विद्यालयहरूले अभिभावकसँग मनपरी शुल्क असुलीको लिस्ट पठाइरहेका छन् ।

कक्षा–१२ को परीक्षा चरणबद्ध रूपमा गर्ने तयारी

कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ ।

कक्षा–१२ को परीक्षा चरणबद्ध रूपमा गर्ने तयारी

कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ ।

अन्ततः कोरोनाले रोकिएको पढाइ शुरु गर्ने मिति नै तोकियो

पाँच महिनादेखि कोरोनाका कारण पठनपाठन ठप्प भएको सामुदायिक विद्यालय र निजी विद्यालयमा असोज १ गतेबाट पढाइ शुरु हुने भएको छ |

कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोजिंदै

राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ। शिक्षा पत्रकार समाज (सेज)ले शनिबार आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभरि लिएर जान सक्ने विधिवत् लब्धाङ्कपत्र प्राप्तिको सवाललाई गम्भीरताका साथ आफूहरुले अध्ययन गरिरहेको बताए।

यो वर्ष विद्यालय र क्याम्पस नखुल्ने

कोरोना सं’कटका कारण यो शैक्षिक सत्रमा विद्यालय र विश्वविद्यालय न’खुल्ने भएको छ।

महामारीमा रोकिएको पठनपाठन अगाडि बढाउन ‘सिकाइ सहजीकरण निर्देशिका’ ल्याइँदै 

कोरोनाभाइरस संक्रमण जोखिम र बन्दाबन्दीका कारण पाँच महीनादेखि सम्पूर्ण शिक्षण संस्था बन्द रहेको अवस्थामा विद्यार्थीलाई नियमित सिकाइमा जोड्न  शिक्षा मन्त्रालयले ‘सिकाइ सहजीकरण निर्देशिका’ ल्याउने तयारी गरिरहेको छ।

विद्यार्थी र शिक्षकलाई ५०० रुपैयाँमा ३५ जीबी डाटा दिँदै टेलिकम

को’रोना महामारीको बेला अनलाइन माध्यम मार्फत कक्षा सञ्चालनको लागि सस्तो मूल्यमा डाटा उपलब्ध गराउन नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गजाइजेशन नेपाल प्याब्सन बीच सम्झौता भएको छ ।

कक्षा १२ का विद्यार्थीलाई उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने, यस्तो छ तयारी ! [जानकारीको लागी सक्दो शेयर गरौँ]

कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो ।

बाबुरामको प्रस्ताव- जनप्रतिनिधि, शिक्षक, कर्मचारीका सन्तान सार्वजनिक विद्यालयमा पढाऔं

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशभर पुस्तकालयको सञ्जाल बनाउन शिक्षामन्त्रीलाई सुझाव दिएका छन् ।

कोरोनाको कारण रोकिएको परीक्षा अनलाइनबाटै सञ्चालन हुने

कोरोनाको कारण रोकिएको परीक्षा अब परीक्षा अनलाइनबाटै सञ्चालन हुने भएको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षण संस्थाहरुले अनलाइनबाटै विद्यार्थीको परीक्षा लिन पाउने निर्णय गरेको हो ।

त्रिविका पदाधिकारीले विद्यार्थीको भविष्य अन्धकार बनाएः नेवि संघ

नेपाल विद्यार्थी संघले त्रिविका पदाधिकारी विद्यार्थीप्रतिको जिम्मेवारी र दायित्व निर्वाह गर्न अक्षम रहेको भन्दै खेद प्रकट गरेको छ । संघका तर्फबाट विज्ञप्ति जारी गर्दै महामन्त्री बलदेव तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भविष्य अन्धकार बनाउने काममा लागेको आरोप लगाएके छ ।

त्रिविको परीक्षा दशैंपछि मात्रै सञ्चालन हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लकडाउनमा रोकिएको परीक्षा दशैंअगाडि सञ्चालन नगर्ने भएको छ।

भदौ १६ देखि कक्षा ११ को भर्ना प्रकृया सुरु गर्ने !

सरकारले अवस्था सामान्य भन्दै गएमा भदौ १६ गतेबाट कक्षा ११ को भर्ना प्रकृया सुरु गर्ने तयारी थालेको छ ।

देशैभरका बिद्यार्थीहरुका लागि आयो अत्यन्तै जरुरी सूचना !

अब विद्यालयले कक्षा(११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ।विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने व्यवस्था भएको खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।

‘नाै वर्षसम्म विद्यालयले मूल्याङ्कन गर्दा कसैलाई केही नहुने, अन्तिम वर्षमा चाहिँ मजाक बनाइयाे’

माध्यमिक शिक्षा परिक्षा (एसईई) को परीक्षाफल प्रकाशितपछि विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् ।

ताजा समाचार

क्याप्टेन विजय लामाले भने, कोरोनासँगको लडाइँमा आज धेरै राम्रो भएको छ, स्वस्थ बन्दैछु

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आफू स्वस्थ बन्दै गइरहेको बताएका छन् । दुई हप्तादेखिको कोरोनासँगको लडाइँमा आज धेरै राम्रो प्रगति भएको र नास्ता पनि लिएको बताएका छन् ।

स्वाव नदिइकनै रिपोर्ट आयो कोरोनाको, स्वास्थ्कर्मी समेत चकित

एक ब्यक्तिको कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन रिपोर्ट आएको छ ।

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै, राजस्थानको चिन्ता: स्टार खेलाडी

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज साँझ हुने खेलमा चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्स भिड्दै छन्। खेल आज पौने ८ बजे सारजाह क्रिकेट स्टेडियममा हुनेछ।

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।

ताजमहल आजबाट खुल्यो

कोरोनाभाइरस संक्रमणपछि बन्द रहेको भारतको ताजमहल सोमबारदेखि खुलेको छ । गत मार्च १७ देखि बन्द रहेको आगरास्थित ताजमहल सोबारबाट खुलेको हो ।
X