Wednesday, September 23, 2020

Wednesday, September 23, 2020

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

यी हुन् पहिलो नेपाली कोरोनाविरुद्धको खोप लगाउने

रुसको राजधानी मस्कोमा बस्ने एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन्।

ताजमहल आजबाट खुल्यो

कोरोनाभाइरस संक्रमणपछि बन्द रहेको भारतको ताजमहल सोमबारदेखि खुलेको छ । गत मार्च १७ देखि बन्द रहेको आगरास्थित ताजमहल सोबारबाट खुलेको हो ।

विदेशबाट सोझै आफन्तलाई पैसा पठाउन सकिने, रेमिट्यान्समा झनै सहज

नेपाल राष्ट्र बैंकले विदेशबाट सोझै आफन्तलाई पैसा पठाउन मिल्ने गरी रेमिट्यान्ससम्बन्धी नियममा परिवर्तन गरेको छ ।

चीनमा जनगणना गर्न ७० लाख गणक परिचालन गरिने

महामारीको भयका बीच सवा अर्ब मानिसको गिन्ती कसरी गर्ने? चीन यसको जवाफ खोज्दैछ।

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

आजदेखि नियमित आन्तरिक उडान सुरु

छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो ।

आन्तरिक वायुसेवा कम्पनीहरुले अब सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने, भाडा नबढ्ने

आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् ।

आजदेखि यी देशमा टिकटक बन्द गर्ने सरकारको निर्णय हेर्नुहोस्

पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप टिकटक अमेरिकामा आइतबारदेखि बन्द हुने भएको छ । भिडियो शेयरिङ एप्स टिकटक र म्यासेन्जिङ एप वीच्याटमा प्रतिवन्ध...

आजदेखि यी देशमा टिकटक बन्द गर्ने सरकारको निर्णय हेर्नुहोस्

पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप टिकटक अमेरिकामा आइतबारदेखि बन्द हुने भएको छ । भिडियो शेयरिङ एप्स टिकटक र म्यासेन्जिङ एप वीच्याटमा प्रतिवन्ध...

दोस्रो पटक नेपाली झण्डा फहराउँदै संसारकै अग्लो भवन बुर्ज खालिफामा

संसारकै अग्लो भवन बुर्ज खालिफामा आज नेपाली झण्डा फहराउने भएको छ ।

अ’क्सफोर्ड वि’श्वविद्यालयको दावी : कोरो’नावि’रुद्धको खोप’को कुनै सा’इड इ’फेक्ट छैन

अक्सफोर्ड विश्वविद्यालयले आफूले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनेका कुनै साइड इफेक्ट नरहेको दावी गरेको छ ।

विश्वमा ३० करोड मानिस भोकै रहेकाे भन्दै सहयोग गर्न डब्लुएफपीको आग्रह

संसारभर ३० करोड मानिस भोकै रहेको भन्दै संयुक्त राष्ट्र संघ खाद्य (डब्लुएफपी)का प्रमुख डेभिड बेस्लेले संसारभरका अर्बपतिहरुसँग सहयोग माग गरेका छन्।

विदामा रहेका नेपाली कामदार साउदी फर्कन पाउने

साउदी अरबबाट विभिन्न समयमा विदामा नेपाल गएका तर, कोरानाका कारण नेपालमै रोकिएका नेपालीले साउदी फर्कन पाउने भएका छन् ।

यस चिनियाँ डाक्टरले कोरोनाभाइरस भित्र भएका सबै गोप्य कुरा खोलिन

कोरोनाभाइरस चीनले आफैं बनाएको र यो जैविक हतियार हुन सक्ने आशंका धेरै पहिलेदेखि गरिएको हो ।

लामो दूरीको यातायात र आन्तरिक हवाई उडान खुल्ने असोज ५ गतेदेखि

सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

विशाल ह्वेल समुद्रबाट बाटो बिराएर नदीमा छिरेपछि

एउटा ठूलो ह्वेल समुद्रबाट बाटो बिराउँदै धेरै गोही भएको नदीमा पसेर ३० किलोमिटर टाढा पुगेको

भारत : संसद बैठकको पहिलो दिन, १७ सांसदमा कोरोना पोजेटिभ

भारतमा संसद बैठकको पहिलो दिन १७ सांसदमा कोरोना पुष्टि भएको छ। सांसद मिनाक्षी लेखी र अनन्तकुमार हेगडेसहित १७ सांसदमा कोरोना पुष्टि भएको समाचार एजेन्सी एएनआईले जनाएको छ।

अक्सफोर्ड र अस्ट्राजेनेकाले बनाइरहेको कोरोनाको खोप फेरि परीक्षण शुरु हुने

अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप लिएका एक व्यक्ति बिरामी भएपछि रोकिएको तेस्रो चरणको परीक्षण फेरि शुरु हुने भएको छ।

शक्तिशाली भूकम्प जापानमा गयो

जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् ।स्थानीय समयअनुसार विहान ११.४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले बताएका छन् ।

यस्तो छ रि’याको जे’ल दै’निकी, शौ’चालयको लाइ’नदेखि खा’नास’म्म…

सुशान्त सिंह राजपुत आत्मह’त्या प्रकरणमा अगाडि आएको ड्र’ग्स लेनदेन तथा प्रयोगको आ’रोपमा नायिका रिया चक्रवर्ती हि’रासतमा छिन्।

नियमित अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढाउने निर्णय, कुन देशमा कति उडान ? हेर्नुहोस्

सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ ।

२५ लाखले कोरियामा रोजगारी गुमाए, नेपाली पनि प्रभावित

दक्षिण कोरिया ।नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ ।

ताजा समाचार

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

८० प्रतिशत डेरीको व्यापार चौपट, अर्बौंको दुग्धजन्य सामग्री डम्प

कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्र प्रभावित भएको छ । त्यसमा डेरी क्षेत्र पनि अछुतो छैन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीमा यो उद्योग सधैँ सञ्चालित रहे पनि ८० प्रतिशत व्यापार चौपट छ ।

खाली पेटमा यी कुरा खाँदा ध्यान दिऔँ नत्र बिरामी पर्न सक्छ

हामी आफ्नो स्वास्थ्यलाई ठीक राख्न अनेक उपाय अपनाइरहेका हुन्छौं । तर ससानो कुरालाई हामीले वास्ता नगर्दा हाम्रो स्वास्थ्यलाई हानि पुगिरहेको हुन्छ ।
X