Saturday, December 5, 2020

Saturday, December 5, 2020
ads_nepal_online_patrika

१२१ गोरु लैजाँदै गरेको ५ वटा ट्रक नियन्त्रणमा

प्रहरीले बुटवलबाट ५ ट्रक गोरु नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका गोरु बुटवलको अस्पताललाइनबाट नियन्त्रणमा लिइएको हो।

१२१ गोरु लैजाँदै गरेको ५ वटा ट्रक नियन्त्रणमा

प्रहरीले बुटवलबाट ५ ट्रक गोरु नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका गोरु बुटवलको अस्पताललाइनबाट नियन्त्रणमा लिइएको हो।

युवतीसंग होटलको कोठामा फेला परेका डिएसपीको यस्तो अचम्मको बयान

ड्युटीवाटै हराएर होटलको कोठामा फेला परेको भनिएका कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरीले आफू सम्पर्कविहीन हुनुको कारण खुलाएका छन् ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

सडकमै छमछमी नाचे ट्राफिक प्रहरी (भिडियो )

ट्राफिक प्रहरीहरु आफ्नै पोसाकमा चिटिक्क सजिएर छमछमी नाचेको भिडियो आज सार्वजनिक भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले गीत संगीतको माध्यमबाट ट्राफिक नियम सिकाउने उद्देश्यले भिडियो बनाएको हो ।

ट्राफिक प्रहरीले थाल्यो अर्को नियम पालना गराउन उच्च कडाई

ट्राफिक प्रहरीले अर्को नियम पालना गराउन उच्च कडाई गर्न थालेको छ ।

तिहारमा देशभर खेल्न नपाइने देउसी भैलो

नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ ।

खुसिको खबर –नयाँ भर्ना खुल्यो नेपाल पुलिसमा विभिन्न पदमा (हेर्नुस् सूचना सहित)

नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी कार्यालय सहयोगी पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ३ सय ६० जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ ।

सार्वजनिक सवारी साधनमा भाडादर टाँसेको नभए ट्राफिक प्रहरीले कारवाही गर्ने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुबाहक सवारीसाधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ ।

अबदेखि सार्वजनिक बसमा नयाँ नियम लागू ( हेर्नुहोस् )

अब सार्वजनिक सवारीका अनिवार्य रुपमा यात्रुले देख्ने ठाउँमा भाडादर टाँस्नुपर्ने भएको छ । यदी नराखेको पाइएमा कारवाही गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अबदेखि सार्वजनिक बसमा नयाँ नियम लागू ( हेर्नुहोस् )

अब सार्वजनिक सवारीका अनिवार्य रुपमा यात्रुले देख्ने ठाउँमा भाडादर टाँस्नुपर्ने भएको छ । यदी नराखेको पाइएमा कारवाही गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

दसैं सुरक्षा : देशभर ४८ हजार ८ सय प्रहरी परिचालन

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दसैंमा घर वा कोठा छाडेर गाउँ जानेहरूलाई घरको सुरक्षामा शंका लागे प्रहरीलाई जनकारी गराएर जान आग्रह गरेका हुन् ।

कलिलो उमेरमै श्रीमान गुमाएकी असइ बिनोदको श्रीमतीको मन रुवाउने भनाइ (हेर्नुहोस भिडियो)

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, धनगढी सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।

सीमा क्षेत्रमा ड’रलाग्दो भि’डन्त यसरी ढा’ले भारतीयलाई (भिडियोसहित)

अ वैध ह तियारसहित नेपाल प्रवेश गरेका एक भारतीयलाई बारा प्रहरीले गो ली हा नी नि यन्त्रणमा लिएको छ ।

धनगढी का’ण्डः असईको घरमा पुग्दा श्रीमती अहिले सम्म बे’होश (हेर्नुस् भिडियो)

समय दोपहरको थियो । ठाउँ कञ्चनपुरको पुनर्वास नगरपालिका– ९ स्थित दोदा नदीको किनारको कीर्तिपुर घा’ ट । जहाँ हजारौंको सख्यामा मानिसहरुको उपस्थिति थियो ।

‘ह’ त्या हुनु केहि समय अगाडी असई गोविन्द विकले श्रीमतीलाई यसो भनेका रहेछन

केराउ त’स्क’रले कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज गोविन्द विक र जवान राम बहादुर साउँदको ज्या न लिएको खुलेको छ ।

दुई दिनपछि मृ’त फेला परेका प्रहरी जवान साँउदको सम्मानसहित अ’न्त्येष्टि

ह’त्या गरेको अ’वस्थामा भेटिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी जवान रामबहादुर साउदको अ’न्त्येष्टि गरिएको छ ।

जनताको सु’रक्षा गर्दा गर्दै अस्ताए उनी,नदिमा भेटियो श,व

धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको ज्यान लिएको अभियोगमा पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

गृहमन्त्री थापाको भाषण सुनेर प्रहरीहरु हाँसिरहे..

नेपाल प्रहरीको ६५ औं स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बिशेष अतिथी थिए। प्रधानमन्त्री ओलीले कसैको दबाब र प्रभावमा नपरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिए।

ताजा समाचार

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।

१२१ गोरु लैजाँदै गरेको ५ वटा ट्रक नियन्त्रणमा

प्रहरीले बुटवलबाट ५ ट्रक गोरु नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका गोरु बुटवलको अस्पताललाइनबाट नियन्त्रणमा लिइएको हो।

नेकपा सचिवालय बैठक: प्रचण्ड एक घण्टाअघि नै बालुवाटारमा

नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शनिवार दिउँसो १ बजेका लागि सचिवालय बैठक तय भएकोमा सो भन्दा १ घण्टाअघि नै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

नापोलीको स्टेडियमको नाम परिवर्तन म्याराडोनाको सम्मानमा

इटालियन क्लब नापोलीले आफ्नो स्टेडियमको नाम क्लब लेजेण्ड डिएगो म्याराडोनाको नामबाट राखेको छ । नापोलीले केही दिनअघि निधन भएको म्याराडोनाको सम्मानमा स्टेडियममको नाम परिवर्तन गरेको हो ।

न्यूजल्याण्ड विरुद्धको पहिलो टेस्टमा वेष्ट इन्डिज फलो अनमा

न्युजिल्याण्ड भ्रमणमा रहेको वेस्ट इन्डिज पहिलो टेस्टमा फलो अनमा परेको छ। ह्यामिल्टनमा जारी टेस्टको तेस्रो दिन शनिबार पहिलो पारीमा १ सय ३८ रनमा सेमेटिन वेस्ट इन्डिज फलो अनमा परेको हो। खराब सुरुवात गर्दै वेस्ट इन्डिज पहिलो इनिङ्समा ३ सय ८१ रनले पछि परेको छ।