Wednesday, October 21, 2020

Wednesday, October 21, 2020

मध्यपश्चिम विश्वविद्यालयबाट गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई रिहा गर्न नेविसंघको माग

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रनतृ गठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मध्य पश्चिम विश्वविद्यालयबाट गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालयबाट गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई रिहा गर्न नेविसंघको माग

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रनतृ गठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मध्य पश्चिम विश्वविद्यालयबाट गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

निःशुल्क मास्क बाँडेर सरकारको विरोध !

पछिल्लो समय केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमणबाट जोगिन साबुन पानीले बेलाबेलामा हात धुने र मास्क अनिवार्य लगाउनुपर्छ ।

कांग्रेस नेता गुरुङको प्रश्न : सरकार जनताको सेवक हो कि पीडक?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले सरकारले पीसीआर परीक्षणमा विभेद गरेको आरोप लगाएका छन्।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

साना व्यवसायीको गुनासो सुनेपछि देउवाले भने- ‘प्रधानमन्त्रीसँग सिधै कुरा गर्छु’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीका समस्या समाधानका लागि सिधै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने बताएका छन्। 

सरकार संसद् बोलाउँदैन, जनताका आवाज कहाँ उठाउने ?

सरकारले हतार-हतार संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेको दुई महिना भइसकेको छ । गत असार १८ गते संसदमा ‘बिजनेस’छँदाछँदै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठक स्थगन गरेकी थिइन् ।

समुदायस्तरमै कोरोना परीक्षण गर्न देउवाको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७७ जिल्लामै कोरोना परीक्षण सुरूवात गर्न सरकारसँग माग गरेका छन्। कोरोना संक्रमण दायरा वृद्धि गर्न उनले माग गरेका हुन्।

विदेशमा समस्यामा परेका श्रमिकलाई निःशुल्क उद्धार गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका नेपाली श्रमिकलाई कल्याण कोषको रकममार्फत हवाई टिकट व्यवस्था गरी निःशुल्क उद्वार गर्न सरकारसमक्ष पुनः माग गरेको छ।

पहिरोबाट मृ’त्यु भएका परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन नेविसङ्घको माग

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले देशभर बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरेको छ ।

पहिरोबाट मृ’त्यु भएका परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन नेविसङ्घको माग

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले देशभर बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरेको छ ।

बालुवाटारमा देउवालाई प्रधानमन्त्री ओलीले डा’के

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बैठकका लागि डाकेका छन्। संवैधानिक निकाय र विश्वविद्यायमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा छलफल गर्न ओलीले देउवालाई डाकेको बताइएको छ। देउवासँगै केन्द्रीय सदस्य रमेश लेखक पनि पनि बालुवाटार पुगेका छन्।

देशभरका क्याम्पसमा नेविसंघको तालाबन्दी

नेपाल विद्यार्थी संघले देशभरका क्याम्पसमा तालाबन्दी गरेको छ ।

नेवि संघको तदर्थ समितिले अझै पाएन पूर्णता

नेपाली कांग्रेस विद्यार्थी संगठन नेवि संघको तदर्थ समितिले ६ महीना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन। गएको १ फागुन २०७६ मा कांग्रेसले ६ महीनाभित्र महाधिवेशन गर्नेगरी राजीव ढुङ्गानाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो।

गिरिजाबाबुको जन्मजयन्ती मनाउने

२०७७ असार १८ बिहिबार| असार १८ गते बिहीबार शिखर पुरुष गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु) १९८१ साल असार १८ गते उनको भारतको बिहारमा जन्म भएको थियो...

देउवा र निधिबीच मतभेद

असार ११, २०७७ | आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिबाट प्रस्तुत भएको नागरिकता विधेयकमा काँग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिबीच नै फरक दृष्टिकोण...

राष्ट्रपतिबाट प्रमाणीकरण: नयाँ नक्सासम्बन्धी नेपाल-भारत सीमा विवाद विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिमा पारित,

सरकारले ल्याएको संविधान संशोधन विधेयक राष्ट्रपति विद्या भण्डारीले बिहीवार दुवै सदनबाट पारित कालापानी, लिपुलेक र लिम्पियाधुरा देखिनेगरी निशान छाप परिवर्तन प्रमाणीकरण गरेकी छन्।राष्ट्रपति...

ताजा समाचार

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म यस्तो हर्कत गरेपछि

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।

यसरी मा’रि’एको रहेछ दुई प्रहरीलाई ! पक्राउ परेकाले दिए यस्तो वयान

निधन भएको अवस्थामा भेटिएका असई गोविन्द विक र प्रहरी जवान टेकवहादुर साउँदलाई घेराबन्दी गर्दै फरुवाले ‘हा’नेर ‘ह’त्या गरेको पक्राउ परेकाहरुले बताएका छन् ।

के विदेशबाट घर आउँदै हुनुहुन्छ दसैँमा? सरकार गर्यो यस्तो नयाँ नियम

दसैँमा विदेशबाट घर फर्कँदै हुनुहुन्छ ? हुनुहुन्छ भने ल्याउने विदेशबाट ल्याउँदा कतिपय सामानमा भन्सार शुल्क तिर्नुपर्दैन। केही सामानको भन्सार शुल्कमा सीमितता तोकिएको छ ।

कोभिडसँग ल’डने क्ष’मता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव

कोभिड संक्रमणबाट जो’गिन दैनिक गतिविधिमा सु’धार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जो’ड दिएका छन् ।

येस्ता ठाउँ जान नपाइने दशैँमा काहाँ-काहाँ निषेधाज्ञा छ

यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।
X