Sunday, October 25, 2020

Sunday, October 25, 2020

कोरोना संक्रमण बाबुराम भट्टराई र हिसिला यामीलाई

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। त्यसैगरी उनकी पत्नी हिसिला यामीलाई पनि संक्रमइ पुष्टि भएको छ।

कोरोना संक्रमण बाबुराम भट्टराई र हिसिला यामीलाई

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। त्यसैगरी उनकी पत्नी हिसिला यामीलाई पनि संक्रमइ पुष्टि भएको छ।

भेटेको भनेर किन तर्सिंदैछन् नेताहरु ?

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअका प्रमुख सामन्तकुमार गोयलबीच बुधबार बालुवाटारमा भेटवार्ता भएको छ ।

तपाईंलाई जे मन लाग्छ त्यहि गर्नुस्

गत बुधबार साँझ प्रधानमन्त्रीले एकाएक तीन जना नयाँ मन्त्री थपेपछि अर्का अध्यक्षले नि’कटस्थहरूलाई दिएको प्रतिक्रिया यस्तो थियो- ‘भन्ने एकथरि, गर्ने अर्कोथरि मात्र होइन, मनपरी।’ लामो समयदेखि मन्त्रिमण्डल पु’नर्गठनको र’स्साकस्सीमा प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई तीन रि’क्त पद मात्र पूर्ति गर्ने मुडमा आफू रहेको बताउँदै आउनुभएको थियो।

ओलीलाई हटाउन प्रचण्ड र नेपालले बनाए यस्तो डिजाइन

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने डिजाइन बनेको छ । सचिवालय डाकेर ओलीको राजीनामा माग्ने र नमाने हटाउने निर्णय गर्ने गरी नेकपाभित्र डिजाइन भएको हो ।

के नेपालसरकार कालापानी लिपुलेक र लिम्पियाधुरा फिर्ता लिना पछि हटेको हो ? किन खुसी मनाउँदैछ भारत ?

कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने र भारतको निकट रहन चाहेको विश्लेषण गरेका छन् ।

अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक केही गरिँदैन

नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना संक्रमितको परीक्षण र उपचार खर्च राज्यले नबेहोर्ने सरकारको पछिल्लो निर्णयको कडा शब्दमा आलोचना गरेका छन्।

सरकारले हात उठायो महामारी बल्ल सुरु भएको बेला

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भित्रिएको नौ महिना भयो । चीनको वुहानबाट फर्किएका नेपाली विद्यार्थीमा माघ ९ मा पहिलोपटक संक्रमण पुष्टि भएको थियो । दोस्रो केस चैत १० मा देखियो ।

ओली-प्रचण्डले गुजारे नेकपा एकीकरणको तेस्रो म्याद !

एक महिनाअघि (भदौ २६) सम्पन्न स्थायी कमिटी बैठकको निर्णयअनुसार शुक्रबार (आज) सम्म सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकताका बाँकी काम टुंग्याउनुपर्ने थियो ।

प्रधानमन्त्री ओली: बला’त्कारविरुद्ध कडा कानुन ल्याउँछौं

प्रधानमन्त्री केपी शर्मा ओलीले बला'त्कारविरुद्ध कडा कानुन ल्याउने तयारीमा रहेको बताएका छन् |

प्रधानमन्त्री ओली: बला’त्कारविरुद्ध कडा कानुन ल्याउँछौं

प्रधानमन्त्री केपी शर्मा ओलीले बला'त्कारविरुद्ध कडा कानुन ल्याउने तयारीमा रहेको बताएका छन् |

प्रधानमन्त्री ओली: बाबुराम भट्टराईको आरोपमा सत्यता छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आरोपमा सत्यता नभएको भन्दै खण्डन गरेका छन् ।

सरकारमा जान रोकिए वामदेव, मनोनित सांसदबाट राजीनामा दिनसक्ने

भैंसेपाटीमा सँगै घर भएका विष्णु पौडेल अर्थमन्त्री बनाईपछि नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम बल्ल निश्चिन्त भएकि उनी सरकारमा कुनै हालतमा लगिनेछैनन् ।

कर्मचारीलाई अर्थमन्त्री पौडेलको सन्देश : शासक बन्न आएको होइन, साथी बनेर काम गर्छु

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै मन्त्रालय र सम्बन्धित निकायका कर्मचारीलाई सुशासन कायम गर्न निर्देशन दिएका छन् ।

कांग्रेसको माग भ्रष्टाचार गरेको प्रमाण देखाउन

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत् परियोजनाबारे दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले चर्को असन्तुष्टि जनाएको छ ।

मेरो परिवारले गरेको संघर्ष नदेख्ने, पद पाएको मात्र देख्ने…

पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कम्युनिष्ट पार्टी र आन्दाेलनकाे हितका लागि पटकपटक पद त्याग गरेकाे व्यक्ति भएकाे बताउनुभएकाे छ ।

सरकार: लकडाउन गर्ने/नगर्ने भन्ने कुरा नागरिककाे क्रियाकलापमा भर पर्छ

सरकारले कोरोना भाइरसकाे सङ्क्रमण नियन्त्रणका लागि फेरि लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ ।

ओली, प्रचण्ड र देउवाले ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण दिन तयार छु: डा. बाबुराम भट्टराई

ओली, प्रचण्ड र देउवाले ९ अर्ब भ्रष्टाचार गरेको प्र’माण दिन तयार छु: डा. बाबुराम भट्टराई

सांसदको लोभी आँखा : कोरोनाकालमा घरबाटै अनलाइनमा बैठकको पनि भत्ता !

२ नम्बर प्रदेश सभाको भर्चुअल बैठकमा घरबाटै सहभागी भएका प्रदेश सांसदले बैठक भत्ता बुझेका छन् । घरमै बसेर सूचना प्रविधिको सहयोगले संसद बैठकमा सहभागी सांसदले प्रति बैठक १ हजार रुपैयाँ भत्ता बुझेका छन् ।

सरकारको आग्रह : दशैको आशिष अर्काे वर्षका लागि साँचेर राख्नुहोस्

सरकारले नजिकिँदै गरेको नेपालीहरुको महान चाड दशैमा लिईने आशिर्वाद अर्काे वर्षका लागि साँचेर राख्न आग्रह गरेको छ ।

नेकपा सचिवालय बैठक भर्खरै सकियो, के-के गर्यो निर्णय ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषयले प्रवेश नै पाएन ।

दुईतिहाइको दम्भले पेल्न खोज्दा संसद्‍मा हिजो दुर्घटना भयो – कांग्रेस

पाली कांग्रेसले प्रदेश सरकारको अदूरदर्शिता र दम्भका कारण हिजो संसद्‍मा अप्रिय अवस्था सिर्जना भएको बताएको छ ।

के के भयो आज दिनभर प्रदेशसभा ५ मा?

बुटवल-प्रदेश ५ को स्थायी राजधानी र नामबारे प्रदेश सरकारले सदनमा पेश गरेको प्रस्तावमाथि छलफल गर्ने क्रममा प्रदेश सभामा तनाब सिर्जना भएको छ।

नेकपा सचिवालय बैठक भोलि बस्ने भयो , के के छन् एजेण्डा?

नेकपा सचिवालय बैठक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ।

ताजा समाचार

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।

विश्व स्वास्थ्य संगठनको चेतावनी : आगामी महिना कोभिडको समस्या थप बढ्न सक्छ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।

नेहा कक्करले गरिन् विवाह, रिसेप्सन पार्टी अक्टोबर २६ मा

भारतीय सञ्चार माध्यमका अनुसार शनिबार उनीहरूले दिल्लीमा विवाह गरेका हुन्। आफन्त र साथीहरू उपस्थितमा उनीहरूले ‘फेरा’ लिएका छन्।

१ वर्षीया बालिकाको टाउकोमा कुकर अड्किएपछि…

हाम्राे समाजमा कहिल्य काहि निकै नराम्राे घटनाहरु घटिरहन्छन् । हामिले बच्चाहरुको धेरै नै ख्याल गर्नुपर्छ र कहिल्य काही ख्याल गर्दा पनि केहि गल्ती हुन् सक्छ ।

नाम चलेको यी २ अभिनेत्री होटलबाट प’क्राउ

कोरोना भाइरस (कोभिड–१९) पछि कलाकारिता क्षेत्रमा लागेका धेरै बेरोजगार भएका छन् । विश्वको सबैभन्दा ठुलो सिने उद्योग मानिएको बलिउडमा पनि धेरै जना बेरोजगार भएर आम्दानीका लागि २ नम्बरी बाटो रोज्न थालेका छन् ।