Sunday, October 25, 2020

Sunday, October 25, 2020

तपाईंलाई जे मन लाग्छ त्यहि गर्नुस्

गत बुधबार साँझ प्रधानमन्त्रीले एकाएक तीन जना नयाँ मन्त्री थपेपछि अर्का अध्यक्षले नि’कटस्थहरूलाई दिएको प्रतिक्रिया यस्तो थियो- ‘भन्ने एकथरि, गर्ने अर्कोथरि मात्र होइन, मनपरी।’ लामो समयदेखि मन्त्रिमण्डल पु’नर्गठनको र’स्साकस्सीमा प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई तीन रि’क्त पद मात्र पूर्ति गर्ने मुडमा आफू रहेको बताउँदै आउनुभएको थियो।

तपाईंलाई जे मन लाग्छ त्यहि गर्नुस्

गत बुधबार साँझ प्रधानमन्त्रीले एकाएक तीन जना नयाँ मन्त्री थपेपछि अर्का अध्यक्षले नि’कटस्थहरूलाई दिएको प्रतिक्रिया यस्तो थियो- ‘भन्ने एकथरि, गर्ने अर्कोथरि मात्र होइन, मनपरी।’ लामो समयदेखि मन्त्रिमण्डल पु’नर्गठनको र’स्साकस्सीमा प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई तीन रि’क्त पद मात्र पूर्ति गर्ने मुडमा आफू रहेको बताउँदै आउनुभएको थियो।

ओलीलाई हटाउन प्रचण्ड र नेपालले बनाए यस्तो डिजाइन

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने डिजाइन बनेको छ । सचिवालय डाकेर ओलीको राजीनामा माग्ने र नमाने हटाउने निर्णय गर्ने गरी नेकपाभित्र डिजाइन भएको हो ।

ओली-प्रचण्डले गुजारे नेकपा एकीकरणको तेस्रो म्याद !

एक महिनाअघि (भदौ २६) सम्पन्न स्थायी कमिटी बैठकको निर्णयअनुसार शुक्रबार (आज) सम्म सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकताका बाँकी काम टुंग्याउनुपर्ने थियो ।

कांग्रेसको माग भ्रष्टाचार गरेको प्रमाण देखाउन

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत् परियोजनाबारे दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले चर्को असन्तुष्टि जनाएको छ ।

मेरो परिवारले गरेको संघर्ष नदेख्ने, पद पाएको मात्र देख्ने…

पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कम्युनिष्ट पार्टी र आन्दाेलनकाे हितका लागि पटकपटक पद त्याग गरेकाे व्यक्ति भएकाे बताउनुभएकाे छ ।

नेकपा सचिवालय बैठक भोलि बस्ने भयो , के के छन् एजेण्डा?

नेकपा सचिवालय बैठक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ।

विष्णु पौडेल रिसाएपछि ओली र प्रचण्डलाई तनाव

दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउने प्रदेश सरकारको निर्णयलाई लिएर नेकपाभित्र अर्को रडाको मच्चिएको छ । प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र शंकर पोखरेलले आफ्नो राजनीति बचाउन भालुवाङलाई राजधानी बनाउने निर्णय गरेका छन् ।

ओली-प्रचण्ड छलफल जारी

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ। ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन्।

वामदेवबारे अदालतको फैसलाअघि मन्त्रिमण्डल पुनर्गठन नहुने संभावना

पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमबारे अदालतमा परेको रिटको अन्तिम किनारा नलागेसम्म मन्त्रिमण्डल पुनर्गठन नहुने देखिएको छ।

वामदेवबारे अदालतको फैसलाअघि मन्त्रिमण्डल पुनर्गठन नहुने संभावना

पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमबारे अदालतमा परेको रिटको अन्तिम किनारा नलागेसम्म मन्त्रिमण्डल पुनर्गठन नहुने देखिएको छ।

ओली र प्रचण्डको कुरा मिलेन मन्त्री हटाउने विषयमा

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बालुवाटारमा भएको भेटवार्ता सकिएको छ।

मन्त्रिपरिषद पुनर्गठनको सकस : ओली र प्रचण्ड आज पनि छलफलमा

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पुनः छलफल शुरु भएको छ ।

ओली–प्रचण्ड छलफल, भएन सहमति

मन्त्रिमण्डल पुनर्गठनको अन्तिम गृहकार्यमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रच्ण्डबीचको छलफल सकिएको छ ।

ओली र दाहाल सरकार पुनर्गठनको आन्तरिक तयारीमा

दसैंअघि नै सरकार पुर्नगठन तयारीमा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ ।

प्रधानमन्त्री – सङ्कटको घडीमा मानिसलाई गरिब हुनबाट रोक्नु नै मुख्य चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले गरिबी नै मुख्य चुनौती भएको बताए ।

ओली र प्रचण्डबिच छलफल बालुवाटारमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबिच बालुवाटारमा भेटवार्ता भएको छ।

मन्त्रीहरुको सूची बन्दै

नेकपाको विवाद शक्ति र सत्ता बाँडफाँडमा गएर टुंगिएपछि मन्त्रिमण्डल हेरफेरको तयारी सुरु भएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने सहमति गरेपछि नयाँ मन्त्रीहरुको सूचि बनाउने क्रम सुरु भएको बालुवाटार स्रोत बताउँछ ।

मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी: ओली–प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । मङ्गलबारको सचिवालय बैठकपछि नै मन्त्रिपरिषद् हेरफेर गर्ने गरी प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको स्रोतको दाबी छ ।

साना व्यवसायीको गुनासो सुनेपछि देउवाले भने- ‘प्रधानमन्त्रीसँग सिधै कुरा गर्छु’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीका समस्या समाधानका लागि सिधै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने बताएका छन्। 

सत्तारुढ दल नेकपा MCC अनुमोदन गर्ने निर्णयमा

लामो समयदेखि चर्चा र वहसमा रहेको अमेरिकी आर्थिक सहायता कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) लाई परिमार्जनसहित अनुमोदन गर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्णय गरेको छ ।

बालुवाटारमा ओली–प्रचण्ड भेट

सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेट भएको छ।

ओली–प्रचण्ड भेटघाट सकियो, भदौं १३ गते सचिवालय बैठक

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड पुगे बालुवाटार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका छन्।

ताजा समाचार

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।

विश्व स्वास्थ्य संगठनको चेतावनी : आगामी महिना कोभिडको समस्या थप बढ्न सक्छ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।

नेहा कक्करले गरिन् विवाह, रिसेप्सन पार्टी अक्टोबर २६ मा

भारतीय सञ्चार माध्यमका अनुसार शनिबार उनीहरूले दिल्लीमा विवाह गरेका हुन्। आफन्त र साथीहरू उपस्थितमा उनीहरूले ‘फेरा’ लिएका छन्।

१ वर्षीया बालिकाको टाउकोमा कुकर अड्किएपछि…

हाम्राे समाजमा कहिल्य काहि निकै नराम्राे घटनाहरु घटिरहन्छन् । हामिले बच्चाहरुको धेरै नै ख्याल गर्नुपर्छ र कहिल्य काही ख्याल गर्दा पनि केहि गल्ती हुन् सक्छ ।