Wednesday, September 23, 2020

Wednesday, September 23, 2020

इन्फिनिक्सको नोट सेभेन सिरिजमा छन् यस्ता नयाँ फिचर, मूल्य कति ?

इन्फिनिक्सले हालसालै नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ ।

इन्फिनिक्सको नोट सेभेन सिरिजमा छन् यस्ता नयाँ फिचर, मूल्य कति ?

इन्फिनिक्सले हालसालै नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ ।

टेलिकमले दिने भयो ५५ रुपैयाँमा फेसबुक र युट्युब अनलिमिटेड प्याक

नेपाल टेलिकमले असोस ३ गतेको संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक लगाएका विभिन्न डेटा प्याक उपलब्ध गराउने भएको छ ।

ब्यालेन्स रिचार्ज, ट्रान्सफर र चेक गर्न अब सबै सेवा प्रदायकको एउटै सर्ट कोड

ब्यालेस रिचार्ज, ब्यालेन्स ट्रान्सफर र ब्यालेन्स चेकको लागि अब सबै मोबाइल सेवा प्रदायकले एउटै सर्ट कोड प्रयोग गर्नुपर्ने भएको छ ।

कुलमान बन्ने कि ‘कुल म्यान’ ?

अप्ठ्यारो, असहजता, अभाव, अन्यौलता आदि हुनु समस्या होइन । समस्या तब हो जब मानिससँग कुनै पनि परिस्थितिको लागि विकल्प हुँदैन । विकल्प नहुनुमा समस्या हुन्छ । एउटै कुरा दोहोरिरहनुमा समस्या हुन्छ । र दोहोराइरहन बाध्य हुनुमा समस्या हुन्छ । अर्थात् बाध्यतामा मूल समस्या हुन्छ ।

लकडाउनमा विश्वभर घट्यो इन्टरनेट स्पीड, नेपाल २५ औं स्थानमा

कोरोना भाइरसका कारण लागु लकडाउनका कारण विश्वभरको इन्टरनेट स्पीड खस्किएको छ । एम ल्याब यूकेले गरेको विश्व्यापी सर्भेक्षणमा विश्वभर औषत रुपमा ६.३१ प्रतिशतले इन्टरनेट स्पीडमा गिरावट देखिएको हो ।

टिकटकसँगै पब्जीपनि देशभरी प्रतिबन्ध

केही दिन अघि मात्र टिकटकमाथी प्रतिबन्ध लगाएको भारतले पब्जीसहित थप ११८ चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

eFarm – गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै

विदेशबाट बढ्दो आयात र नेपाली कृषि उपजले राम्रो बजार नपाइरहेको बेलामा ई–फार्मले गाउँका उत्पादनलाई शहरका उपभोक्तासम्म पु¥याउन थालेका छन् ।

टेलिकमले ल्यायाे एसईई विद्यार्थीकाे लागि निशुल्क सिम: ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम

नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि एसईईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक सहितको सिम नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने भएको छ ।

गुगलको ६ सेवामा समस्‍या, जीमेल, गुगल ड्राइभ र युट्‍युब नचलेपछि प्रयोगकर्ता रुष्ट

विश्‍वका सबैभन्दा ठूलो आइटी कम्पनी एवं सर्च इन्जिन गुगलको सर्भिस डाउन भएको छ।

गुगलको ६ सेवामा समस्‍या, जीमेल, गुगल ड्राइभ र युट्‍युब नचलेपछि प्रयोगकर्ता रुष्ट

विश्‍वका सबैभन्दा ठूलो आइटी कम्पनी एवं सर्च इन्जिन गुगलको सर्भिस डाउन भएको छ।

आफ्नो फोन अरुलाई दिनुअघि प्रयोग गर्न नभुल्नुहोस् यो विशेष फिचर, जसले जोगाउनेछ तपाईंको इज्जत

कतिपय मानिसहरुमा अर्काको फोन चियाउने बानी हुन्छ । यस्तोमा तपाईंको फोन अनलक छ भने त झन् त्यस्ता व्यक्तिहरुले तपाईंको फोनमा रहेका कुनै पनि चिज चेकजाँच गर्न सक्छन् ।

भारतले नेपालमा कल गर्दा लाग्ने शुल्क किन घटाइरहेको छैन ?

नेपालका लागि छिमेकी मुलुक भारत रोजगारीको हिसाबले एक प्रमुख गन्तव्य हो । भारतमा लाखौं नेपाली छन् ।

भारतमा काेराेनाबाट बच्न दिन थालियाे याे औषधी

कोरोनाभाइरस (कोभिड १९)को संक्रमणबाट बच्नका लागि अब भारतमा आइवरमेक्टिन ट्याबलेट औषधीका रुपमा प्रयोग गर्न थालिएको छ । यसको प्रयोगका लागि भारत सरकारले अनुमति पनि दिएको छ ।

प्रहरीभन्दा चोर चलाख, हराएका र चोरी भएका मोबाइल ट्रेस गर्नै गाह्रो

Nepal Online Patrika| Kathmandu: पछिल्ला वर्षहरुमा मोबाइल फोन हराएको भन्दै उजुरी दिनेको संख्या बढिरहेको छ । गएको आर्थिक वर्षमा महानगरिय प्रहरी परिसर टेकु र...

सरकारकै कारण बन्यो एनसेलको लाइसेन्स टेलिकमलाई पासो

Nepal Online Patrika| Kathmandu: विगत केही समयदेखि सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सम्पूर्ण हिसावले निजी मोबाइल सेवाप्रदायकको तुलनामा पछि...

ल्यापटप र मोबाइलमा चार्ज टिकेन ? अपनाउनुहोस् पाँच उपाय

Nepal Online Patrika:   ल्यापटपमा निकै महत्वपूर्ण काम गरिरहँदा वा फोनमा कुरा गर्दा धेरैले ब्याट्रीका कारण समस्या झेल्नु परेको होला । एक समयपछि चाहे त्यो...

टिकटक बनाउनेले अब पैसा पाउने, २४ अर्बको कोष खोल्दै कम्पनी

Nepal Online Patrika| Kathmandu:   टिकटक प्रयोगकर्ताका लागि खुसीको खबर छ । छोटो भिडियोका चर्चित चिनियाँ भिडियो प्ल्याटफर्मले आफ्ना प्रयोगकर्ताका लागि अब पैसा दिने भएको हो...

डिजिटल नेपाल छायाँमा पारेको भन्दै स्टार्टअपको डोमेन ‘जबरजस्ती बन्द’ गराउँदै सरकार

Nepal Online Patrika| Kathmandu:   सरकारले एक निजी स्टार्टअप कम्पनीको डोमेन बन्द गराउन सिंहदरबारमै बोलाएर धम्की दिएको छ । सूचना तथा प्रविधि क्षेत्रको विकास र...

अनलाइन कक्षामा खुला विश्वविद्यालय र दूरशिक्षा केन्द्रको अनुकरणीय अभ्यास

Nepal Online Patrika| Kathmandu: कोभिड १९ का कारण जारी लकडाउनको प्रभाव शैक्षिक क्षेत्रमा व्यापक देखिएको सन्दर्भमा तपाईं हामी सबै विदितै छौं । यो संक्रमणकालीन...

ठूला ठूला एस्टेरोइडहरू पृथ्वी नजिक

सूचीमा उल्लेख गरिएका छवटा एस्टेरोइडहरू (Diameter)व्यासमा झन्डै २०० मीटर रहेको छ र नासाको केन्द्र-निकट-पृथ्वी वस्तु अध्ययन केन्द्र (सीएनईओएस) को परियोजनाबाट प्राप्त तथ्या .्क अनुसार सम्भावित खतरनाकको रूपमा वर्गीकृत गरिएको छ।

एउटै मोबाइलमा यसरी प्रयोग गर्नुहोस् दुई वटा ह्वाटसएप अकाउण्ट

अब एउटा मोबाइलमा दुई वटा ह्वाट्सएप अकाउण्ट चलाउन सकिने भएको छ । त्यसका लागि आजकल स्मार्टफोनमा एप क्लोनिङको सुविधा आएको छ ।

साउनमा माछा-मासु किन खानु हुँदैन, किन उपवास बस्ने ? वैज्ञानिक कारण

यसबेला सात्विक भोजन एवं हल्का, सुपाच्य खानेकुरा खानुपर्ने प्रचलन छ । यतिबेला उपवास बस्ने चलन पनि छ । यसले पनि पाचन यन्त्रलाई राहात दिन्छ । साउनमा खीर लगायत दुधजन्य परिकार खाने गरिन्छ ।

टिकटकमाथिको प्रतिबन्ध मानव अधिकारको प्रश्न

Nepal Online Patrika| सुरक्षा तथा गोपनीयताको कारण देखाउँदै विभिन्न मुलुकका प्रशासन तथा कम्पनीहरुले टिकटक विरुद्ध चेतावनी जारी गरिरहँदा, टिकटकले भने आफूले प्रयोगकर्ताको डेटा चिनियाँ...

ताजा समाचार

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

८० प्रतिशत डेरीको व्यापार चौपट, अर्बौंको दुग्धजन्य सामग्री डम्प

कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्र प्रभावित भएको छ । त्यसमा डेरी क्षेत्र पनि अछुतो छैन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीमा यो उद्योग सधैँ सञ्चालित रहे पनि ८० प्रतिशत व्यापार चौपट छ ।

खाली पेटमा यी कुरा खाँदा ध्यान दिऔँ नत्र बिरामी पर्न सक्छ

हामी आफ्नो स्वास्थ्यलाई ठीक राख्न अनेक उपाय अपनाइरहेका हुन्छौं । तर ससानो कुरालाई हामीले वास्ता नगर्दा हाम्रो स्वास्थ्यलाई हानि पुगिरहेको हुन्छ ।
X