Thursday, September 24, 2020

Thursday, September 24, 2020

सेन्ट्रल कन्ट्रयाक्टमा नेपाल क्रिकेट संघको मनपरी

चितवनमा मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले ऐतिहासिक निर्णय ग-यो । अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पाइला टेकेको १३ वर्षपछि नेपाली महिला क्रिकेटरलाई क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा बाँध्यो । यसले भावी महिला क्रिकेटरलाई खेलमा लागिरहने प्रेरणा पक्कै मिल्नेछ ।

सेन्ट्रल कन्ट्रयाक्टमा नेपाल क्रिकेट संघको मनपरी

चितवनमा मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले ऐतिहासिक निर्णय ग-यो । अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पाइला टेकेको १३ वर्षपछि नेपाली महिला क्रिकेटरलाई क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा बाँध्यो । यसले भावी महिला क्रिकेटरलाई खेलमा लागिरहने प्रेरणा पक्कै मिल्नेछ ।

काराबाओ कप : म्यानचेष्टर युनाइटेड अन्तिम १६ मा प्रवेश

म्यानचेष्टर युनाइटेड काराबाओ कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको तेस्रो चरणको खेलमा युनाइटेडले दोस्रो श्रेणीको क्लब लुटन टाउनलाई ३-० ले पराजित गरेको हो ।

पहिलो जित निकाल्ने योजनामा मुम्बई

यूएईमा जारी १३औं सस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेट अन्तर्गत साविकको विजेता टोली मुम्बई इन्डियन्स आज (बुधबार) दोस्रो खेल खेल्दै छ ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै, राजस्थानको चिन्ता: स्टार खेलाडी

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज साँझ हुने खेलमा चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्स भिड्दै छन्। खेल आज पौने ८ बजे सारजाह क्रिकेट स्टेडियममा हुनेछ।

आइपिएलमा बैंगलोर र हैदराबाद भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर तथा सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

साम्पडोरियासँग खेल्दै युभेन्ट्स

इटालियन सिरी ‘ए’ फुटबलअन्तर्गत आज (आइतबार) विभिन्‍न चार खेल हुँदै छन् । आज हुने खेलमा साबिकको विजेता युभेन्ट्सले साम्पडोरियासँग प्रतिस्पर्धा गर्दै छ ।

पञ्जाबसँग खेल्दै दिल्ली, सन्दीपको सम्भावना कति ?

नेपाल अनलाइन पत्रिका | काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबविरुद्ध खेल्दै...

पञ्जाबसँग खेल्दै दिल्ली, सन्दीपको सम्भावना कति ?

नेपाल अनलाइन पत्रिका | काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबविरुद्ध खेल्दै...

राखेप सदस्य सचिवसहित खेल क्षेत्रका १० जनालाई राष्ट्रिय सम्मान

सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ५ सय ९४ जनालाई विभिन्न मान पदवी, अलंकार र पदकबाट सम्मानित गर्ने घोषणा गरेको छ ।

शुरु हुँदैछ आईपीएल आजबाट, सन्दीप आबद्ध दिल्लीको पहिलो खेल भोलि

इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औँ संस्करण आजबाट यूएईमा शुरु हुँदैछ। अघिल्लो संस्करणको विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच अबुधाबीमा पहिलो खेल हुनेछ।

मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गराउने लडाइँ ९ वर्षपछि जिते

अर्जेन्टाइन फुटबलर लिओनल मेसीले अब आफ्नो नामलाई ट्रेडमार्कको रूपमा दर्ता पाउने भएका छन्।

आईपीएलमा सन्दीप खेल्ने सम्भावना कति ?

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट शनिबारबाट सुरु हुँदैछ । यूएईमा हुने आईपीएलको पहिलो खेलमा चेन्नाइ र मुम्बई भिड्नेछन् । कोरोनाभाइरसका महामारीकाबीच लामो समयपछि सुरु हुन लागेको आईपीएल गत दुई सिजन यता नेपालीहरुका लागि पनि चासोको विषय बनेको छ ।

नेइमार अनुपस्थित खेलमा पीएसजीको संघर्षपूर्ण जित

युलियन ड्राक्सलरले इन्जुरी समयमा गरेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा पहिलो विजय हासिल गरेको छ। पीएसजीले मेट्जलाई १-० ले पराजित गरेको हो।

इङ्गल्याण्ड–अष्ट्रेलिया निर्णायक एक दिवसीय आज

इङ्गल्याण्ड तथा अष्ट्रेलियाबीच जारी ३ खेलको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल बुधबार म्यानचेस्टस्थित इमिरेट्स वल्र्ड ट्राफोर्ड मैदानमा नेपाली समय अनुसार साँझ पौने ६ मा हुनेछ ।

आर्सनलका कप्तानले गरे क्लबसँग तीन वर्षको नयाँ सम्झौता

इंग्लिस क्लब आर्सनलका कप्तान पिएर एमरिकले क्लबसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन्।

सिरिजको टुंगो निर्णायक खेलबाट हुने

अस्ट्रेलियाविरुद्धको तीन खेलको वानडे सिरिजअन्तर्गत दोस्रो खेल इंग्ल्यान्डले जितेपछि सिरिजको टुंगो निर्णायक खेलबाट हुने तय भएको छ।

मेसी विश्वकै सर्वाधिक कमाउने खेलाडी, शीर्ष १० मा को-को ?

बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् ।

नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड

अन्तिम मिनेटमा मैदानभित्रै झडप भएपछि गयराति नेइमारसहित पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेका पाँच खेलाडीले रातो कार्डको सामना गरेका छन्।

दोस्रो ओडिआईमा इंग्ल्याण्ड विजयी

घरेलु टोली इंग्ल्याण्डले अष्ट्रेलियाविरुद्धको ओडिआई सिरिज अन्तर्गत दोस्रो खेल जित्दै सिरिज बराबरी गरेको छ । नाटकीय बनेको खेलमा इंग्ल्याण्डले २४ रनको जित हात पारेको हो ।

एट्लेटिकोका प्रशिक्षक सिमोनलाई कोरोना संक्रमण

स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडका मुख्य प्रशिक्षक डिएगो सिमोनलाई कोरोना भाइरस संक्रमण भएको छ । क्लबले आफ्ना प्रशिक्षक सिमोनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

बार्सिलोनाको कप्तान नै मेस्सी

अर्जेन्टिनी स्टार फरवार्ड लियोनेल मेस्सी नै क्याटलान क्लब बार्सिलोनाको कप्तान रहने भएका छन् । बार्सिलोनाले शनिबार मेस्सी नै यो सिजनको कप्तान रहेको पक्का गरेको हो ।

ताजा समाचार

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।

ओली र प्रचण्डबिच छलफल बालुवाटारमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबिच बालुवाटारमा भेटवार्ता भएको छ।

‘अब बृद्धभत्ता पाँच हजार’

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले अब बृद्धभत्ता रु पाँच हजार पुग्ने बताउनुभएको छ ।

जसपामा डा. बाबुराम भट्टराई: कति प्रभावशाली छन् ?

यो साल नेपालीहरुका लागि सम्झिनु पर्ने विभिन्न कारण छन् ।

कांग्रेस नेता गुरुङको प्रश्न : सरकार जनताको सेवक हो कि पीडक?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले सरकारले पीसीआर परीक्षणमा विभेद गरेको आरोप लगाएका छन्।
X