चिनियाँ खोप सिनोभ्याकलाई आपतकालीन प्रयोग अनुमति

विश्व स्वास्थ्य संगठन डब्ल्यु एचओले चीनद्वारा निर्मित कोरोना भाइरसविरुद्धको खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ।

भारतमा कोरोना भाइरस सङ्क्रमण ओरालो लाग्न थालेको हो?

भारतमा कोरोना भाइरस सङ्क्रमण ओरालो लाग्न थालेको हो?

गंगालालमा अक्सिजन उत्पादन सुरु, बिरामीलाई निः शुल्क दिइने

गंगालालमा अक्सिजन उत्पादन सुरु, बिरामीलाई निः शुल्क दिइने

पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण

पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालले ट्विटरमार्फत आफू र पत्नी इन्दिरा फुयाँललाई नै कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् ।

झलनाथ खनाललाई नर्भिक अस्पताल भर्ना गरियो

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

कोरोना नियन्त्रणमा सरकारले गम्भीर लापरबाही गर्‍योः वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताएका छन्।

२४ घण्टामा भारतमा ४ लाख नयाँ संक्रमित थप, अमेरिकाभन्दा ७ गुणा बढी

भारतमा २४ घण्टाभित्र थपिने नयाँ कोरोना संक्रमितको संख्या ४ लाख पार भएको छ ।

बढ्दै छन्, कोरोना ‘जित्नेहरु’

बाँकेमा कोरोना जितेर घर फर्किनेको संख्या बढ्दै गएको छ। पछिल्लो हप्तामा ८ सय १७ जना डिस्चार्ज भएका छन्।

नयाँ लहर डरलाग्दो हिसाबले फरक भारतमा

यही अप्रिलमा नयाँ दिल्लीको केन्द्रमा रहेको सर गंगाराम अस्पतालमा खोप लगाएका ३७ चिकित्सकलाई पुनः कोभिड–१९ संक्रमण भयो।

एकैदिन थपिए ५७२७ कोरोना संक्रमित ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ। 

खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

खानेपानी तथा सरसफाइ मन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ। शुक्रबार बिहान प्राप्त रिपोर्टमा कोरोना संक्रमण भएको पाइएपछि आफू घरमै आइसोलेसनमा बसेकाे मन्त्री थापाले बताए।

निषेधाज्ञा उल्लंघन गर्ने तीनजना कारागार चलान

रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्ने ३ जनालाई जरिवाना बुझाउन नसकेको भन्दै कारागार चलान गरिएको छ।

समस्या परे जनप्रतिनिधिलाई सिधैँ सम्पर्क

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन्।

पछिल्लो २४ घण्टामा थप ४९२८ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ४९२८ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

भारतमा कोरोना कहरः थपिए ३ लाख ७९ हजार संक्रमित, ३६ सय ४५ जनाको मृत्यु

भारतमा कोरोना भाइरस महामारीको दोस्रो लहर दिन प्रति दिन अति भयावह बन्दै गएको छ।

नेपालमा मृत्युदर १.०२६ प्रतिशत

देशभर कोरोना संक्रमित संख्या ३ लाख १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको हो ।

भारतमा एक दिनमा तीन लाख २३ हजार भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा एक दिनमा तीन लाख २३ हजार भन्दा बढी कोरोना सङ्क्रमित

कोरोनाका कारण ऊर्जामन्त्री रायमाझी सैनिक अस्पताल भर्ना

कोरोना संक्रमण देखिएपछि ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन्।

अमेरिकाले ६ करोड डोज खोप अरूलाई बाँड्ने

अमेरिकाले उसको खाद्य तथा औषधि नियामक निकायले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई बाँड्ने घोषणा गरेको छ।

पिपिई लगाएका मान्छे कोठामा छिर्नेबित्तिकै मुटु काँप्छ, लास उठाएर बाहिर लैजान्छन्’

पिपिई लगाएका मान्छे कोठामा छिर्नेबित्तिकै मुटु काँप्छ, लास उठाएर बाहिर लैजान्छन्’

उच्च सङ्क्रमण पुगेको तीनमहिनापछि पोर्चुगलमा शून्य मृत्यु

उच्च सङ्क्रमण पुगेको तीनमहिनापछि पोर्चुगलमा शून्य मृत्यु

को- रोना संक्रमणका यि ५ खतरनाक लक्षणहरु जुन देखिनासाथ अस्पताल गइहाल्नुपर्छ ! (भिडियो सहित)

को- रोना संक्रमणका यि ५ खतरनाक लक्षणहरु जुन देखिनासाथ अस्पताल गइहाल्नुपर्छ ! (भिडियो सहित)

ताजा समाचार