एक जमाना थियो, नेपाली गायक–गायिकालाई आफ्नो स्वरमा गीत रेकर्ड गराउन असाध्यै मुस्किल थियो । एउटा गीतमा स्वर दिन मात्रै पनि ६ महिनादेखि १ वर्ष कुर्ने गर्थे नेपाली कलाकार ।
मोबाइल भिजेको वा पानीमा खसेको अवस्थामा सबैभन्दा के गर्ने त ? सबैभन्दा पहिले यदि फोन अन छ भने अफ गरिदिनुहोस् । बन्द गरिसकेपछि कुनै पनि बटन दबाउने वा अन गर्ने कोशिश नगर्नुहोस् ।
दाेस्राे विवाह गर्दै गायिका अञ्जु पन्त, काे सँग गर्दै छिन् त विवाह ? भिडियाेमा हेर्नुहाेस् । लोकप्रिय गायिका अञ्जु पन्तले दोस्रो विबाह गर्ने मा,नसिकतामा छिन् ।
विश्वभर अहिले मेलिसियस टेक्स्ट म्यासेजको आदान-प्रदान धेरै बढेको छ । एसएमएस फिसिङ अर्थात् स्मिसिङ भनिने यस किसिमको स्क्यामको अस्तित्व माेबाइलकाे प्रयाेग भएदेखि नै छ ।
चन्द्रागिरी हिल्स लिमिटेडले भोली पुस २४ गतेबाट साधारण शेयर (आइपीओ) निष्काशन गर्देैछ । कम्पनीले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्काशन गर्ने लागेको हो ।
जितसँगै म्यानचेस्टर सिटी काराबाओ कप (इएफएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको दोस्रो सेमिफाइनल खेलमा म्यानचेस्टर युनाईटेडलाई २-० ले पराजित गर्दै सिटी फाइनलमा पुगेको हो ।