देउवा माधव नेपालको अनिर्णयको कारण अलमलमा

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ताको सहज भर्‍याङ बनाउन अहम् भूमिका खेलेको एमाले बरिष्ठ नेता माधवकुमार नेपाल समूह देउवा सरकारमा सहभागि...

प्रधानमन्त्रीसँग छलफल सहकारी बैंक स्थापनाका लागि

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा ‘नेपाल सहकारी बैंक’ स्थापनासम्बन्धी जानकारी गराएका छन्...

आज मन्त्रीको टुंगो, सोमबार बिहनसम्म मन्त्रिपरिषद बिस्तार!

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा...

देउवा सरकारको फेरि हुनेभयो चौतर्फी वाहीवाही, उज्यालो नेपालका नायक कुलमानलाई यति ठूलो जिम्मेवारी सुम्पिने तयारी !

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। नेपाली कांग्रेसका सभापती शेरबहादुुर देउवा नेतृत्वको सरकारको फेरि एकपटक चौतर्फी प्रशंसा हुने संकेत देखिएको छ । नेपाललाई लोडसेडिंग मुक्त...

बैठक बस्दै एमालेको स्थायी कमिटि

नेपाल अन्लाईन पत्रिका - काठमाडौं।  नेकपा एमालेको स्थायी कमिटि बैठक शनिबार दिउँसो ३ बजे बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक ललितपुरको च्यासलमा...

भागबण्डा मिल्यो, काँग्रेसले ८, माओवादी र जसपाले ७ मन्त्रालय पाउने

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको...

देउवा सरकारको अर्काे चमत्कार, योजना आयोगमा पनि आरजुको ब्यापारिक साझेदार

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। साउन १३ । सर्वोच्चको परमादेशबाट प्रधानमन्त्रीमा नियूक्त हुनुभएका शेरबहादुर देउवा दिन प्रतिदिन विवादमा मुछिदै जानुभएको छ । पत्नी आर्जु...

“केपी ओली सरकार जसरी नयाँ सरकारलाई अपराधगर्न छुट छैन” गगन थापा

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेजस्तो अपराध नयाँ सरकारलाई गर्न छुट नभएको प्रस्ट पारेका...

माधवकुमार नेपाल समूहलाई ८ वटा मन्त्रालय दिने प्रधानमन्त्री शेरबहादुर देउवा सहमति

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। नेकपा एमाले नेपाल समूह यतिखेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा देखिएको छ । नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री...

निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन प्रधानमन्त्रीको निर्देशन

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ३ वर्ष पुरा भएको छ। यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण...

कांग्रेस नेत्रीले भनिन “बिजय शाहीलाई अब सरकारले का,रवाही गर्छ” खुल्यो ड,रलाग्दो रहस्य – भिडियो हेरौ

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। अखिर को हुन बिजय शाही ? कालीकोटका विजय शाहीमा यस्तो अदभूत कला छ, भिडियो हेर्दा जो कोहि लाई पनि...

‘डराइ–डराइ’ प्रधानमन्त्रीको विरोध गरे गगन थापाले

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार सरकारले गर्ने भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइको विरोध गरेका...

देउवाले मास्टर माइन्ड प्रचण्डलाई दिए सरकारको सबै जिम्मा, नयाँ राष्ट्रपति को ?

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति निरन्तर प्रश्न उठ्दै आएको छ।पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थका लागि आफ्नो पदको समेत...

ओली सरकारलाई सन् २०२२ सम्म खोप दिन सकिन्न भनेको भारतले देउवालाई तत्काल खोप दिने प्रतिवद्धता

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। सन् २०२२ सम्म कोरोनाको खोप दिन सकिन्न भन्दै जवाफ दिएको भारतले अब छिटै खोप दिने प्रतिवद्धता जनाएको छ ।...

भारतीय प्रधानमन्त्री मोदीले देउवालाई बधाइ दिँदै यस्तो भने

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वासको मत प्राप्त गर्ने वित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। ***भिडियो हेर्न तल क्लिक...

प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीबीच फोन वार्ता

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। I had cordial telephone conversation with Prime Minister...

खाेप केन्द्रहरुकाे अनुगमन गर्दै प्रधानमन्त्री देउवाले आज

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार कोरोना भाइरसविरुद्धको खोप अभियानको विभिन्न खोप केन्द्रमा पुगेर अनुगमन गर्दै छन्। सरकारले कोभ्याक्स अन्तर्गत अमेरिकाबाट...

भारतीय प्रधानमन्त्री मोदीले दिए देउवालाई बधाई

नेपाल अन्लाईन पत्रिका। काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत हासिल गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिएका...

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। प्रतिनिधिसभामा भर्खरै सकिएको मतदनमा देउवाले २७१ सांसद मध्ये १६५ जनाको मत पाएका...

महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने गर्यो घोषणा

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । अध्यक्ष...

प्रधानमन्त्री देउवाले आजै विश्‍वासको मत लिने

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । संसद् सचिवालय स्रोतका अनुसार आइतबारको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको...

विश्वासको मतका लागि देउवालाई झन सहज, माधव समूहले पनि समर्थन गर्ने सम्भावना

नेपाल अन्लाईन पत्रिका - काठमाडौं। सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि राष्ट्रपति...

ताजा समाचार

X