राजनीति
अन्तर्राष्ट्रिय
भ्याक्सिन आपूर्तिमा ढिलाइ गरेको भन्दै एस्ट्राजेनेकाले भारतीय उत्पादकलाई कानुनी नोटिस पठायो
कोभिशिल्ड भ्याक्सिनको मुख्य उत्पादक कम्पनी एस्ट्राजेनेकाले यो भ्याक्सिन उत्पादनको जिम्मा लिएको भारतीय साझेदार कम्पनी सेरम इन्स्टिच्युट अफ इण्डियालाई भ्याक्सिन आपूर्तिमा ढिलाइ गरेको भन्दै कानुनी नोटिस पठाएको छ ।
दैनिक रेकर्ड बनाउँदै भारत, पछिल्लो २४ घण्टामा १ लाख १५ हजार नाघ्यो संक्रमित संख्यामा
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या महामारी सुरु भए यता कै उच्च पुगेको छ ।
२४ घण्टामा १ लाखभन्दा बढीमा काे’राेना सङ्क्रमण,महाराष्ट्रमा कर्फ्यु र लकडाउन घाे’षणा
२४ घण्टामा १ लाखभन्दा बढीमा काे’राेना सङ्क्रमण,महाराष्ट्रमा कर्फ्यु र लकडाउन घाे’षणा
अक्षय कुमार अस्पताल भर्ना कोरोना पोजिटिभ देखिएपछि
नायक अक्षय कुमारलाई केही दिन अगाडि मात्र कोरोना पोजिटिभ देखिएको थियो । अक्षयले सामाजिक संजालमा आफ्नो कोभिड रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेका थिए ।
अक्टोपसले पिट्यो मान्छेलाई अस्ट्रेलियाको समुद्री तटमा
अस्ट्रेलियाको समुद्रमा पौडी खेल्न खोज्ने एक व्यक्तिलाई समुद्री जीव अक्टोपसले आक्रमण गरेको छ। अक्टुपसले आफूलाई पिटेको भूवैज्ञानिक ल्यान्स कार्लसनले बताएका हुन्।
रोकिएन म्यानमारमा सेनाको ज्यादती, शनिबार पाँच जनाको मारिए
म्यानमारमा प्रजातन्त्रको पक्षमा प्रदर्शनमा उत्रिएकामाथि सेनाले गरेको दमनमा शनिबार थप पाँच जनाको मारिएका छन् ।
आर्थिक
खेलकुद
पहिलो खेल हारेर ५ पटक उपाधि जितेको मुम्बइले यसपटक पनि पहिलो खेल हार्यो
इण्डियन प्रिमियर लिग (आइपिएल) सुरु भइसकेको छ । गएराती भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बइ इण्डियन्सलाई २ विकेटले पराजित गरेको छ ।
नेपाली कप्तान किरण चेम्जोङ एएफसीको ‘उत्कृष्ट खेलाडी’ मनोनयनमा
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ एसियाली फुटबल महासंघ, एएफसीको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् ।
युभेन्ट्स घरेलु मैदानमा पराजित
साविकको विजेता टोली युभेन्ट्स इटालियन सिरी ए फुटबलमा पराजित भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स बेनेभेन्टोसँग १–० गोल अन्तरले पराजित भएको हो ।
ताजा समाचार
बाघको मुखमा फसेका मालिकलाई आफैंले पालेका भैंसीले बचाए
बाघको मुखमा फसेका एक जना गोठालालाई उनी आफैंले पालेका भैंसीहरुले बचाएका छन् ।
अचम्मको झरना, जहाँ बषौदेखि आगो बलिरहेको छ ॐ लेखेर एक Share गर्नुस अधुरो काम बन्नेछ।
अचम्मको झरना, जहाँ बषौदेखि आगो बलिरहेको छ ॐ लेखेर एक Share गर्नुस अधुरो काम बन्नेछ।
विज्ञान र प्रविधि
स्वास्थ्य
भ्याक्सिन आपूर्तिमा ढिलाइ गरेको भन्दै एस्ट्राजेनेकाले भारतीय उत्पादकलाई कानुनी नोटिस पठायो
कोभिशिल्ड भ्याक्सिनको मुख्य उत्पादक कम्पनी एस्ट्राजेनेकाले यो भ्याक्सिन उत्पादनको जिम्मा लिएको भारतीय साझेदार कम्पनी सेरम इन्स्टिच्युट अफ इण्डियालाई भ्याक्सिन आपूर्तिमा ढिलाइ गरेको भन्दै कानुनी नोटिस पठाएको छ ।
फरी स्कुल कलेज लगायत सम्पूर्ण विद्यालय बन्द
फरी स्कुल कलेज लगायत सम्पूर्ण विद्यालय बन्द
देशलाई पुनः Lockdown गर्ने परिस्थिति सिर्जना नगर्न जनता जागरुक हुनुपर्छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस पुनः प्रकट भएकामा गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
दैनिक रेकर्ड बनाउँदै भारत, पछिल्लो २४ घण्टामा १ लाख १५ हजार नाघ्यो संक्रमित संख्यामा
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या महामारी सुरु भए यता कै उच्च पुगेको छ ।
भोलिदेखि चिनियाँ खोप लगाइने, अस्पताल पनि तोकिए
उत्तरी छिमेकी चीनले अनुदान सहयोगमा उपहार दिएको कोरोनाविरुद्धको खोप बुधबारबाट लगाइने भएको छ। चीनले नेपाललाई ८ लाख डोज सिनोफार्माको उत्पादन रहेको खोप सहयोग गरेको थियो।
भारतीयहरू क्वारेन्टाइन बस्न नेपालमा
नेपालमा भारतीय पर्यटकको संख्या बढेको देखिएको छ । तर, तिनीहरू नेपालमा भ्रमण गर्नका लागि आएका भने होइनन् ।