Wednesday, January 20, 2021

Wednesday, January 20, 2021

भोलीबाट खुल्दै चन्द्रागिरी हिल्सको आइपीओ, कति आवेदन दिने ? कस्तो छ वित्तीय अवस्था ?

चन्द्रागिरी हिल्स लिमिटेडले भोली पुस २४ गतेबाट साधारण शेयर (आइपीओ) निष्काशन गर्देैछ । कम्पनीले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्काशन गर्ने लागेको हो ।

अब विदेशी मुद्राको प्रिपेड कार्ड लिन पाइने

नेपाल राष्ट्र बैङ्कले अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउने भएको छ।

ताजा समाचार