Wednesday, January 20, 2021

Wednesday, January 20, 2021

जापानको उपनिवेश कोरिया र स्वतन्त्रताको संघर्ष।

एउटा जमना थियो जतिबेला सिलाएको खादिको जांगे र कमिज लगाइने गरिन्थ्यो।कालो हत्तासोले ढ्याम ढ्याम ठोकेर बनाएका घरेलु गुन्द्रीको पहिचान छुट्टै थियो।

म अनि भ्रष्टाचारको छानो

हरेक परिवारको मातापितालाई आफ्ना सन्तान खुब प्यारो लाग्दछ। म पनि प्यारो नै थियं।जब म सानो थिंए।आमाले मलाई खुब माया गर्नुहुन्थ्यो।

हाम्रो देश नेपालको नेपाली कोहि पनि बिदेसिनु नपरोस

पहिला पहिला रेडियो नेपाल बाट हरेक शनिबार दिनभरी मनोरञ्जनात्मक कार्यक्रमहरु आउने गर्दथे।बिहानको ८ बजेको अंग्रेजी समचार पछि साहित्यकार स्व.दाहाल यज्ञनिधि "जदौ"श्रोताहरु भन्दै आउने गर्दथे।पंचायत तथा निरंकुश काललाई राम्रो संग नियालेका साथै "जदौ"लाई उजागर गरेका ती साहित्यकारको आवाज सधैं सम्झना आउने गर्दछ।

ताजा समाचार