पहिला पहिला रेडियो नेपाल बाट हरेक शनिबार दिनभरी मनोरञ्जनात्मक कार्यक्रमहरु आउने गर्दथे।बिहानको ८ बजेको अंग्रेजी समचार पछि साहित्यकार स्व.दाहाल यज्ञनिधि "जदौ"श्रोताहरु भन्दै आउने गर्दथे।पंचायत तथा निरंकुश काललाई राम्रो संग नियालेका साथै "जदौ"लाई उजागर गरेका ती साहित्यकारको आवाज सधैं सम्झना आउने गर्दछ।