शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९

किन कुखुराको मासुको भाउमा धेरै नै उतारचढाव भइरहन्छ?

नेपालमा खासगरी भदौ, असोज, कार्तिक र मंसिर महिनामा धेरै मात्रामा कुखुरा उत्पादन हुने गरेको पाइन्छ।

शनिबार, असार २५, २०७९ । नेपाल अनलाइन पत्रिका – काठमाडौं। खासगरी नेपाल र भारतमा कुखुराको मासुको मूल्यमा धेरै उतारचढाव भइरहनुको सम्बन्ध माग एवं आपूर्तिसँग नै जोडिएको किसान तथा मासु विक्रेता बताउँछन्।

“मागभन्दा उत्पादन धेरै हुन थालेपछि भाउ घट्छ अनि माग जति उत्पादन नहुँदा मूल्य बढन् थाल्छ,” काठमाण्डू उपत्यकामा कुखुराको मासुको थोक एवं खुद्रा व्यापार गर्दै आएको भ्याली ग्रूपका संस्थापकमध्ये एक हरिकृष्ण रावलले बीबीसीसँग भने।

उनका अनुसार नेपालमा खासगरी भदौ, असोज, कार्तिक र मंसिर महिनामा धेरै मात्रामा कुखुरा उत्पादन हुने गरेको पाइन्छ।

मासु विक्रेताहरूका अनुसार त्यो मूल्य केही समय यताकै सबैभन्दा उच्च थियो। त्यस बेला कुखुरापालक किसानले पनि जिउँदो कुखुराको ‘राम्रै’ भाउ पाएका थिए। “किसानले नै जिउँदो कुखुराको मूल्य प्रतिकिलो ३०० रुपैयाँभन्दा बढी पाएका थिए,” नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले बीबीसीसँग भने।

तर अहिले कुखुराको मासुको भाउ ओरालो लाग्ने क्रम जारी रहेको किसान एवं मासु विक्रेताहरूले बताएका छन्। उनीहरूका अनुसार अहिले कुखुराको मासु प्रतिकिलो ३६०/३७० रुपैयाँसम्ममा कारोबार भइरहेको छ।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ ।

रुसले मंगलबार दक्षिणी कजाकिस्तानबाट इरानी भूउपग्रहलाई कक्षमा प्रक्षेपण

रसिया र इरानबीचको नयाँ अन्तरिक्ष सहयोगबाट चिन्तित छन्, डर छ कि उपग्रहले रूसलाई युक्रेनमा मात्र मद्दत गर्दैन तर इजरायलमा सम्भावित सैन्य लक्ष्यहरूको निगरानी गर्न इरानलाई "अभूतपूर्व क्षमताहरू" प्रदान गर्दछ।

दुई टाउका भएको पाडो जन्मायो भैंसीले

दुईवटा टाउकासँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएको पाडो बच्न भने नसकेको खत्रीले बताउनुभयो । भैंसीको अवस्था भने सामान्य छ ।

माधव नेपाल: कुनैपनि बेला चुनावको मिति घोषणा हुनसक्छ !

शुक्रबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने भएकाले त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब कुनैपनि बेला सरकारले मिति घोषणा गर्नसक्ने बताएका हुन् ।

देउवा: गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ !

गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो कि होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथि झन आशंका बढेको हो ।

सम्बन्धित समाचार

पाकिस्तानको कर बढेसँगै शेयर बजार खस्कियो !

यस करको दायरामा सिमेन्ट, स्टिल, चिनी, विषाधी, टेक्सटाइल, तेल र ग्यास, चुरोट, केमिकल, बैंक, पेय पद्धार्थ र अटोमोबाइल लगायतका क्षेत्रका १३ ठुला उद्योगहरु पर्ने भएका छन् ।

जग्गा धितो राखेर ऋण लिन नपाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमवार उक्त आदेश गरेको हो ।

जनार्दन शर्मा: बजेट उद्योगमैत्री छ, आत्मनिर्भर हुन कृषि क्षेत्रलाई प्राथमिकता !

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमा अनावश्यकरूपमा करको दायरा हेरफेर नगरिएको समेत दाबी गरे ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.