सोमवार, अशोज १०, २०७९
सोमवार, अशोज १०, २०७९
Nepal Online Patrika Viber Community

समाचार

सुरु बडादसैँ : घटस्थापनाको साइत...

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।

साउदी कमाउन गएका देवराज ९...

उनले आफ्नो गाडीमा एक्कासी ब्रेक लगाएकोसम्म थाहा पाए तर त्यसपछि के भयो भन्ने उनलाई केही थाहा भएन ।

साउदी कमाउन गएका देवराज ९ महिना अस्पतालको बेडमा बसेर फर्किए !

उनले आफ्नो गाडीमा एक्कासी ब्रेक लगाएकोसम्म थाहा पाए तर त्यसपछि के भयो भन्ने उनलाई केही थाहा भएन ।

सुरु बडादसैँ : घटस्थापनाको साइत बिहान १०:२३ बजे

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।

आज वीर अस्पताल परिसरका औषधि पसलमा डोजर चल्ने !

कामपा प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिदै माइकिङ गरेको थियो ।

डा. केसी काठमाडौँ जान मानेनन्

डाक्टर केसीले आफूलाई अपहरण शैलीमा नलग्न आग्रह गरेका थिए। ‘मेरो जाने मन छैन तर अपहरण शैलीमा लगे त्यस्तै हो।’

गोठाटार घटना : मृतक मोहम्मद १० वर्ष जेल बसेर निस्केका थिए !

सोही मुद्दामा अदालतले लाल मोहम्मदलाई १० वर्ष कैद सजाय गरेको थियो । सो सजाय भुक्तान गरेर उनी छुटेका हुन् ।

सात वर्षमा पनि कालोपत्र सकिएन चाबहिल–जोरपाटी–थली–साँखु सडक

वर्षा याममा तिवारीटोलको सडकमा हिँड्दा जुत्ता खोलेर हिँड्नुपर्ने अवस्था आउने गरेको गुनासो गर्छन् ।

टुकुचामाथि बनेका संरचना नभत्काउन अदालतको आदेश (आदेशसहित)

अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे असोज ५ गते दुवै पक्षलाई अदालतले उपस्थित हुन भनेको छ ।

असोज १९ गते बुधबार विजया दशमीको उत्तम साइत ११ः५१ बजे

राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए ।

नाष्टले अनुसन्धानमा चासो दिएन !

मन्त्री पौडेलले नाष्टका अनुसन्धान केन्द्रहरु विश्वविद्यालयसँगको सहकार्यमा अघि बढाउने पहलकदमी थालिएको बताए ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ।