मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

खेलकुद

राष्ट्रिय क्रिकेट टोली सेप्टेम्बरमा अस्ट्रेलिया...

नेपाली टोलीले अस्ट्रेलियाको स्थानीय क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अफ सिजनमा नेपाली टोलीले अस्ट्रेलियामा म्याच एक्सपोजरका रूपमा प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

आज नेपालले बंगलादेशको सामना गर्दै !

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाल र बंगलादेशबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

४० रनले नेपाल पराजित

जान निकोलले जे स्मिटसँग २२ रनसँग छैटौँ विकेटका लागि साझेदारी गर्दै नामिबियालाई ३४.६ ओभरमा १४४–६ को स्थितिमा राखे ।

राष्ट्रिय क्रिकेट टोली सेप्टेम्बरमा अस्ट्रेलिया जाँदै !

नेपाली टोलीले अस्ट्रेलियाको स्थानीय क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अफ सिजनमा नेपाली टोलीले अस्ट्रेलियामा म्याच एक्सपोजरका रूपमा प्रतिस्पर्धा गर्न लागेको हो ।

स्पेन र पोर्चुगल १० वर्षदेखि बराबरी खेल्दै

यसअघि स्पेनका लागि खेलको २५ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

मेस्सी चम्किँदा अर्जेन्टिनालाई उपाधि

वेम्बले स्टेडियममा भएको खेलको २८ औँ मिनेटमा मेस्सीको पासमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

लखनउ बन्यो प्लेअफ दोस्रो टिम पुग्ने

मुम्बईमा लखनउले दिएको २११ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर २०८ रनमा समेटियो । उसका लागि कप्तान श्रेयस आयरले सर्वाधिक ५० रन बनाए ।

लिभरपुलको उपाधि होडमा धक्का

शनिबार भएको खेलको ५६ औँ मिनेटमा सन हिउङ मिनले गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए । तर ७४ औँ मिनेटमा लुइस डियाजले बराबरी गोल फर्काए ।

नासिर यहया हुसेनको कीर्तिमान पौडीमा

नासिरले निर्धारित दुरी २ मिनेट १६.२४ सेकेन्डमा पूरा गर्दा साहे हेम्जा शाहको नाममा रहेको २ मिनेट २३.६९ सेकेण्डको कीर्तिमान तोडेका हुन् ।

आजबाट जिम्बावे ए र नेपालबीचको एकदिवसीय हुँदै

बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा आठ विकेटको जितसहित नेपालले शृंंखलामा १-१ को बराबरी गरेको थियो। नयाँ तालिका अनुसार आजबाट तीन एक दिवसीय शृंंखलाअन्तर्गतको पहिलो खेल आयोजना हुन लागेको हो।