Wednesday, January 20, 2021

Wednesday, January 20, 2021

म्यानचेस्टर डर्बी : युनाईटेडलाई पराजित गर्दै सिटी फाइनलमा

जितसँगै म्यानचेस्टर सिटी काराबाओ कप (इएफएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको दोस्रो सेमिफाइनल खेलमा म्यानचेस्टर युनाईटेडलाई २-० ले पराजित गर्दै सिटी फाइनलमा पुगेको हो ।

ताजा समाचार