बुधबार, असार १५, २०७९
बुधबार, असार १५, २०७९

कास्कीमा भूकम्पको धक्का महसुस

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । विहीबार बिहान तीन बजेर ५६ बजे कास्कीको लुम्ले र धम्पुसबीचमा बनाएर केन्द्र केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो ।

कास्की र आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पबाट अहिलेसम्म क्षतिको विवरण उपलब्ध नभएको प्रहरीले जनाएको छ ।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

भोलि असार १६ गते सुर्खेतमा कार्यक्रम आयोजना गरिन लागेको र कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भएको युवक संगठनका केन्द्रिय महासचिब जनक फडेराले जानकारी दिए ।

लिखित परीक्षा र विज्ञापन निगमले रद्ध गर्‍यो !

निगमको मानव संसाधन विभागले सार्वजनिक सूच्ना जारी गर्दै परीक्षा रद्ध गरिएको जनाएको छ ।

सरकारले अमेरिकालाई एसपीपीमा संलग्न नहुने पत्र पठाइसक्यो !

नेपाललाई अमेरिकाले आफ्नो सैन्य गठबन्धनमा राखेको भनी त्यसबेलै विरोध भएको थियो । एसपीपी पनि अगाडि बढेको थिएन ।

डा. नारायण खड्का: नेपाललाई कुनैपनि रणनीतिक गठबन्धनमा प्रवेश गराइँदैन !

उनले सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको बताए । उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको बताए ।

माधव नेपाल: जुन पार्टीमा विचार भुत्ते हुन्छ त्यस्तो पार्टीले केही गर्दैन !

पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको भन्दै नेपालले हामी भन्ने प्रवृत्तिका विकास गर्दै जानुपर्ने बताए । सामूहिक भावनाले मात्रै राम्रो र व्यवस्थित पार्टी बनाउन सकिने नेपालको भनाई छ ।

सम्बन्धित समाचार

शिक्षामन्त्रीको जवाफ : नेपालमा दुई खाले शिक्षा छैन !

नेपालको शिक्षा क्षेत्रको ३१ प्रतिशत व्ययभार निजी क्षेत्रले ओगटेको र बाँकी राज्यले जिम्मेवारी बहन गर्दै आएको उनले बताए ।

नेपाल–अमेरिका भ्रमण आदानप्रदान: अमेरिकातिर नेपाल ढल्किएकै हो ?

बहस र विवादको त्यो सिलसिलालाई संसद्‍मा व्याख्यात्मक घोषणामार्फत सम्बोधन गरी एमसीसी पारित गरियो ।

चार दिनदेखि अनशनमा दूधेबालक च्यापेर ‘कुमारी आमा´, स्वास्थ्य अवस्था जटिल बन्दै !

बलात्कृतपछि आमाबुवा र तीन जना दिदीले तिरस्कार गरेको उनले बताएकी छिन्। अहिले सङ्घर्षको मैदानमा एक्लै होमिनु परेको उनको गुनासो छ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.