मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

किरण र कञ्चन आज विवाह बन्धनमा बाँधिदै !

सोमबार उनीहरुले हल्ली मेहेन्दीको कार्यक्रम गरेका बुझिएको छ । त्यस्तै उनीहरुले आजको विवाहमा सीमित आफन्तलाई मात्र निम्तो दिएको बताइएको छ ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। फुटबलर किरण चेम्जोङ लिम्बू आफ्नी प्रेमिका कञ्चन निरौलासँग आज लगन गाँठो कस्दैछन् । करिब डेढ वर्षदेखिको प्रेम सम्बन्धलाई चेम्जोङ र निरौलाले विवाहमा परिणत गर्न लागेका हुन् ।

सोमबार उनीहरुले हल्ली मेहेन्दीको कार्यक्रम गरेका बुझिएको छ । त्यस्तै उनीहरुले आजको विवाहमा सीमित आफन्तलाई मात्र निम्तो दिएको बताइएको छ । चेम्जोङ लामो समययता नेपाली राष्ट्रिय टोलीमा छन् भने निरौला एती एअरलाइन्समा एअर होस्टेज हुन् ।

पछिल्लो पटक गएको साउन १७ गते माजिया स्पोर्टस एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जित्दा किरणले टिमकै अगाडि कञ्चनलाई विवहको प्रस्ताव गरेका थिए । त्यस्तै कञ्चनले पनि किरणको प्रस्ताव स्वीकारेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

गोठाटार घटना : मृतक मोहम्मद १० वर्ष जेल बसेर निस्केका थिए !

सोही मुद्दामा अदालतले लाल मोहम्मदलाई १० वर्ष कैद सजाय गरेको थियो । सो सजाय भुक्तान गरेर उनी छुटेका हुन् ।

सात वर्षमा पनि कालोपत्र सकिएन चाबहिल–जोरपाटी–थली–साँखु सडक

वर्षा याममा तिवारीटोलको सडकमा हिँड्दा जुत्ता खोलेर हिँड्नुपर्ने अवस्था आउने गरेको गुनासो गर्छन् ।

टुकुचामाथि बनेका संरचना नभत्काउन अदालतको आदेश (आदेशसहित)

अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे असोज ५ गते दुवै पक्षलाई अदालतले उपस्थित हुन भनेको छ ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.