शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९

केपी ओली: मानवअधिकारलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग गरियो !

मानवअधिकारको उल्लंघन बलियाबाट जहिले पनि निर्धामाथि हुने भन्दै मानवअधिकार उल्लंघनका घटनालाई चारवटा हिसावले हेर्नुपर्ने बताए ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति विकृत भए मानवअधिकार उल्लंघनकर्ता हुने बताएका छन् ।

बुधबार मानवअधिकार एलाइन्सको २३ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राजनीति सही बाटोमा हिँड्यो भने मात्रै मानवअधिकारको रक्षक र परिपालक हुने बताएका हुन् ।

‘राजनीति विकृत भयो भने मानवअधिकार उल्लंघनकर्ता हुन्छ हुन्छ राजनीति सहि बाटोमा हिँड्यो भने रक्षक र परिपालक हुन्छ’, अध्यक्ष ओलीको भनाई छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले लोकतन्त्रमा स्वतः मानवअधिकारको पालना हुनुपर्ने बताए । ‘४६ सालको आन्दोलनपछि संविधानले शान्तिपूर्ण आन्दोलनका बाटा खुला भएपछि सशस्त्र संघर्ष भनेर हिंसा सुरु गरियो’, अध्यक्ष ओलीले माओवादीप्रति लक्षित गर्दै भने, ‘जब संवैधानिक र शान्तिपूर्ण बाटोबाट परिवर्तन ल्याउन सकिन्छ भने त्यहाँ हिंसा स्वीकार्य हुन सक्दैन, यो कुरा मैले ५२ सालदेखि भन्दै आएको हो ।’

मानवअधिकारको उल्लंघन बलियाबाट जहिले पनि निर्धामाथि हुने भन्दै मानवअधिकार उल्लंघनका घटनालाई चारवटा हिसावले हेर्नुपर्ने बताए । त्यसमा पहिलो राज्यले गर्ने मानवअधिकार हुने भन्दै उनले मानवअधिकारको विषयलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग गर्ने धुर्त्याईं भएको आरोप समेत लगाए ।

‘यस्ता कुराहरु हामीले देख्यौ, जो ५२ देखि ६२ सम्म मात्रै होइन त्यसपछि पनि निर्दोष व्यक्तिहरुको असंगठित व्यक्तिहरुको संगठित समूहले गरेका हत्याहरु हामीले देख्यौ’, ओलीको भनाइ छ । उनले मानवद्वारा मानवले गर्ने अधिकार हनन् नहुने खालको समाज निर्माण गर्नुपर्ने समेत बताए ।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ ।

रुसले मंगलबार दक्षिणी कजाकिस्तानबाट इरानी भूउपग्रहलाई कक्षमा प्रक्षेपण

रसिया र इरानबीचको नयाँ अन्तरिक्ष सहयोगबाट चिन्तित छन्, डर छ कि उपग्रहले रूसलाई युक्रेनमा मात्र मद्दत गर्दैन तर इजरायलमा सम्भावित सैन्य लक्ष्यहरूको निगरानी गर्न इरानलाई "अभूतपूर्व क्षमताहरू" प्रदान गर्दछ।

दुई टाउका भएको पाडो जन्मायो भैंसीले

दुईवटा टाउकासँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएको पाडो बच्न भने नसकेको खत्रीले बताउनुभयो । भैंसीको अवस्था भने सामान्य छ ।

माधव नेपाल: कुनैपनि बेला चुनावको मिति घोषणा हुनसक्छ !

शुक्रबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने भएकाले त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब कुनैपनि बेला सरकारले मिति घोषणा गर्नसक्ने बताएका हुन् ।

देउवा: गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ !

गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो कि होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथि झन आशंका बढेको हो ।

सम्बन्धित समाचार

घाँसी कविता भानुभक्तले लेखे कि मोतिरामले ?

उनले भानुभक्तको रामायणको अनुवाद भने उनी आफैले गरेको बताए । ‘यसको रचना कोही तनहुँमा बसेर भयो, कोही जेलमा बसेर भयो ।

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेको एक वर्ष पूरा

उनीहरुले प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेज गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए।

केपी ओली: अर्थमन्त्रीले मात्रै बजेटमा बदमासी गर्न सक्दैनन् !

सोमबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले करका दर हेरफेरमा सिङ्गो गठबन्धन र अन्य शक्तिहरू सामेल भएको दाबी गरेका हुन् ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.