मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

पूर्वराजासँग मेरो कुनै साँठगाँठ छैन !

‘०७६ को अन्ततिर आउँदा यो देश ठीक दिशामा लागेन भन्ने लाग्यो,’ उनले भने, ‘राजा आउँदैमा सुध्रिन्छ भनेको होइन ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजासँग आफ्नो कुनै साँठगाँठ नभएको बताएका छन् ।

सोमबार काठमाडौंमा आफ्नो पुस्तक ‘विचार भन्दा माथि देश’ विमोचन कार्यक्रममा मिश्रले राजसंस्था राख्नुपर्ने बताए । उनले भनेका छन्, ०६२/६३ आन्दोलनको हुरी चल्यो, त्यो आन्दोलनको हुरीलाई प्रश्न गर्नेवित्तिकै पश्चगामी भने । त्यो आन्दोलनको हुरीमा कसैले मेरो कूरा सुनेन ।’

०७२ पछि देश ठीकै तरिकाले चल्छ भने ठीक छ भनेर ०७४ को चुनाव लडेको उनले सुनाए । ‘०७६ को अन्ततिर आउँदा यो देश ठीक दिशामा लागेन भन्ने लाग्यो,’ उनले भने, ‘राजा आउँदैमा सुध्रिन्छ भनेको होइन । भोलि यो देश संकटमा पर्न सक्ने प्रबल सम्भावना छ, यमन, सिरिया, लिबिया मा संकट पर्‍यो ।

यस्तो संकट आउँदा लामो विरासत ऐतिहासिक संस्था भएकोतिर हेर्छन् । गणेशराज शर्माले भन्नुभएको थियो राजसंस्थालाई खोपामा राखौं । संसद्ले बाँधेर राखौं, तर राजसंस्था राखौं ।’

मिश्रले पत्रकार हुँदा आफ्नो तत्कालीन राजासँग दुई पटक भेट भएको सुनाए । उनले अघि भने, राजासँग मेरो कुनै साँठगाँठ छैन, राजासँग कुनै लेनदेन छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

राष्ट्रपतिको अन्तर्ध्वंसी कामको तत्काल समाधान जरुरी छ !

निधिको ट्वीटमा भनिएको छ, ‘संसदले दोहोर्याएर नागरिकता विधेयक पारित गरेकोलाई राष्ट्रपतिले प्रमाणित नगर्नु ठूलो दुर्घटना हो।

राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौँ !

संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएकाले अधिवक्ताहरूसँग परामर्श भइरहेको प्रचण्डले बताए ।

‘आधा गिलास भरी र आधा गिलास खाली’ आज पुष्टि भयो !

महिलाहरू प्रतिको विभेद कायमै रह्यो’, भटराईले भनेका छन् ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.